Khabar Dabali Logo
  December 10, Tue

सहकारीको सेफसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका ३२ पेप्सिकोला टाउन प्लानिङस्थित हर्षित बचत तथा ऋण सहकारीबाट भदौ २५ गते चोरी गरी लगेको सेफ सहित २ जनालाई सोमबार काँडाघारीबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रामेछाप दोरम्बा गाउँपालिका(४ ठेगाना भएका १८ वर्षीय सुनिल थापा मगर र सोही गाउँपालिका ७ ठेगाना भएका २१ वर्षीय दानबहादुर थापा मगर रहेका छन् ।  
         
उक्त सहकारी संस्थाबाट फलामको ८५ केजी तौलको सेफ तथा उक्त सेफमा रहेको नगद ७ लाख ८९ हजार ९ सय ९२ रुपैयाँ र विभिन्न व्यक्तिका कागजात लगायतका महत्वपूर्ण सामान चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई खोजी गर्ने क्रममा सुनिल र दानबहादुरलाई उक्त चोरी गरी लगेको सेफ तथा सेफ फोड्न प्रयोग गर्ने फलामको रड, मोबाइल १ थान र नगद ५३ हजार रुपैयाँ सहित महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

अशोज १ गते, २०७६ - ००:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालिकालाई ट्रकले किचेपछि कोहलपुर तनावग्रस्त

बालिकालाई ट्रकले किचेपछि कोहलपुर तनावग्रस्त

बाँके । त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा अध्ययनरत एक बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त...   

फुटबलमा कसले मार्ला बाजी ? फाइनल यात्रा तय गर्न बङ्गलादेशलाई बराबरीमा रोक्नै पर्ने दवावमा नेपाल

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ लिग चरणको अन्तिम खेलमा आज नेपाल...   
विद्यार्थी र युनिभर्सल मेडिकल कलेज प्रशासनबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

विद्यार्थी र युनिभर्सल मेडिकल कलेज प्रशासनबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं । अतिरिक्त शुल्क फिर्ता माग राख्दै आन्दोलनरत युनिर्भसल मेडिकल कलेजका विद्यार्थी र कलेज प्रशासनबीच...   
विश्व कीर्तिमानको रेकर्ड राखेपछिको खुशी  !

विश्व कीर्तिमानको रेकर्ड राखेपछिको खुशी !

काठमाडौं । नेपालमा जारी तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)को महिला क्रिकेटमा सहभागी हुँदा नेपाली...   

चरेससहित मामा–भान्जी पक्राउ

बागलुङ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पाँच किलोग्राम चरेससहित दुई जना पक्राउ परेका छन्...   

मुख्यमन्त्री पौडेलद्वारा खेलाडीको प्रशंसा : दुई बर्षमा भौतिक पूर्वाधार विकाससहित खेलाडीलाई व्यवसायीक बनाउँछौं

काठमाडौं । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)मा नेपाली...   
कुटनीतिक सम्बन्धको दुई सय बर्षको इतिहाँसमा नेपालको लागि बेलायती राजदुतमा महिला नियुक्त

कुटनीतिक सम्बन्धको दुई सय बर्षको इतिहाँसमा नेपालको लागि बेलायती राजदुतमा महिला नियुक्त

काठमाडौं । नेपाल र बेलायतको कुटनीतिक सम्बन्धको दुई सय बर्षको इतिहाँसमा पहिलो पटक नेपालका लागि बेलायतकी...   

कामुरी आँधीबाट मर्नेको सङ्ख्या १७ पुग्यो (अपडेट)

एजेन्सी । फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारणको ज्यान जानेको सङ्ख्या १७ पुगेको छ । गत सोमबारबाट...   

नेपाली भूमि फिर्ता गराउन अन्तर्राष्ट्रियकरण गराउनुपर्छ : जनमोर्चा अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तर्राष्ट्रियकरण गरेर भएपनि भारतले...   

विवादास्पद नागरिकता विधेयक स्वीकृत भएकोमा विपक्षी दलबाट मोदी सरकारको कडा शब्दमा आलोचना

एजेन्सी । भारतीय संघीय मन्त्रिपरिषदले नागरिकता (संशोधन) विधेयक स्वीकृत गरेकोमा विपक्षी दलहरले सरकारको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top