Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

जिग्री पाँडेको ‘सक्किगोनी’ले यूट्यूवमा शानदार प्रदर्शन गर्दै (भिडियाेसहित)

काठमाडौं । चर्चित हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’बाट अलग भएपछि कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)को टिमले बनाएको ‘सक्किगोनी’ले यूट्युवमा सानदार प्रदर्शन गरिरहेको छ । पहिलो भाग भएपनि ‘सक्किगोनी’ले राम्रो भ्यूयर कमाईरहेको छ । भ्रदगोल टेलिश्रृंखलाबाट अलग हुँदा निकै खल्लो मानेका दर्शकले सक्किगोनीबाट नयाँ स्वाद पाउँदा निकै खुसी पनि भएका छन् ।

जिग्री–पाँडे समुहले निर्माण गरेको सक्किगोनीको पहिलो भाग बिहिबार बेलुकी प्रशारण भएको थियो । युट्युवमार्फत पनि आएको सक्किगोनीको पहिलो भागलाई निकै उत्साहपूर्ण कमेन्ट र लाईक मिलेको छ । राम्रो भिडियो क्यालिटी र नयाँ ठाउँको कारण पनि भिडियोलाई धेरैले मनपराएका छन् । उत्साहपूर्ण कमेन्टले सक्किगोनीको निर्माण टिम पनि खुसी बनेको छ ।

यो समाचार तयार पार्दासम्म सक्किगोनीको पहिलो भागलाई युट्युबमार्फत करिब ८ लाख ५५ हजारभन्दा बढिले हेरिसकेका छन् । भिडियोलाई ७५ हजारभन्दा बढिले लाईक गरेका छन् । सक्किगोनीको पहिलो भागको भिडियोमा १० हजारभन्दा बढिले प्रतिक्रिया पनि दिएका छन् । भिडियोमा आएको अधिकांश प्रतिक्रिया सकारात्मक र निर्माण पक्षलाई उत्साह दिने खालको छ ।

गाउँ नयाँ देखाइएको पहिलो भागमा अधिकांश कलाकार पुरानै छन् । सक्किगोनीको पहिलो भागमा भ्रदगोलको पुरानो एपिसोडमा देखिएका सीपी पुडासैनी ‘धतुरे’ पनि देखिएका छन् । भ्रदगोलको पछिल्ला एपिसोडमा नदेखिएका केहि कलाकार पनि सक्किगोनीमार्फत आएका छन् । शंकर आचार्य ‘वरिष्ठे’को पनि सक्किगोनीमा पुनरागमन भएको छ ।

यस्ताे छ ‘सक्किगोनी’काे भिडियाे

https://www.youtube.com/watch?v=9ACodrMgZCY

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies