Khabar Dabali Logo
  May 30, Sat

म्याग्दीमा बाढीले बगाउँदा दुई बालिका बेपत्ता

बेनी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित कोटखोलामा गए राति बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बेनी–९ की १० वर्षीया प्रविना परियार र बेनी–५ की छ वर्षीया अनुश्का परियार छन् ।

बाढी बस्तीमा पस्दा बगरफाँटका दीपक जुग्जाली, पार्वती परियार र राममाया परियारको घरमा क्षति पुगेको छ । सो स्थानमा रहेको बुद्ध एकेडेमीको भवन र खेलमैदानमा समेत क्षति पुगको स्थानीयवासी चित्रबहादुर रिजालले जानकारी दिए । प्रहरी र स्थानीयबासीले बेपत्ता बालिकाको खोजी गरिरहेका छन् ।

अशोज ५ गते, २०७६ - १२:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धान किसान निराश : बीउ अभाव कायमै

धान किसान निराश : बीउ अभाव कायमै

तानसेन । पाल्पामा सबैजसो स्थानीय तहले कृषकलाई धानको बीउ वितरण गरेका छन् । स्थानीय तहले मागअनुसारको...   

सिरहाको प्रहरी हिरासतबाट फरार यादव पक्राउ

लहान । सिरहाको महेशपुर पतारीस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका एक व्यक्तिलाई प्रहरीले...   

कालिमाटीका दुई सय १६ प्रहरीको रिपोर्ट नेगेटिभ

काठमडौ । काठमाडौँको महानगरीय प्रहरी वृत्त कालिमाटी र त्यस आसपास सुरक्षामा खटिएका २१६ प्रहरीको कोभिड–१९...   
भक्तपुरमा एटिएम फुटाएर पैसा झिक्दै गरेका सिन्धुपाल्चोकका तामाङ पक्राउ

भक्तपुरमा एटिएम फुटाएर पैसा झिक्दै गरेका सिन्धुपाल्चोकका तामाङ पक्राउ

भक्तपुर । बन्दाबन्दीको समयमा एटिएम बुथ फुटाएर पैसा झिक्न खोज्दै गरेका सिन्धुपाल्चोक कदम्बास घर भई...   
नेपालगञ्जमा बन्दाबन्दी लागू भएदेखि  ६७ लैङ्गिक हिंसा घटना दर्ता

नेपालगञ्जमा बन्दाबन्दी लागू भएदेखि ६७ लैङ्गिक हिंसा घटना दर्ता

नेपालगञ्ज । कोरोना भाइरस सङ्क्रमणको अवधिमा बाँकेमा महिलामाथिको लैँगिक हिंसा रोक्न सरोकार पक्षसँग...   
सङ्क्रमित वडाध्यक्ष भन्छन् : कर्तव्य भूमिमा ढले पनि रत्तिभर पिर छैन

सङ्क्रमित वडाध्यक्ष भन्छन् : कर्तव्य भूमिमा ढले पनि रत्तिभर पिर छैन

राझा । बाँकेको राप्तीसोनारी गाउँपालिकाका एक जना कोरोना सङ्क्रमित भएका वडाध्यक्ष अहिले आइसोलेशन केन्द्रमा...   
स्वास्थ्यकर्मी र कर्मचारीको एक लाख बराबरको बीमा

स्वास्थ्यकर्मी र कर्मचारीको एक लाख बराबरको बीमा

मार्तडी । भारतबाट लुकेर सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा नेपाली आउने क्रम रोकिएको छैन । प्रदेशको...   
लकडाउनमै बन्यो कुश्मामा सार्वजनिक व्यायामस्थल

लकडाउनमै बन्यो कुश्मामा सार्वजनिक व्यायामस्थल

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले सार्वजनिक व्यायामशाला निर्माण गरेको छ । बजारको बाक्लो बस्ती र...   

सोती घटनाका दोषीलाई कारवाही गर : शान्ति समाज

काठमाडौ । रुकुमपश्चिमको चौरजहारी सोतीमा भएको घटनाको उच्चस्तरीय निष्पक्ष समिति गठन गरी दोषीलाई कारवाहीको...   

बाँच्न पाउने हक सुनिश्चित गर्न आयोगकाे माग

काठमाडौ । राष्ट्रिय मानवअधिकार आयोगले शृङ्खलावद्ध रूपमा हुने गरेका बलात्कार, हत्या र जातीय विभेदका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top