Khabar Dabali Logo
  January 25, Sat

ज्ञानेन्द्र शाहीलाई धनुषामा पनि छिर्न नदिने

धनुषा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धनुषाले पनि ज्ञानेन्द्र शाहीलाई प्रवेश निषेध गरेको छ । युवा संघ नेपाल धनुषाले आइतबार विज्ञप्ति जारी गर्दै शाहीलाई प्रवेश निषेध घोषणा गरेको हो ।

विज्ञप्तिमा ज्ञानेन्द्र शाहीलाई धनुषा जिल्लामा कुनै पनि प्रकारको कार्यक्रम गर्न नदिने र प्रवेश निषेध गर्ने निर्णय गरिएको जनाइएको छ ।

अध्यक्ष सरोज यादवद्वारा जारी गरिएको विज्ञप्तिमा भदौ २८ गते नेपालगञ्जस्थित एयरपोर्टमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि भएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाइएको छ ।

हेर्नुहोस् बिज्ञप्ती

भदौ ३० गते, २०७६ - १६:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टुँडिखेलमा यसरी मनाईयो सोनाम ल्होछार

टुँडिखेलमा यसरी मनाईयो सोनाम ल्होछार

काठमाडौं । तामाङ समुदायले नयाँ वर्षका रुपमा सोनाम ल्होछार २८५६ आज भव्यरुप मनाएको छ । हरेक वर्ष माघ...   

गण्डकी प्रदेश प्रकृति र संस्कृतिबाटै पर्यटकीय ‘हव’ बन्दैछ : मुख्यमन्त्री गुरुङ

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा...   

पार्टीको अस्तित्व बचाउन काँग्रेस सच्चिनुपर्ने : नेतृ कोइराला

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुुजाता कोइरालाले पार्टीको अस्तित्वलाई बचाउन नेपाली...   

पूजा गर्ने क्रममा माटोको ढिस्कोले पुरिँदा तीन जना घाइते

पाल्पा । कालीगण्डकी नदीको किनारामा पूजा गर्ने क्रममा माटो ढिस्कोले पुरिँदा तीनजना घाइते भएका छन्...   

कोरोना भाइरस चीनबाहिर पनि फैलिने त्रास

काठमाडौँ । यतिखेर चीन कोरोना भाइरसको सङ्क्रमण थप बढ्न जाला कि भन्ने त्रासमा देखिन्छ । शनिबारसम्म प्राप्त...   

मापदण्डविपरित प्लास्टिककै भाँडामा दूध ढुवानी गर्छन् व्यवसायी

काभ्रेपलाञ्चोक । सरकारद्वारा जारी दूध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५ विपरित यहाँ...   

साताको शेयर बजार : साढे आठ अर्बको कारोबार

काठमाडौं । धितोपत्र बजारमा यस साता कारोबार रकम भने पछिल्लो डेढ वर्षको तुुलनामा उच्च बिन्दुमा पुगेको...   

कृषकलाई गाईका बाच्छाबाच्छी हुर्काउनै समस्या

बेझाड । रामपुर नगरपालिका–६ कौवा बस्ने विष्णुदेवी गैरेले गाईपालन व्यवसायबाट राम्रै कमाई लिए । आजभन्दा...   

महोत्तरीमा क्रसर उद्योग बन्द गरिने

महोत्तरी । जताततै क्रसर उद्योगले अवैध उत्खनन बढाएका गुनासो बढेपछि महोत्तरी जिल्लामा क्रसर उद्योग...   

विकट गाउँका बालबालिकाको पीडा : विद्यालय जान बाटोमा नै बित्छ ४ घण्टा

म्याग्दी । सरकारले सुलभ र सहज शिक्षाको पहुँच गाउँगाउँमा पु¥याउने नीति लिएको भए पनि हिमाली जिल्ला म्याग्दीका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top