Khabar Dabali Logo
  October 14, Mon

महत्वपूर्ण विधेयक अझै पनि बिचाराधीन नै

काठमाडौं । संघीय संसद्को करिब पाँच महिनाको चौथो अधिवेशन अवधिभर सातवटा विधेयक दुवै सदनबाट पारित भए । चौथो अधिवेशनमा दर्ता १७ मध्ये सात विधेयक पारित भएका छन् । तर संसदमा दोस्रो अधिवेशनदेखि नै विचाराधीन रहेका केही विधेयक भने पारित भएनन् ।

आजको गोरखापत्र दैनिकमा खबर छ – विषयवस्तुको विवादका कारण समितिले प्रतिवेदन नै तयार पार्न नसक्दा महत्वपूर्ण मानिएका विधेयक समितिमै थन्किएका हुन् । विचाराधीनमध्ये केही विधेयक विवादका कारण अगाडि बढ्न सकेनन् । केही विधेयकमा राजनीतिक सहमति बने पनि प्रक्रियाकै चरणमा छन् । राष्ट्रियसभाबाट उत्पत्ति भएका चौथो अधिवेशनका कुनै पनि विधेयक पारित भएनन् । प्रतिनिधिसभाबाट उत्पति भएकामध्ये सात विधेयक दुवै सदनबाट पारित भए ।

संघीय संसद्ले चौथो अधिवेशनमा संघ र प्रदेशको साझा अधिकार सूचीको नेपाल प्रहरी तथा प्रदेश प्रहरीको निरीक्षण, सुपरीवेक्षण तथा सञ्चालनसम्बन्धी विधेयक पारित ग¥यो । दुईवटा विधेयक पारित भए पनि संघीय प्रहरी ऐन निर्माणको प्रक्रिया अघि नबढ्दा प्रदेशमा प्रहरी सेवा गठनको कानुनी बाटो खुलिसकेको छैन ।

अशोज ४ गते, २०७६ - ०९:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाइजोको कारण भारतमा नेपाली मुलुककी चेलीको हत्या, अनुसन्धान जारी

विराटनगर । विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण...   
सभामुख महरा र कांग्रेस सांसद् आलम सांसदबाटै निलम्बित हुने

सभामुख महरा र कांग्रेस सांसद् आलम सांसदबाटै निलम्बित हुने

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमले सांसद् सदस्यको...   

सिन्धुपान्चोक,बडहरे बस दुर्घटना : गम्भीर घाइते महिला पेटको मृत शिशु निकालेपछि बाँचिन्

काठमाडौं । पेटमा मृत अवस्थामा रहेको शिशु निकालेर बस दुर्घटनामा परी घाइते भएकी महिलाको ज्यान बचाइएको...   

राष्ट्रपति सीको सुरक्षामा खटिएका सुरक्षाकर्मीले दैनिक ३ सय भत्ता पाउने

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी...   

दशैँ सकिएलगत्तै घट्न थाल्याे इन्धनकाे माग

काठमाडौं । दशैँ सकिएलगत्तै इन्धनको माग क्रमशः घट्न थालेको छ । दशैँको सप्तमी अष्टमीमा पेट्रोल डिजेलको...   

दक्षिण एसियामै नेपाल उच्च आर्थिक वृद्धिदर हुने देशकाे दोस्रो स्थानमा , ७.१% सम्म पुग्ने विश्व बैङ्कको प्रक्षेपण

काठमाडौं । सन् २०१९ मा विश्व बैङ्कले नेपालको यस वर्षको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण...   

चिनियाँ राष्ट्रपति सी : नेपाललाई भूजडित बनाउन काठमाडौँ-केरुङ रेल मार्ग निर्माण गर्ने

काठमाडौं । नेपाललाई ‘भूपरिवेष्टित’ बाट ‘भूजडित’ मुलुक बनाउन चिनियाँ राष्ट्रपति सी चिनफिङले मुख्य...   

कपनमा उन्नाइस लाख नगदसहित २१ जना जुवाडे पक्राउ

काठमाडौं । नेपाल प्रहरीले रु १८ लाख ९२ हजार नगदसहित २१ जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त...   
चिनियाँ राष्ट्रपति सी र सभापति देउवाकाे  भेटवार्ता, ‘सी नेपाली काँग्रेससँग पनि सहकार्य गर्न इच्छुक ‘

चिनियाँ राष्ट्रपति सी र सभापति देउवाकाे भेटवार्ता, ‘सी नेपाली काँग्रेससँग पनि सहकार्य गर्न इच्छुक ‘

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता...   

बुटवल मिनी मेलम्चीः २४ वर्ष बितिसक्याे झुम्सा खानेपानी आयोजना अझै अलपत्रमा

काठमाडौं । एउटा खानेपानी आयोजना सम्पन्न हुन कति वर्ष लाग्ला ? सामान्यतयाः ५, १० या १५ रु तर बुटवलमा २४...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top