Khabar Dabali Logo
  May 30, Sat

चाणक्य नीतिले भन्छ: सुन्दर महिलामा यी गुण भए नगर्नुहोस् विवाह

काठमाडौं । विवाहलाई जीवनको सबैभन्दा पवित्र बन्धन मानिन्छ, त्यसकारण हामीले यसमा हरेक प्रकारको सावधानी अपनाउनुपर्ने हुन्छ । विवाहको लागि गरिने सानो गल्ती अथवा असावधानीले तपाईंलाई जीवनभरी समस्या दिने गर्दछ । धर्मनीति र कूटनीतिको पाठ पढाउने चाणक्यका अनुसार हामीले विवाहको क्रममा स्त्रीको सुन्दरतामा मुग्ध हुनुको सट्टा उनीहरुको उच्च कुल हेर्न आवश्यक छ । यदि महिला उच्च कुलकी छिन् भने उनले आफ्नो घरलाई वैभव र खुसीयालीले भरिदिन्छिन् । आउनुहोस्, चाणक्यले विवाहको क्रममा अपनाउनुपर्ने सावधानीको बारे दिएको जानकारी पढौं ।

विवाह गर्दा महिलाको कुल हेर्नुहोस्, सुन्दरता होइनः
हाम्रो समाजमा पुरुषहरु धेरैजसो महिलाको सुन्दरता हेरेर विवाह गर्ने गर्दछन् । तर आचार्य चाणक्यको भनाई अनुसार कोही सुन्दर महिला विवाहको योग्य हुँदैनन्, त्यसकारण हामीले सावधानी अपनाउनुपर्छ । आचार्यको अनुसार समझदार मानिस त्यो हुन्छ जसले उच्चकुल अर्थात संस्कारी परिवारमा जन्मेको महिलासँग विवाह गर्ने निर्णय गर्छ । सुन्दर महिला यदि उनी अधार्मिक चरित्र भएको छिन् भने विवाह पछि उनले परिवारलाई तोड्छिन् ।

साँचो मित्रलाई जहिले पनि याद राख्नुहोस्ः
आचार्यको भनाई थियो कि हामीले आफ्नो सच्चा मित्रलाई जहिले पनि याद राख्नुपर्छ । आखिर उनीहरुले नै हामीलाई नराम्रो समयमा पनि साथ दिने गर्दछन् ।

आचार्यले बताए हामी कहाँ बस्नुपर्छः
हामीले कुन ठाउँमा बस्नुपर्छ त्यस बारे पनि आचार्यले सल्लाह दिएका छन् । उनको भनाई अनुसार जुन ठाउँमा केही विशेष ठाउँ हुँदैन त्यहाँ हामीले बस्नुहुँदैन । आचार्यको भनाई अनुसार जुन स्थानमा कोही धनी व्यक्ति हुँदैनन् त्यहाँ बस्नुहुँदैन । यदि तपाईंको वरिपरि कोही धनी व्यक्ति बस्छन् भने अरु मानिसहरुले पनि रोजगार पाउने सम्भावना हुन्छ । यसका साथै यदि तपाईंको नगरमा कोही ज्ञानी व्यक्ति बस्छन् भने उनीबाट तपाईंले धर्मलाभ प्राप्त गर्न सक्नुहुन्छ । अर्थात हाम्रो मन निष्पाप रहने गर्दछ ।

अशोज ५ गते, २०७६ - १२:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हृदयाघातका कारण कोरियामा व्यवसाय गर्दै आएकी सबी भण्डारीको मृत्यु

हृदयाघातका कारण कोरियामा व्यवसाय गर्दै आएकी सबी भण्डारीको मृत्यु

सउल । कास्की, पोखरा घर भई हाल दक्षिण कोरियामा रेष्टुरेण्ट व्यवसाय गर्दै आएकी सबी भण्डारीको हृदयाघातका...   

प्रदेश नं. २ मा सङ्क्रमितको सङ्ख्या पाँच सय ५३ पुगे

जनकपुरधाम । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५५३ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ५७ जना...   

ललितपुर सुनाकोठीकी महिलामा कोरोना सङ्क्रमण

ललितपुर । ललितपुर महानगरपालिका वडा नं २७ सुनाकोठी बस्ने स्थायी ठेगाना सुनसरी घर भएकी २३ वर्षीया महिलामा...   

आजदेखि कोरोनामुक्त भयो भक्तपुर

भक्तपुर । भक्तपुर नगरपालिका– ५ भेलुखेलका ४२ वर्षीय पुरुष ११ दिनको उपचारपछि कोरोनामुक्त भएर घर फर्किएसँगै...   
इरानबारे पछिल्लो अमेरिकी निर्णयको बेलायत, फ्रान्स, जर्मनीद्वारा आलोचना

इरानबारे पछिल्लो अमेरिकी निर्णयको बेलायत, फ्रान्स, जर्मनीद्वारा आलोचना

लन्डन । इरानसँगको आणविक सम्झौतामा परेका राष्ट्रका कम्पनीहरूको प्रतिबन्ध माफी अन्त्य गर्ने अमेरिकी...   
गुडिरहेको बसमा वम विस्फोट हुँदा पत्रकारसहित बस चालकको मृत्यु

गुडिरहेको बसमा वम विस्फोट हुँदा पत्रकारसहित बस चालकको मृत्यु

काबुल । अफगानिस्तानको राजधानी काबुलमा भएको वम आक्रमणमा परी एक टेलीभिजन पत्रकार र बसका चालकको मृत्यु...   
पिसिआर विधिलाई व्यापक बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन

पिसिआर विधिलाई व्यापक बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन

काठमाडौ । सङ्घीय संसद्को अन्तरराष्ट्रिय सम्बन्ध समितिले कोभिड–१९ को परीक्षणका लागि आरडिटी विधि प्रभावकारी...   

गर्भवतीले जितिन् कोरोना

चितवन । गत बुधबार हेटौँडामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी महिलाको दोस्रो पटकको पिसिआर परीक्षण...   

कैलालीमा महिला मृत फेला, हत्याको आशङ्कामा तीन नियन्त्रणमा

कैलाली । धनगढी उपमहनगरपालिका–३ स्थित विशालनगरमा एक विवाहित महिला आज मृत अवस्थामा फेला परेकी छन् । विशालनगरस्थित...   
धान किसान निराश : बीउ अभाव कायमै

धान किसान निराश : बीउ अभाव कायमै

तानसेन । पाल्पामा सबैजसो स्थानीय तहले कृषकलाई धानको बीउ वितरण गरेका छन् । स्थानीय तहले मागअनुसारको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top