Khabar Dabali Logo
  October 23, Wed

झापामा जङ्गली च्याउ खादाँ परिवारै बिरामी भएर अस्पताल भर्ना

भद्रपुर । झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले जनाएअनुसार बुधबार दिउँसो जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि ५० वर्षीया मीना सार्की तथा उनका दुई छोरा २९ वर्षीय रमेश सार्की र २५ वर्षीय कुमार सार्की सिकिस्त बिरामी भएका थिए ।

सोही च्याउको तरकारी खाएका छिमेकीहरु ७१ वर्षीय दुर्गा जिमी राई र निजकी श्रीमती ५८ वर्षीया मनकुमारी राईसमेत सिकिस्त बिरामी भएपछि पाँचै जनालाई शुरुमा दमकको आम्दा अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । तर, अवस्था गम्भीर भएको जनाउँदै थप उपचारका लागि उनीहरुलाई बुुधबार राति नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइएको छ ।

अशोज २ गते, २०७६ - ०९:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल उडान सुरु गर्न इच्छुक तीन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी

काठमाडौं । नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा तीन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल उडान सुरु...   

गएराती गुल्मीमा जिप दुर्घटना हुदाँ एककाे मृत्यु

गुल्मी। गएराती गुल्मीको जयखानीमा जिप दुर्घटना हुँदा एक एकको ज्यान गएको छ । कालिगण्डकी गाउँपालिका–३...   

अब आम नेपालीको हातहातमै संविधान

काठमाडौं । नेपालको संविधान, २०७२ लाई आम नेपालीको हातहातमा पुर्याउन सरकारले पहिलो पटक सानो साइजमा ‘पकेट...   

ओलीसँग खटपटपछि नेकपाका अध्यक्ष प्रचण्ड र माधवकुमार नजिकिदैँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपटपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार...   

वार्ताका लागि विप्लवका यस्ता चार सर्तहरुप्रति सशंकित सरकार

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित दल नेकपाले सरकारसँग वार्ताका लागि चार सर्त अघि...   

वैदेशिक रोजगार कम्पनीका कर्मचारीको पनि विवरण बुझाउन निर्देशन जारी

काठमाडौं । सरकारले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई आ–आफ्नो कम्पनीका सञ्चालक तथा कर्मचारीको...   

अढाइ वर्षसम्म नबनेकाे सांसदकाे आचरण अनुगमन समिति कहिले बन्ला ?

काठमाडौं । पछिल्लो दुई दशकमा फौजदारी कसुर र अभियोग ठहर भएका जनप्रतिनिधि नभएका हैनन् तर दुई सातायता...   

आजको राशिफल कस्ताे छ ? हेर्नुस्

काठमाडौं । वि.सं.२०७६ साल कात्तिक ०६ गते । बुधबार । ईश्वी सन् २०१९ अक्टोबर २३ तारिख । नेपाल संवत् ११३९...   
विप्लव समुहका प्रतिबन्धित  नेता गुणराज लोहनी प्रहरी

विप्लव समुहका प्रतिबन्धित नेता गुणराज लोहनी प्रहरी

चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका नेता गुणराज लोहनी प्रहरी पक्राउ...   
राष्ट्रपति भण्डारीबाट भारतीय राष्ट्रपतिलाई दिइएको निम्तो स्वीकार

राष्ट्रपति भण्डारीबाट भारतीय राष्ट्रपतिलाई दिइएको निम्तो स्वीकार

काठमाडौँ । जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा यहाँ भ्रमणमा रहनुभएका राष्ट्रपति...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top