Khabar Dabali Logo
  June 1, Mon

नाफा कमाउन नसकेको भन्दै चिनियाँ जहाज बेच्न निर्देशन

काठमाडौं । नाफा कमाउन नसकेको भन्दै नेपाल आयल निगमका दुई चिनियाँ जहाज बेच्न संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधिसभाको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले ५८ सिट क्षमताका मोर्डन आर्क )एमए) ६० नामका दुई जहाज बिक्री गरेर भविष्यमा हुन सक्ने थप घाटा कम गर्न सरकारलाई निर्देशन दिएको हो। दुवै जहाज निगमले ६ वर्षअगाडि भित्र्याएको थियो।

आजको अन्नपुर्णपोष्ट दैनिकमा खबर छ–समितिले एमए ६० जहाज छानबिनका क्रममा यसको उडान सञ्चालन निरन्तर घाटामा रहेको तथ्य फेला पारेको थियो। चिनियाँ पक्षले आवश्यक सहयोग नगरेका कारण ती दुई जहाज बेच्नु उपयुक्त हुने निष्कर्षसहितको निर्देशन समितिले दिएको छ।

समितिले १८ सिट क्षमताका वाई १२ ई नामका चारवटा जहाजका सम्बन्धमा भने कूटनीतिक प्रयासबाट समस्या समाधान गराउनू भनेको छ। निर्माता कम्पनीसँग आवश्यक उडानका पार्टपुर्जा समयमा नै उपलब्ध गराउन पहल गर्नेसहितको निर्देशन सरकारलाई दिएको छ।

भदौ ३१ गते, २०७६ - ०८:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना संक्रमित फेरी ६० जना संक्रमित थपिए, विहान ६३ थपिएका थिए

काठमाडौं । २ नं. प्रदेशमा आइतबारमात्रै ६० जना संक्रमित थपिएका छन् । यसअघि आइतबार विहानमात्रै कर्णाली...   

कोरोनाका कारण बाजुरामा एक बालिकाको मृत्यु, मृतकको संख्या ८ पुग्यो

काठमाडौं । कोरोना संक्रमणका कारण बाजुरामा दुई वर्षिय बालिकाको मृत्यु भएको छ । ८ दिनअघि भारतबाट नेपाल...   

आज एकैदिन थपिए ६३ संक्रमित, कहाँका हुन् थपिएका संक्रमित !

काठमाडौं । कर्णाली प्रदेश आइतबार एकैदिन ६३ जना कोरोना संक्रमित थपिएका छन् । पहिलोपटक संक्रमित भेटिएको...   
भारतीयहरु जवर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्रद्वारा हवाई फायर

भारतीयहरु जवर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्रद्वारा हवाई फायर

काठमाडौं । सर्लाहीको विष्णु गाउँपालिका २ पकडीको दशगजा क्षेत्रबाट नेपाल छिर्न खोजेका भारतीय नागरिकहरुको...   
यसकारण एमसिसि पारित हुन हुँदैन : २६ बुँदामा पढ्नुहोस् -किन गलत छ ?

यसकारण एमसिसि पारित हुन हुँदैन : २६ बुँदामा पढ्नुहोस् -किन गलत छ ?

अमेरिकी आयोजना एमसिसि नेपालमा बहुचर्चित र विवादित विषय हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससमेत...   

सेना परिचालन गरिने, लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले आवश्यक ठाउँमा सेना परिचालन सहित लकडाउन लम्ब्याउने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्री...   

क्वारेन्टिनमा खटिएका प्रहरी कुटिए

काठमाडौं । क्वारेन्टिनको सुरक्षार्थ खटिएका एक प्रहरी कञ्चनरुप नगरपालिका–१ वैरवास्थित लक्ष्मीनारायण...   

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको नयाँ मोडालिटिबारेमा पनि छलफल हुने

काठमाडौं । विभिन्न विषयमा छलफलका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । शनिबार साँझ ५ बजे प्रधानमन्त्रको...   

शनिबार एकैदिन थपिए १ सय ८९ संक्रमित , १४०१ पुग्याे संख्या

काठमाडौं । शनिबार एकैदिन १ सय ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस...   

कपिलबस्तुमा शनिबार मात्रै ७७ थपिए संक्रमित

बुटवल । कपिलबस्तुमा आज शनिबार एकैदिन ७७ नयाँ संक्रमित थपिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top