Khabar Dabali Logo
  May 30, Sat

तीन मगर दाजुभाईको दशैँ तिहार गीत सार्वजनिक (भिडियो)

काठमाडौं । नेपालीहरुको महान पर्बहरु दशैँ , तिहार नजिकिएसंगै दशैँतिहार सम्बन्धि धेरै गीतहरु सार्वजनिक भैरहेका छन यसैमा गायक टिका मगरको चाड पर्ब बिशेष गीत ‘दशैँ आयो तिहार आयो’ सार्वजनिक भएको छ शुक्रबार हाइलाइट्स नेपालबाट सार्वजनिक गीतमा उनका आफनै दाइहरु निर्मल मगरको शब्द र मोहन मगरको संगीत रहेको छ भने रोशन बान्तवाको संगीत संयोजन रहेको छ ।

गोपाल ,सागर ,रकी ,प्रविन लगायतका साथीहरुको अभिनयर हेको भिडियोलाइ निर्देशन मोहन मगरले नै गरेका हुन । दिपक गिरीको क्यामेरा र निशान एस के को सम्पादन रहेको भिडियोलाई एम आर क्रियशनले निर्माण गरेको हो । गायक मगरका अरु पनि गीतहरु रेकर्ड हुदै गरेको र अब केहि समय पछि अन्य गीतहरु भिडियो निर्माण गरिने गायकका दाई संगीतकार मोहन मगर जानकारी दिए ।

अशोज ६ गते, २०७६ - १२:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिरहामा थप ११ जनामा कोरोना संक्रमण

सिरहामा थप ११ जनामा कोरोना संक्रमण

सिरहा । सिरहामा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित एघारै जना भारतको विभिन्न...   
अमेरिकाको दर्जनौं शहरमा हिंसा भड्किएपछि सैन्य प्रहरी तैनाथ

अमेरिकाको दर्जनौं शहरमा हिंसा भड्किएपछि सैन्य प्रहरी तैनाथ

New York City. Manhattan downtown skyline with illuminated Empire State Building and skyscrapers at sunset. जेम्स ल्यापोर्टा । संयुक्तराज्य अमेरिकाका दर्जनौं शहरहरूमा...   

सिमानामा क्वारेन्टिन निर्माण गर्न माग

जाजरकोट । कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहँदा दिनहुँ बाहिर जिल्ला र विदेशबाट आउनेले प्रहरीलाई झस्काउने...   

भारतमा रेल सेवा सञ्चालनमा आएसँगै स्वदेश भित्रिनेको चाप बढ्यो : तर क्वारेन्टिन बढेन

कञ्चनपुर । भारतमा रेल सेवा सञ्चालनमा आएसँगै स्वदेश फर्कने नागरिकहरुको सङ्ख्या दैनिक बढ्दो रहेको...   

कोरोना भाइरसबाट विश्वमा ३ लाख ६६ हजार भन्दा बढीको मृत्यु, ६० लाख ३५ हजार संक्रमित

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६६ हजार ९२८ पुगेको छ...   

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर १८ वर्षीय भुवन बोहराको मृत्यु

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–८ उदासीमा आज माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एकजनाको मृत्यु...   

कोरोना सङ्क्रमितलाई आयुर्वेदिक औषधि

स्याङ्जा । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार गराइएका...   

संविधान संशोधनबारे छलफल गर्न काँग्रेस बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेसले सङ्घीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल गर्न...   

भारतमा अहिलेसम्मकै धेरै जनामा कोरोना सङ्क्रमण, पछिल्लो २४ घण्टामा ८ हजार सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै सङ्क्रमित भएका छन् ।...   

एमसीसी अनुमोदन गर्ने/नगर्ने जिम्मेवारी संसदको भएको नेकपाको निर्णय

काठमाडौं । एमसीसी अनुमोदन गर्नेरनगर्ने निर्णय संसदले गर्ने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top