Khabar Dabali Logo
  June 1, Mon

उपचारको नाममा झाँक्रीले पेट प्वाल पारिदिएका मगरको मृत्यु

काठमाडौं । मुखैले चुसेर कमलपित्तको विकार निकाल्ने बहानामा पेट चिरेका ३९ वर्षीय बिरामी राजु मगरको सोमबार मृत्यु भएको छ । पेट चिरेर निको नभएका राजु अशक्त भएपछि भदौ २५ मा जिल्ला अस्पताल धादिङमा भर्ना गरिएको थियो ।

आजको कान्तिपुर दैनिकमा खबर छ–२ महिनाअघि जन्डिसले थलिएका राजुलाई सदरमुकाममै बसेर आफूलाई महायान लामा झाँक्री बताउने गजबहादुर लामाले पेटको जन्डिस चुसेरै निकालिदिन्छु भन्दै बिरामीलाई घरमा बोलाएर ब्लेडले पेट चिरेका थिए । पेट चिरेर विकार निकालेबापत् ८ हजार रुपैयाँ पनि असुलेका थिए ।

झाँक्रीले पेटमा प्वाल खोपिदिएकाले अवस्था झनै जटिल भएपछि उनलाई उपचारका लागि काठमाडौँ ल्याइएको थियो । तर, काठमाडौँ नयाँबजारस्थित पिपुल मेडिकल कलेजले अरुले बनाइदिएको घाउ आफूले नहेर्ने भन्दै पेटमा जमेको पानी निकालीदिएर फिर्ता गरिदिएको थियो ।

लामाविरुद्ध परिवारजनले जिल्ला प्रहरीमा उजुरी दर्ता गराएका छन् । हाल उनी फरार छन् ।

भदौ ३१ गते, २०७६ - ०८:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना संक्रमित फेरी ६० जना संक्रमित थपिए, विहान ६३ थपिएका थिए

काठमाडौं । २ नं. प्रदेशमा आइतबारमात्रै ६० जना संक्रमित थपिएका छन् । यसअघि आइतबार विहानमात्रै कर्णाली...   

कोरोनाका कारण बाजुरामा एक बालिकाको मृत्यु, मृतकको संख्या ८ पुग्यो

काठमाडौं । कोरोना संक्रमणका कारण बाजुरामा दुई वर्षिय बालिकाको मृत्यु भएको छ । ८ दिनअघि भारतबाट नेपाल...   

आज एकैदिन थपिए ६३ संक्रमित, कहाँका हुन् थपिएका संक्रमित !

काठमाडौं । कर्णाली प्रदेश आइतबार एकैदिन ६३ जना कोरोना संक्रमित थपिएका छन् । पहिलोपटक संक्रमित भेटिएको...   
भारतीयहरु जवर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्रद्वारा हवाई फायर

भारतीयहरु जवर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्रद्वारा हवाई फायर

काठमाडौं । सर्लाहीको विष्णु गाउँपालिका २ पकडीको दशगजा क्षेत्रबाट नेपाल छिर्न खोजेका भारतीय नागरिकहरुको...   
यसकारण एमसिसि पारित हुन हुँदैन : २६ बुँदामा पढ्नुहोस् -किन गलत छ ?

यसकारण एमसिसि पारित हुन हुँदैन : २६ बुँदामा पढ्नुहोस् -किन गलत छ ?

अमेरिकी आयोजना एमसिसि नेपालमा बहुचर्चित र विवादित विषय हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससमेत...   

सेना परिचालन गरिने, लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले आवश्यक ठाउँमा सेना परिचालन सहित लकडाउन लम्ब्याउने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्री...   

क्वारेन्टिनमा खटिएका प्रहरी कुटिए

काठमाडौं । क्वारेन्टिनको सुरक्षार्थ खटिएका एक प्रहरी कञ्चनरुप नगरपालिका–१ वैरवास्थित लक्ष्मीनारायण...   

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको नयाँ मोडालिटिबारेमा पनि छलफल हुने

काठमाडौं । विभिन्न विषयमा छलफलका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । शनिबार साँझ ५ बजे प्रधानमन्त्रको...   

शनिबार एकैदिन थपिए १ सय ८९ संक्रमित , १४०१ पुग्याे संख्या

काठमाडौं । शनिबार एकैदिन १ सय ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस...   

कपिलबस्तुमा शनिबार मात्रै ७७ थपिए संक्रमित

बुटवल । कपिलबस्तुमा आज शनिबार एकैदिन ७७ नयाँ संक्रमित थपिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top