Khabar Dabali Logo
  October 14, Mon

यार्सागुम्बा बेचेर मोटरसाइकल

डोल्पा । तिब्बतसँग जोडिएको गाउँ । मुलुकको सडक सञ्जालले छोएको छैन । आउजाउ र सामान ओसारपसारका लागि घोडा र याकको भर पर्नुपर्ने ४ हजार मिटरभन्दा बढी उचाइका बस्तीमा हिजोआज घोडोका टापको आवाज कतैकतै मात्र सुनिन्छ । बरु बस्ती थर्किने गरी मोटरसाइकल गुड्छन्, स्पिकरमा तिब्बती गीत घन्काउँदै ।

आजको कान्तिपुर दैनिकमा खबर छ – डोल्पाको बुद्धडोल्पो गाउँपालिकामा हिजोआज बाटो नै जाम हुने गरी मोटरसाइल कुद्न थालेका छन् । सदरमुकाम दुनै सडकले जोडिएको एक वर्षमात्र भएको छ । तर यो दुर्गम गाउँमा ३०० भन्दा बढी मोटरसाइकल स्थानीय बासिन्दाको भर–अभरको साथी बनेका छन् । बुद्धडोल्पो दुनैबाट तीन दिन पैदल दुरीमा छ । यहाँका छ वटै वडामा मोटरसाइकल चलिरहेका छन् ।

स्थानीय ताक्सीका पाल्जाङ गुरुङका अनुसार सबै मोटरसाइकल सीमावर्ती क्षेत्र मरिम लाबाट ल्याइएका हुन्। । त्यहाँ वर्षमा एकपटक बजार लाग्छ । स्थानीयले यार्सागुम्बा टिपेपछि २० दिनका लागि चिनियाँले सीमामा बजार खुला गर्छन् । त्यति नै बेला यार्सागुम्बा बेचेर स्थानीयले आवश्यक सामान खरिद गर्छन् । मोटर साइकल पनि सोही बेला खरिद गर्नेछन् ।

अशोज ४ गते, २०७६ - ०७:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाइजोको कारण भारतमा नेपाली मुलुककी चेलीको हत्या, अनुसन्धान जारी

विराटनगर । विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण...   
सभामुख महरा र कांग्रेस सांसद् आलम सांसदबाटै निलम्बित हुने

सभामुख महरा र कांग्रेस सांसद् आलम सांसदबाटै निलम्बित हुने

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमले सांसद् सदस्यको...   

सिन्धुपान्चोक,बडहरे बस दुर्घटना : गम्भीर घाइते महिला पेटको मृत शिशु निकालेपछि बाँचिन्

काठमाडौं । पेटमा मृत अवस्थामा रहेको शिशु निकालेर बस दुर्घटनामा परी घाइते भएकी महिलाको ज्यान बचाइएको...   

राष्ट्रपति सीको सुरक्षामा खटिएका सुरक्षाकर्मीले दैनिक ३ सय भत्ता पाउने

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी...   

दशैँ सकिएलगत्तै घट्न थाल्याे इन्धनकाे माग

काठमाडौं । दशैँ सकिएलगत्तै इन्धनको माग क्रमशः घट्न थालेको छ । दशैँको सप्तमी अष्टमीमा पेट्रोल डिजेलको...   

दक्षिण एसियामै नेपाल उच्च आर्थिक वृद्धिदर हुने देशकाे दोस्रो स्थानमा , ७.१% सम्म पुग्ने विश्व बैङ्कको प्रक्षेपण

काठमाडौं । सन् २०१९ मा विश्व बैङ्कले नेपालको यस वर्षको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण...   

चिनियाँ राष्ट्रपति सी : नेपाललाई भूजडित बनाउन काठमाडौँ-केरुङ रेल मार्ग निर्माण गर्ने

काठमाडौं । नेपाललाई ‘भूपरिवेष्टित’ बाट ‘भूजडित’ मुलुक बनाउन चिनियाँ राष्ट्रपति सी चिनफिङले मुख्य...   

कपनमा उन्नाइस लाख नगदसहित २१ जना जुवाडे पक्राउ

काठमाडौं । नेपाल प्रहरीले रु १८ लाख ९२ हजार नगदसहित २१ जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त...   
चिनियाँ राष्ट्रपति सी र सभापति देउवाकाे  भेटवार्ता, ‘सी नेपाली काँग्रेससँग पनि सहकार्य गर्न इच्छुक ‘

चिनियाँ राष्ट्रपति सी र सभापति देउवाकाे भेटवार्ता, ‘सी नेपाली काँग्रेससँग पनि सहकार्य गर्न इच्छुक ‘

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता...   

बुटवल मिनी मेलम्चीः २४ वर्ष बितिसक्याे झुम्सा खानेपानी आयोजना अझै अलपत्रमा

काठमाडौं । एउटा खानेपानी आयोजना सम्पन्न हुन कति वर्ष लाग्ला ? सामान्यतयाः ५, १० या १५ रु तर बुटवलमा २४...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top