Khabar Dabali Logo
  October 21, Mon

भारतको समर्थन लिनुपर्ने पूर्वसर्तः ५५ अर्ब बराबरको अनुदान सम्झौता अलपत्र

काठमाडौं । नेपाल र अमेरिकाबीच भएको करिब ५५ अर्ब रुपैयाँ बराबरको अनुदान सम्झौता ‘भारतको समर्थन लिनुपर्ने’ पूर्वसर्तका कारण संसदद्बारा अनुमोदन हुन सकेको छैन ।

आजको कान्तिपुर दैनिकमा खबर छ – नेपाल सरकार र अमेरिकी सहयोग नियोग निकाय–मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको उक्त सम्झौता अनुमोदनका लागि गत असार ३० गते संसद् सचिवालयमा दर्ता गरिएको थियो ।

अमेरिकाले असोज दोस्रो साताभित्र सम्झौता अनुमोदन हुने अपेक्षा राखेको भएपनि बिहीबार संसद्को चौथो अधिवेशन नै अन्त्य भएको छ ।

अमेरिकी अधिकारीहरुले एससीसी सहयोगलाई ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’को अंगका रुपमा परिभाषित गरेपछि अप्ठेरोमा परेको नेपाल सरकार सम्झौतामा उल्लिखित ‘भारतको समर्थन लिनुपर्ने’ पूर्वसर्तबाट थप सकसमा परेको छ ।

(नेपाल) सरकारले एससीसीलाई सार र रुपमा चित्तबुझ्ने योजना तयार पारी पठाउनुपर्ने छ,’ सम्झौताको अनुसूचीमा ५ मा लेखिएको छ, ‘त्यस्तो योजना पठाउँदा भारत सरकारले सो योजनाको समर्थन गरेको हुनुपर्नेछ ।’ बुटबल–गोरखपुर अन्तरसीमा विद्युतीय प्रसारण लाइन निर्माणका सन्दर्भमा ‘अतिरिक्त पूर्वसर्त’ शीर्षकमा उक्त बुँदा राखिएको हो ।

अशोज ३ गते, २०७६ - ०७:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल चीन सडक जाेड्ने सडककाे तीन सातामा तीन किलोमिटर ट्र्याक खोलियाे

ताप्लेजुङ । तिब्बतको रिउ बजारमा मजदुरले पूर्वोत्तर नेपालको व्यापारिक नाका ओलाङचुङगोलाबाट सुरु हुने...   

पार्टी मिलीसक्दा पनि मिलेनन् सांसद: दलका पदाधिकारी पूर्ववत् कार्यालयमै

काठमाडौं । संसदीय दलबाट एकताको सन्देश दिने भन्दै नेकपाले एउटै परिसरमा पदाधिकारीका कार्यालय बनाउन...   

ललिता निवास जग्गा प्रकरणकाे छानबिनमा गच्छदार पनि तानिए

काठमाडौं । ‘कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसमेत ललिता निवास जग्गा अनियमितत...   

आलमको त्रासले पिरोलिदैँ पिडित परिवार भन्छन्, ‘दोषी उम्के भने हामी बाँच्न पाउँदैनौँ’

रौतहट। १२ वर्षअघिको बम विस्फोट घटनामा कांग्रेस सांसद मोहम्मद आफताब आलमविरुद्ध किटानी जाहेरी दिएकाका...   

फोहोरबाट उत्पादित बायोग्यास सिलिन्डरमै भरेर आपूर्ति

काठमाडौं । कुहिने फोहोरलाई बायोग्यास प्लान्टमा ल्याएर पोखरामा ग्यास तथा प्राङ्गारिक मलको उत्पादन...   

नागढुङ्गा–मुग्लिन सडक छ लेनसम्म विस्तार गरिदैँ

काठमाडौं । पृथ्वी राजमार्गको मुख्य कठिनाइका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडकखण्ड विस्तार गरिने...   

प्रदेश सरकार आफैँ हेटौँडा-काठमाडौँ सुरुङमार्ग निर्माणलाई तीव्रता दिदैँ

काठमाडौं । हेटौंडा– बहुचर्चित हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने...   

स्थानिय तहकाे पारिश्रमिक: तलब नै नलिई कसरी चल्छ त जीविका ?

काठमाडौं । सर्वोच्च अदालतको पछिल्लो फैसलाले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधाका सम्बन्धमा...   

नेकपाको नेता नै नभएको भन्दै सांसद पद राजीनामा दिएनन्

काठमाडौं । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान...   

रौतहट बम बिस्फोट प्रकरण: घाइतेहरु प्रहरीको सम्पर्कमा, अनुसन्धानमा सहजता

काठमाडौं । २०६४ चैत २७ गते साँझ रौतहटको राजपुरमा भएको बम बिस्फोटका जीवित घाइतेहरु रौतहट प्रहरीको सम्पर्कमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top