Khabar Dabali Logo
  February 22, Sat

गोरखा केन्द्रबिन्दु भएर चार रेक्टरको भूकम्प

गोरखा । गोरखा केन्द्रबिन्दु भएर आज बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प गएको जानकारी दिए । भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो । एक हप्ताको बीचमा यसअघि सुदूरपश्चिमा तीनवटा र लमजुङ केन्द्रबिन्दु भएर एक भूकम्प गइसकेको छ ।

अशोज ४ गते, २०७६ - ०९:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राँके–रवी–भेडेटार सडक निर्माणले गति लियो

पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राँके–रवी–भेडेटार सडक निर्माणको...   
चिसोले रित्तियो गाउँ

चिसोले रित्तियो गाउँ

काठमाडौं । मुगुको पूर्व भेगमा पर्ने कार्मारोङ गाउँपालिका १ बाग्री गाउँका स्थानीयवासी चिसोका कारण...   

बसाइँ आउँदा दुहुनो गाई

काठमाडौं । सुविधा र कामको खोजीमा बसाइँ जाने क्रम बढेपछि धनकुटाको छथरजोरपाटी गाउँपालिकाले अन्यत्रबाट...   

कोटश्वरको जाम कम गर्न महिना दिनभित्रै सर्भिस लेन

काठमाडौं । सरकारले काठमाडौंको अत्यधिक जाम हुने कोटेश्वरमा जाम कम गर्न एक महिनाभित्रै सर्भिस लेन निर्माण...   

नवप्रवर्तनीय उद्योगलाई ५० लाख रुपैयाँसम्म अनुदानसांकेतिक तस्वीर

काठमाडौं । मुलुकभित्र औद्योगिकीकरण हुन नसकिरहेका बेला सरकारले नवीनतम उद्योगलाई प्रोत्साहन गर्न...   
रोकिएन साना वन्यजन्तुको तस्करी

रोकिएन साना वन्यजन्तुको तस्करी

काठमाडौं । नेपालमा ठूला वन्यजन्तुको तस्करी र चोरी सिकार केही कम भए पनि प्रकृतिमा समान अस्तित्व राख्ने...   

सुनदेखि लसुनसम्म कोरोना भाइरसको प्रभाव

काठमाडाैं । चीनमा फैलिएको कोराना भाइरस (कोभिड–१९)को संक्रमणको प्रभाव नेपाली बजारमा सुनदेखि लसुनसम्ममा...   

‘एमसीसी सच्याउनैपर्छ’

काठमाडाैं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न सत्तारुढ दल नेकपाले...   

सत्ता प्राप्तिसँगै कम्युनिष्ट नेताहरु भ्रष्टिकरण हुने खतरा छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेताहरु...   

आज महाशिवरात्रि मनाइदैँ

काठमाडाैँ । प्रत्येक वर्ष हिन्दुहरूले फागुन कृष्ण चतुर्दशीमा मनाइने महाशिवरात्री पर्व आराध्यदेव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top