Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

चाणक्य नीतिले भन्छ: सुन्दर महिलामा यी गुण भए नगर्नुहोस् विवाह

काठमाडौं । विवाहलाई जीवनको सबैभन्दा पवित्र बन्धन मानिन्छ, त्यसकारण हामीले यसमा हरेक प्रकारको सावधानी अपनाउनुपर्ने हुन्छ । विवाहको लागि गरिने सानो गल्ती अथवा असावधानीले तपाईंलाई जीवनभरी समस्या दिने गर्दछ । धर्मनीति र कूटनीतिको पाठ पढाउने चाणक्यका अनुसार हामीले विवाहको क्रममा स्त्रीको सुन्दरतामा मुग्ध हुनुको सट्टा उनीहरुको उच्च कुल हेर्न आवश्यक छ । यदि महिला उच्च कुलकी छिन् भने उनले आफ्नो घरलाई वैभव र खुसीयालीले भरिदिन्छिन् । आउनुहोस्, चाणक्यले विवाहको क्रममा अपनाउनुपर्ने सावधानीको बारे दिएको जानकारी पढौं ।

विवाह गर्दा महिलाको कुल हेर्नुहोस्, सुन्दरता होइनः
हाम्रो समाजमा पुरुषहरु धेरैजसो महिलाको सुन्दरता हेरेर विवाह गर्ने गर्दछन् । तर आचार्य चाणक्यको भनाई अनुसार कोही सुन्दर महिला विवाहको योग्य हुँदैनन्, त्यसकारण हामीले सावधानी अपनाउनुपर्छ । आचार्यको अनुसार समझदार मानिस त्यो हुन्छ जसले उच्चकुल अर्थात संस्कारी परिवारमा जन्मेको महिलासँग विवाह गर्ने निर्णय गर्छ । सुन्दर महिला यदि उनी अधार्मिक चरित्र भएको छिन् भने विवाह पछि उनले परिवारलाई तोड्छिन् ।

साँचो मित्रलाई जहिले पनि याद राख्नुहोस्ः
आचार्यको भनाई थियो कि हामीले आफ्नो सच्चा मित्रलाई जहिले पनि याद राख्नुपर्छ । आखिर उनीहरुले नै हामीलाई नराम्रो समयमा पनि साथ दिने गर्दछन् ।

आचार्यले बताए हामी कहाँ बस्नुपर्छः
हामीले कुन ठाउँमा बस्नुपर्छ त्यस बारे पनि आचार्यले सल्लाह दिएका छन् । उनको भनाई अनुसार जुन ठाउँमा केही विशेष ठाउँ हुँदैन त्यहाँ हामीले बस्नुहुँदैन । आचार्यको भनाई अनुसार जुन स्थानमा कोही धनी व्यक्ति हुँदैनन् त्यहाँ बस्नुहुँदैन । यदि तपाईंको वरिपरि कोही धनी व्यक्ति बस्छन् भने अरु मानिसहरुले पनि रोजगार पाउने सम्भावना हुन्छ । यसका साथै यदि तपाईंको नगरमा कोही ज्ञानी व्यक्ति बस्छन् भने उनीबाट तपाईंले धर्मलाभ प्राप्त गर्न सक्नुहुन्छ । अर्थात हाम्रो मन निष्पाप रहने गर्दछ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies