Khabar Dabali Logo
  October 21, Mon

सभामुख महरा किन गए कजाकस्तान ?

काठमाडौं । सभामुख कृष्णबहादुर महरा कजाकस्तान प्रस्थान गरेका छन् । युरोसियन मुलुकका सभामुखहरुको बैठकमा भाग लिन सभामुख महरा ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार बिहान कजाकस्तान प्रस्थान गरेका हुन् ।

सभामुख महरासँगै प्रतिनिधिसभा सदस्य मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरि, संघीय संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक बसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन पनि कजाकस्तान गएका छन् ।

सभामुखको सचिवालयले दिएको जानकारी अनुसार आगामी सेप्टेम्बर २२ देखि २५ सम्म कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका संसदका सभामुखहरुको चौथो बैठकलाई महराले सम्बोधन गर्ने भएका छन् ।

अशोज ४ गते, २०७६ - ११:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीले गरे नेपालकै पहिलाे सुरुङमार्गकाे शिलान्यास, चार बर्षमै सम्पन्न हुने

प्रधानमन्त्रीले गरे नेपालकै पहिलाे सुरुङमार्गकाे शिलान्यास, चार बर्षमै सम्पन्न हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग शिलान्यास गर्नुभएको...   
मिडियामा आएको समाचारको खण्डन गर्दै परराष्ट्रमन्त्रीले भने – नेपाल विदेशीको दबाब र प्रभावमा छैन

मिडियामा आएको समाचारको खण्डन गर्दै परराष्ट्रमन्त्रीले भने – नेपाल विदेशीको दबाब र प्रभावमा छैन

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कुनै पनि देशको दबाब र प्रभावमा नरहेको स्पष्ट...   

नेकपाले आगामी उपनिर्वाचिन बहिष्कार गर्ने

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी मंसीर १४ गते हुने उपनिर्वाचिन...   

बालुवाटारमा ओली, देउवा र प्रचण्डबीच भेटवार्ता, के छलफल भयो ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसबीच द्वन्द्वकालीन...   

अफगानिस्तानमा युद्धविरामका लागि इयुको आह्वान

अफगानिस्तान । युरोपेली संघ (इयु) का अधिकारीहरूले अफगानिस्तानमा युद्धविरामको लागि आह्वान गरेका छन्...   

राजमार्गमा गुडिरहेको बस अकस्मात दुर्घटनाग्रस्त, २४ जनाको मृत्यु

किन्सासा । कङ्गोको राजधानी शहर किन्सासामा आइतबार बिहान सबेरै भएको सडक दुर्घटनामा परी कम्तीमा पनि...   

राप्रपा उपनिर्वाचनको तयारीमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मङ्सिर १४ गते सम्पन्न हुने विभिन्न तहको उपनिर्वाचनको...   

प्रधानमन्त्री ओली र उपमहासचिव कनेमबीच शिष्टाचार भेट

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव डा नतालिया कनेमलले शिष्टाचार...   
सरकार विरोधी प्रदर्शन जारी, १० जनाको मृत्यु

सरकार विरोधी प्रदर्शन जारी, १० जनाको मृत्यु

सान्टियागो । चिलीमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा राजधानी सान्टियागोमा १० जनाको मृत्यु भएको...   
सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सेवालाई सुदृढ बनाउन सहयोग गर्छौं – कार्यकारी निर्देशक कनेम

सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सेवालाई सुदृढ बनाउन सहयोग गर्छौं – कार्यकारी निर्देशक कनेम

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष ९युएनएफपीए०का कार्यकारी निर्देशक एवं संयुक्त राष्ट्र...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top