Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

सेयर बजारमा कसरी लगानी गर्दा फाईदा मिल्छ ? शेयरबजार लगानीबारे जानकारी

काठमाडौं । धेरैको चहाना हुन्छ । तर, यसमा लगानी र सवाधानीको विषयमा जानकारी नभएका कारण धैरैले पैसा लगाउदैनन या त केही समयका लागि मात्रै लगानी गर्छन ।र, ह्वात्तै कमाउछन र गुमाउछन पनि । सेयर बजार लगानी गर्नको लागि धेरै नै उत्तम माध्यम हो । तर, यसमा केही सावधानी अप्नाउन सकेको खण्डमा नोक्सान हुने खतरालाई टाढा नै राख्छ । यहाँ हामी साना लगानीकर्ताको लागि लगानीका केही लाभकारी टिप्सहरु प्रस्तुत गरेका छौँ ।

१.लामो समय सम्म पैसा लगाउन लाभ

सेयर बजारमा लगानी गर्दै गर्दा केही साना लगानीकर्ताहरु पैसा लगाउदा नै डराउने गर्छन । उनिहरुलाई बजार उतार चढाबकै कारणले पैसा डुब्छ भन्ने डर हुन्छ । यस कारण पनि उनिहरु थोरै समयको लागि मात्रै पैसा लगानी गर्छन । कुनै साना लगानीकर्ता त बिहान नै पैसा लगाउछन र दिउसो नै बेचिहाल्छन् । यो गलत हो । बिहान पैसा लगाउने र दिउसै बेच्ने बानीले आफ्नो लगानीमा छोटो लाभ त मिल्छ । त्यसैले ठुलो लाभको लागि लगानीको अबधी लामो नै हुनु पर्छ ।

२. त्यही पैसा लगाउनुहोस जुन लामो समय सम्म तपाईलाई काम छैन

तपाई हामी सबैले देखेका पनि छौ कि लगानीकर्ताले आफ्नो जरुरी खर्च गर्ने राशी नै सेयरमा लगाउछन् । यस्तो अवस्थामा लगानी गर्दा उनिहरुले न लामो समय सम्म लगानी गर्न सक्छन न यसबाट हुने नोक्सानलाई नै बहन गर्ने क्षमता राख्ने गर्छन । यस्ता लगानीकर्ताका लागि सेयरमा लगानी धेरै नै खतराको खेल हुन सक्छ । आखिर लाभ भै हाल्यो भने त ठिकै हो ।

नोक्सान भयो भने यस्ता लगानीकर्तालाई मानसिक तथा आर्थिक समस्या ल्याउन मात्रै सफल हुन्छ । यस कारण पनि जुन पैसा आफुलाई जरुरी छ । त्यो पैसा सेयरमा नलगाउनु होस । यस्तो पैसा लगाउनुहोस हानी –लाभको चिन्ता नल्याओस र बजारमा ढुक्कसंग लगेर राख्नुहोस ।

३. तुक्का नलगाउनु होस्, सेयर बजार जुवा घर हैन्

साना लगानीकर्ताहरु सेयरलाई तुक्काको खेल नै सम्झन्छन् । जबकी ठिक उल्टो सेयरले एक रणनितिको माग गर्दछ । तपाई कुन कम्पनीको सेयर खरिद गर्दै हुनुहून्छ । त्यसको बजारमा अवस्था कस्तो छ रु पछिल्लो समयमा सेयर बजारमा त्यस कम्पनीको अवस्था कस्तो छरु आदी कुराको एउटा लगानीकर्तालाई जानकारी हुन जरुरी छ ।

कम मुल्य देखेर जवाको खेलको जस्तै सेयर किन्न र त्यसबाट केही समय लाभ लिन सकिन्छ । तर, बजारमा नदेखिएका र जानकारीको अभावले धेरै दिन सम्म यो तुक्का कायम नरहन सक्छ । यसको मुख्य नतिजा हुन्छ सेयर लगानीकर्तालाई घाटा । त्यसैले कुनै पनि कम्पनीको सेयर खरिद गर्नुभन्दा अगाडी त्यस कम्पनीको वर्तमान अवस्था र विगतमा उसको सेयरको अवस्थाको बारेमा राम्रोसंग जानकारी लिनु आवश्यक छ ।

४. प्रोफेशनलस हायर गर्नुहोस्

धेरै लागानीकर्ताहरु समय र जनकारीको अभावमा टे«डिङ्गको प्रोफेशनलसको सुविधा लिने पनि गर्छन । बजारमा यस्ता धेरै प्रोफेशनल भेटिन्छन तिनिहरुले तपाईको पैसाको सहि ठाउमा लगानी गर्ने सुझावहरु दिन्छन । तर त्यस बापत तपाईले निश्चित शुल्क उनिहरुलाई बुझाृउनु पर्ने हुन्छ । तर कतिपय अवस्थामा देखिन्छ कि प्रोफेशनलसहरु ले लगानीकर्तामा भएको अभावलाई मौकामा राखेर उल्टै फाइदा लिइरहेका पनि हुन्छन ।

लगानीकर्ताको पैसा उनिहरुले आफ्नो फाइदाको लागि धेरै ठाउमा लगानी गर्न पनि उक्साउछन् । लगानीकर्तालाई जहाँ १ लाख फाइदा हुन्छ, त्यहाँ जम्मा ४० हजार मात्रै देखाउन पनि सक्छन । यस कारण यो जरुरी छ कि प्रोफेशनलस हायर गरे पछि सबै कुरामा उनिहरुमा भर नपर्नु होस् । त्यस कारण जुन कम्पनीमा आफु लगानी गर्न चाहिरहनु भएको छ, त्यसको वर्तमान अवस्था , विगतको अवस्था, बजारमा देखिएको वर्तमान अवस्था आदीका बारेमा पनि विभिन्न हिसाबले जानकारीमा राख्नुहोस । तपाइ आफै चनाखो बन्नुभयो भने प्रोफेशनलसहरुले तपाइलाई झुटो बोलेर झुक्याउन सक्दैनन् ।

यस्तै तपाईलाई सेयरका केही प्रोफेशनल ट्रमसको बारेमा पनि जानकारी हुन आवश्यक छ । जस्तै : सेयर बजारको अधार के हो र यसले कसरी काम गर्छ ? सेयर खरिद बिक्रीका केही आधिकारीक नियम, व्यालेन्सिट ९वासलात०हेर्ने प्रकृया आदीका बारेमा पनि लगानीकर्ताले जानकारीमा राख्नुपर्छ । (सामाजिक सञ्जालको सहयोगमा)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies