Khabar Dabali Logo
  June 1, Mon

राष्ट्रपतिद्वारा संविधान दिवसको अवसरमा २६० कैदीको सजाय कट्टा

काठमाडौँ । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीले २ सय ६० जना कैदीहरुको भुक्तानी हुन बाँकी कैद सजाय कट्टा र २२ जनाको सजाय माफ गरेकी छिन् ।

संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियममावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा भीमबहादुर शेर्पासहित २ सय ६० जना कैदीहरुको भुक्तनी हुन बाँकी कैदको सजाय कट्टा गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

त्यस्तै, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा रामकिशोर साह तेलीसहित २२ जना व्यक्तिहरुलाई विभिनन अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व लगायतको सजाय माफी गरिएको छ ।

अशोज ३ गते, २०७६ - १०:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मेयर रेणु दाहाल लगायतको संयुक्त प्रयासले चितवन जिल्लामा कोरोना भाइरस जानबाट जाेगियाे

मेयर रेणु दाहाल लगायतको संयुक्त प्रयासले चितवन जिल्लामा कोरोना भाइरस जानबाट जाेगियाे

चितवन । जिल्लाका स्थानीय तह, प्रशासन, अस्पताल, राजनैतिक दलसँगै सरोकारवालाहरुको संयुक्त प्रयासले...   
कोरोना सङ्क्रमित ठाउँ तत्काल सिल गरौँ : नेता शाही

कोरोना सङ्क्रमित ठाउँ तत्काल सिल गरौँ : नेता शाही

सुर्खेत । कर्णाली प्रदेशसभाको आजको बैठकमा बोल्ने सभासदहरुले कोरोना भाइरसको जोखिम प्रदेशमा बढ्दै...   

भारतमा कोरोना सङ्क्रमणबाट निको हुने व्यक्तिको दर ४७.७६ प्रतिशत

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस सङ्क्रमण निको भइ घर फर्किन वा भारतबाट अन्य मुलुक गएका व्यक्तिको सङ्ख्या...   

रुकुम चौरजहारी हत्या प्रकरण : निष्पक्ष छानबिन गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

रुकुम । रुकुम(पश्चिम)को चौरजहारीमा भएको घटनामा संलग्नलाई कारवाही तथा रुपन्देहीको देवदहमा हत्या गरिएका...   

विद्युतीय साधनमाथिको अङ्कुश हटाउन माग

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत विद्युतीय साधनमा विभिन्न कर लगाएको भन्दै सरोकारवाला...   

दाङका कोरोना सङ्क्रमितमा डेङ्गु भेटियो

दाङ । दाङका एक कोरोना सङ्क्रमितमा डेङ्गु रोग भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९...   
चौतर्फी विरोध भएपछि शिक्षामन्त्रीले भने : सामुदायिक विद्यालयको जिम्मा निजीलाई दिने शिक्षा मन्त्रालयको कार्यक्रम होइन

चौतर्फी विरोध भएपछि शिक्षामन्त्रीले भने : सामुदायिक विद्यालयको जिम्मा निजीलाई दिने शिक्षा मन्त्रालयको कार्यक्रम होइन

असार १ गतेबाट पठनपाठन सुरु गर्न शिक्षा मन्त्रालयको आह्वान काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि...   

कालापानीबाट भारतीय सेना फिर्ता गराउनुपर्छ : प्रदेश सरकार

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली भूमि कालापानीबाट भारतीय सैनिक फिर्ता गराउन, त्यहाँ निर्माण...   

रौतहटमा फेरि थपिए २९ जना कोरोना संक्रमित, दुुईहजार बढीको रिपोर्ट आउँन बाँकी

रौतहट । रौतहटमा फेरि थप २९ जना कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । यो सँगै रौतहटमा संक्रमितको कुल संख्या...   

कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी : मोदी

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कम्युनिटी, युनिटी र इम्युनिटी (अर्थात् समुदाय,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top