Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

बिहारको अनौठौ गाउँ, जहाँ प्रत्येक घरमा ड्राइभर छन्, ट्रक चलाउँछन्

काठमाडाैं । कुनै समय रिक्शा र ठेला चलाई मजदुरी गर्ने बिहारको मोतीविगहा गाउँ अहिले ‘ड्राइभर गाउँ’ भनेर चर्चित बनेको छ । यो गाउँमा करिब ३०० ड्राइभर रहेका छन् । यति मात्रै होइन् गाउँमा करिब २०० को संख्यामा साना ठूला सवारी साधन पनि छन् । जसमा ४० ट्रक, १६० वटा मझौला तथा साना खालका मालबहाक साधन छन् ।

ड्राइभर गाउँको इतिहास भने त्यति धेरै लामो छैन् । पाँच दशक पहिला गाउँमा एक मथुरा सिंह नामका ट्रक ड्राइभर थिए । उनको साथमा कपिल यादवपनि सवारी चलाउन सिक्दै गए र पछि ड्राइभर बने । त्यस समय गाउँमा मुश्किलले २÷३ जना मात्रै ड्राइभर थिए ।

चुनौतिपूर्ण तर गर्व गर्न लायक पेशा

मोतीविगहाका स्थानीय, सडकमा भईरहेका हत्या तथा आपराधीक घटनाका कारण ड्राइभर पेशाप्रति आकर्षण घट्दै गएको बताउँछन् । पछिल्लो दशकमा मात्रै गाउँका तीन चालकको यात्राको दौरानमा हत्या भएको थियो । सडक दुर्घटनामा परि ४ जना ड्राइभरले पनि ज्यान गुमाए । यी घटनाको कारण मानिसहरुमा पेशाप्रति आकर्षण घट्दै गएको छ ।

आम्दानी कम भएसँगै कतिपयमा पेशाप्रतिको आकर्षण घट्दै गएको बताइन्छ । स्थानीय गुलाब यादब कमाई कम भएसँगै गाउँका सवारी चालक अन्यत्र कामको खोजीमा पनि जान थालेको बताउँछन् । यादब पेशामा निकै चुनौति थपिएपनि गाउँले यस पेशाप्रति भने असाध्यै सम्मान र गर्व गर्ने गरेको बताए । यादबका अनुसार अति सामान्य जीवन जिईरहेका गाउँलेलाई यहि पेसाले नयाँ जीवन दिएको छ ।

एक परिवारमा ११ ड्राइभर

\"driver\"/

गाउँका यमुना यादव रिक्शा ड्राइभर थिए । उनका चार छोरा छन् । चार छोरा नै अहिले ड्राइभर पेसामा छन् । यादवका छोरा मात्रै होइन् पाँच जना नाती पनि ड्राइभर पेशामै आवद्ध छन । यादवका जेठा छोरा कपिल यादवका तीन छोरा पनि यसै पेसामा आवद्ध छन् । दुई जनाले ठुलो खालको ट्रक चलाउँछन् ।

यमुना यादवको माईलो छोरा विजय यादवका दुई छोरा पनि ड्राइवरी गर्दछन् । परिवारका बाँकी सदस्य भने पढाईमा लागेका छन् । (एजेन्सीकाे सहयाेगमा)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies