Khabar Dabali Logo
  November 17, Sun

आइडल रवि ओडको नयाँ गीत ‘पिएर नशा’ (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन– २ का विजेता रवि ओडको नयाँ गीत ‘पिएर नशा’ सार्वजनिक भएको छ । अर्जुन पौडेलको शब्द र संगीतमा रहेको गीत अर्जुन पौडेलकै अफिसियल यूट्युव मार्फत सार्वजनिक भएको छ ।

केही समय अघी मात्र रिलिज भएको पौडेलको गीत ‘बबाल’ ले छोटो समयमै चर्चा कमाइरहेको छ । ‘पिएर नशा’को भिडियोमा चर्चित मोडल अनि नायिका तथा मोडल बर्षा राउत र रन्जित पौडेलले अभिनय गरेका छन् । भिडियो निर्देशन चर्चित निर्देशक निकेश खड्काले गरेका हुन ।

भिडियोमा बुद्द थापाको छायांकन, बिकास दाहालको सम्पादन, समरा लामाको मेकअप र सुबोल थापाको कोरियोग्राफी देख्न सकिन्छ ।

यस्तो छ गीतको भिडियो

भदौ ३१ गते, २०७६ - २३:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सबैभन्दा बढी आयकर बुझाउने नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

सबैभन्दा बढी आयकर बुझाउने नेपाल लाइफ इन्स्योरेन्स सम्मानित

काठमाडौं । बिमा प्रदायक संस्था नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा बढी आयक बुझाउने संस्थाको रुपमा सम्मानित...   
प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ता विश्वप्रकाशको ३ सुझाव : ‘रियाक्सन’ होइन ‘एक्सन’ देखाउनुस्

प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ता विश्वप्रकाशको ३ सुझाव : ‘रियाक्सन’ होइन ‘एक्सन’ देखाउनुस्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपि...   

एकतालाई व्यवस्थापन गर्न नसके पार्टीमा बिग्रह आउन सक्छ : प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई व्यवस्थापन गर्न नसके पार्टीमा...   

पार्टी सकियो भन्नेलाई युवाको एकताबाट गतिलो पाठ : महासचिव पौडेल

काठमाडौं । पार्टी एकताप्रति भईरहेको शंकालाई युवा संगठनहरुको एकताले गतिलो पाठ सिकाएको नेकपा महासचिव...   

एकै दिन १७ जनासँग शारीरिक सम्बन्ध

काठमाडौं । काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले...   
भारतले सेना फिर्ता लगोस्, हामी जसरी पनि आफ्नो भूमी फिर्ता लिन्छौं  : प्रधानमन्त्री ओली

भारतले सेना फिर्ता लगोस्, हामी जसरी पनि आफ्नो भूमी फिर्ता लिन्छौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले भारतलाई आफ्ना सेना तुरुन्त फिर्ता लैजान आग्रह गरेका छन्...   
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि नेकपालाई जिताउनैपर्छ : प्रवक्ता श्रेष्ठ

राष्ट्रिय स्वाधीनताको रक्षाका लागि नेकपालाई जिताउनैपर्छ : प्रवक्ता श्रेष्ठ

भक्तपुर । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका...   

शिल्पा पोखरेललाई तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं । फिल्म निर्माता छविराज ओझासँग बहुविवाह गरेको उजुरी परेकी नायिका शिल्पा पोखरेललाई साधारण...   

प्रधानमन्त्रीका लागि सल्लाहकार नियुक्ति गर्न मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीको लागि सल्लाहाकार पूर्ति गर्न मन्त्रिपरिषदको वैठक बस्ने...   
दिल्लीमा प्रदूषणको तह गम्भिर अवस्थामा, अक्सिजनको मात्रामा कमी हुँदा बिरामीहरू बढे

दिल्लीमा प्रदूषणको तह गम्भिर अवस्थामा, अक्सिजनको मात्रामा कमी हुँदा बिरामीहरू बढे

काठमाडौं । भारतको दिल्लीलगायतका केहि भूभागको हावामा प्रदुषणको मात्रा उच्चतम तहमा पुगेको छ । भारतीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top