Khabar Dabali Logo
  October 14, Mon

दिगो विकास लक्ष्यमा बालविवाह बाधक

काठमाडाैँ । दिगो विकास लक्ष्य प्राप्तिमा बालविवाह बाधक हुनसक्ने भन्दैै चिन्ता व्यक्त गरिएको छ । नेपालले सन् २०१४ मै सन् २०३० सम्ममा बालविवाह अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरिसकेको छ । कानुनी रूपमा पनि निषेध छ तर बालविवाह अझै रोक्न सकिएको छैन ।

आजको गोरखापत्र दैनिकमा खबर छ – सरकारी तथा विभिन्न गैरसरकारी संस्थाहरूले बालविवाहविरुद्ध काम गरिरहेको छ तर विभिन्न सर्वेक्षणले नेपालमा बालविवाहको दर अझै पनि उच्च रहेको देखाएको छ । अस्पतालमा सुत्केरी सेवा लिनेमध्येमा किशोरी सुत्केरी आमाको संख्या पनि घट्न सकेको छैन ।

बालविवाह रोक्नका लागि सन् २०१५ सेप्टेम्बर २५ मा दिगो विकासका लागि संयुक्त राष्ट्रसंघीय साधारण सभाले पारित गरेको सन् २०३० को लक्ष्य पूरा हुन नेपालमा कठिन हुनसक्ने देखिएको छ । त्यसबेला पारित दिगो विकासका १७ बुँदासहितको लक्ष्यमा कसैलाई पनि पछाडि नछोडौंँ भन्ने सिद्धान्तमा आधारित भई संसारले सामना गरिरहेका विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्न सर्वव्यापी मान्यतालाई जोड दिइएको थियो ।

ती बुँदाहरूमा सबै ठाउँबाट सबै प्रकारका गरिबी अन्त्य गर्ने, सबै उमेर समूहका व्यक्तिका लागि स्वस्थ जीवन सुनिश्चित गर्दै समृद्ध जीवन प्रवद्र्धन गर्ने, लैङ्गिक समानता हासिल गर्ने र सबै महिला, किशोरी र बालिकालाई सशक्त बनाउनेलगायत विषय उल्लेख छन् ।

अशोज ४ गते, २०७६ - ०८:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाइजोको कारण भारतमा नेपाली मुलुककी चेलीको हत्या, अनुसन्धान जारी

विराटनगर । विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण...   
सभामुख महरा र कांग्रेस सांसद् आलम सांसदबाटै निलम्बित हुने

सभामुख महरा र कांग्रेस सांसद् आलम सांसदबाटै निलम्बित हुने

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमले सांसद् सदस्यको...   

सिन्धुपान्चोक,बडहरे बस दुर्घटना : गम्भीर घाइते महिला पेटको मृत शिशु निकालेपछि बाँचिन्

काठमाडौं । पेटमा मृत अवस्थामा रहेको शिशु निकालेर बस दुर्घटनामा परी घाइते भएकी महिलाको ज्यान बचाइएको...   

राष्ट्रपति सीको सुरक्षामा खटिएका सुरक्षाकर्मीले दैनिक ३ सय भत्ता पाउने

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी...   

दशैँ सकिएलगत्तै घट्न थाल्याे इन्धनकाे माग

काठमाडौं । दशैँ सकिएलगत्तै इन्धनको माग क्रमशः घट्न थालेको छ । दशैँको सप्तमी अष्टमीमा पेट्रोल डिजेलको...   

दक्षिण एसियामै नेपाल उच्च आर्थिक वृद्धिदर हुने देशकाे दोस्रो स्थानमा , ७.१% सम्म पुग्ने विश्व बैङ्कको प्रक्षेपण

काठमाडौं । सन् २०१९ मा विश्व बैङ्कले नेपालको यस वर्षको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण...   

चिनियाँ राष्ट्रपति सी : नेपाललाई भूजडित बनाउन काठमाडौँ-केरुङ रेल मार्ग निर्माण गर्ने

काठमाडौं । नेपाललाई ‘भूपरिवेष्टित’ बाट ‘भूजडित’ मुलुक बनाउन चिनियाँ राष्ट्रपति सी चिनफिङले मुख्य...   

कपनमा उन्नाइस लाख नगदसहित २१ जना जुवाडे पक्राउ

काठमाडौं । नेपाल प्रहरीले रु १८ लाख ९२ हजार नगदसहित २१ जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त...   
चिनियाँ राष्ट्रपति सी र सभापति देउवाकाे  भेटवार्ता, ‘सी नेपाली काँग्रेससँग पनि सहकार्य गर्न इच्छुक ‘

चिनियाँ राष्ट्रपति सी र सभापति देउवाकाे भेटवार्ता, ‘सी नेपाली काँग्रेससँग पनि सहकार्य गर्न इच्छुक ‘

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता...   

बुटवल मिनी मेलम्चीः २४ वर्ष बितिसक्याे झुम्सा खानेपानी आयोजना अझै अलपत्रमा

काठमाडौं । एउटा खानेपानी आयोजना सम्पन्न हुन कति वर्ष लाग्ला ? सामान्यतयाः ५, १० या १५ रु तर बुटवलमा २४...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top