Khabar Dabali Logo
  November 16, Sat

बिहारको अनौठौ गाउँ, जहाँ प्रत्येक घरमा ड्राइभर छन्, ट्रक चलाउँछन्

काठमाडाैं । कुनै समय रिक्शा र ठेला चलाई मजदुरी गर्ने बिहारको मोतीविगहा गाउँ अहिले ‘ड्राइभर गाउँ’ भनेर चर्चित बनेको छ । यो गाउँमा करिब ३०० ड्राइभर रहेका छन् । यति मात्रै होइन् गाउँमा करिब २०० को संख्यामा साना ठूला सवारी साधन पनि छन् । जसमा ४० ट्रक, १६० वटा मझौला तथा साना खालका मालबहाक साधन छन् ।

ड्राइभर गाउँको इतिहास भने त्यति धेरै लामो छैन् । पाँच दशक पहिला गाउँमा एक मथुरा सिंह नामका ट्रक ड्राइभर थिए । उनको साथमा कपिल यादवपनि सवारी चलाउन सिक्दै गए र पछि ड्राइभर बने । त्यस समय गाउँमा मुश्किलले २÷३ जना मात्रै ड्राइभर थिए ।

चुनौतिपूर्ण तर गर्व गर्न लायक पेशा

मोतीविगहाका स्थानीय, सडकमा भईरहेका हत्या तथा आपराधीक घटनाका कारण ड्राइभर पेशाप्रति आकर्षण घट्दै गएको बताउँछन् । पछिल्लो दशकमा मात्रै गाउँका तीन चालकको यात्राको दौरानमा हत्या भएको थियो । सडक दुर्घटनामा परि ४ जना ड्राइभरले पनि ज्यान गुमाए । यी घटनाको कारण मानिसहरुमा पेशाप्रति आकर्षण घट्दै गएको छ ।

आम्दानी कम भएसँगै कतिपयमा पेशाप्रतिको आकर्षण घट्दै गएको बताइन्छ । स्थानीय गुलाब यादब कमाई कम भएसँगै गाउँका सवारी चालक अन्यत्र कामको खोजीमा पनि जान थालेको बताउँछन् । यादब पेशामा निकै चुनौति थपिएपनि गाउँले यस पेशाप्रति भने असाध्यै सम्मान र गर्व गर्ने गरेको बताए । यादबका अनुसार अति सामान्य जीवन जिईरहेका गाउँलेलाई यहि पेसाले नयाँ जीवन दिएको छ ।

एक परिवारमा ११ ड्राइभर

driver

गाउँका यमुना यादव रिक्शा ड्राइभर थिए । उनका चार छोरा छन् । चार छोरा नै अहिले ड्राइभर पेसामा छन् । यादवका छोरा मात्रै होइन् पाँच जना नाती पनि ड्राइभर पेशामै आवद्ध छन । यादवका जेठा छोरा कपिल यादवका तीन छोरा पनि यसै पेसामा आवद्ध छन् । दुई जनाले ठुलो खालको ट्रक चलाउँछन् ।

यमुना यादवको माईलो छोरा विजय यादवका दुई छोरा पनि ड्राइवरी गर्दछन् । परिवारका बाँकी सदस्य भने पढाईमा लागेका छन् । (एजेन्सीकाे सहयाेगमा)

भदौ ३१ गते, २०७६ - १८:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिल्पा पोखरेललाई तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं । फिल्म निर्माता छविराज ओझासँग बहुविवाह गरेको उजुरी परेकी नायिका शिल्पा पोखरेललाई साधारण...   

प्रधानमन्त्रीका लागि सल्लाहकार नियुक्ति गर्न मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीको लागि सल्लाहाकार पूर्ति गर्न मन्त्रिपरिषदको वैठक बस्ने...   
दिल्लीमा प्रदूषणको तह गम्भिर अवस्थामा, अक्सिजनको मात्रामा कमी हुँदा बिरामीहरू बढे

दिल्लीमा प्रदूषणको तह गम्भिर अवस्थामा, अक्सिजनको मात्रामा कमी हुँदा बिरामीहरू बढे

काठमाडौं । भारतको दिल्लीलगायतका केहि भूभागको हावामा प्रदुषणको मात्रा उच्चतम तहमा पुगेको छ । भारतीय...   
अबको बाटो आर्थिक विकास र समृद्धि मात्रै : माधव नेपाल

अबको बाटो आर्थिक विकास र समृद्धि मात्रै : माधव नेपाल

भक्तपुर । पुर्व प्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अबको एकमात्र बाटो आर्थिक...   
३० वर्ष मुनीका महिलामा पनि स्तन क्यान्सर, जानौं यसको लक्षण र उपचार

३० वर्ष मुनीका महिलामा पनि स्तन क्यान्सर, जानौं यसको लक्षण र उपचार

काठमाडौं । बदलिदैं गरेको जीवनशैलीसँगै स्तन क्यान्सरको खतरा पनि बढिरहेको छ । सामान्य रुपमा स्तन क्यान्सर...   

पाकिस्तानले आतंकवादलाई उद्योग बनाएको छ : विदेशमन्त्री जयशंकर

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले पाकिस्तानले आतंकवादलाई उद्योग बनाएको आरोप लगाएका छन्...   

प्रधानमन्त्रीको सचिवालयबाट ६ जनाको मात्रै राजीनामा स्वीकृत

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयमा कार्यरत सल्लाहकारसहित ६ जनाको मात्रै राजिनामा...   
सीमा विवादलाई अन्तराष्ट्रिकरण गर्ने बेला आएको छैन

सीमा विवादलाई अन्तराष्ट्रिकरण गर्ने बेला आएको छैन

नेपाल–भारतबीचको सीमा समस्याको मूख्य कारण भारत हो । छिमेकी राष्ट्रहरु उभन्दा साना र धेरै कमजोर रहेका...   
बाबुराम भट्टराईको विश्लेषण : नेकपा भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा जाँदै छ

बाबुराम भट्टराईको विश्लेषण : नेकपा भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा जाँदै छ

काठमाडौं । समाजवादी पार्टीका संयोजक एंव पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ नेपाल...   

भारतको फोहोर अमेरिका आइपुग्यो : राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदुषणको विषयमा एक पटक फेरि भारतमाथि पुन कडा टिप्पणी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top