Khabar Dabali Logo
  June 4, Thu

२० वर्षे युवाद्वारा ७ वर्षकी बालिका बलात्कृत

बर्दिया । सात वर्षिय बालिका बलात्कार आरोपमा प्रहरीले २० वर्षे एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुलरिया नगरपालिका—१ का यसुप नेपाली रहेका छन् ।

बालिका मामाघर गएका बेला शुक्रबार उनको हात समाती बोल्न कराउन नदिई निर्माणाधीन घरमा लगेर बलात्कार गरेको जाहेरीका आधारमा नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएका छन्

पक्राउ परेका नेपाली उपर जबरजस्ती करणीको मुद्दा चलाई आवश्यक अनुसन्धान भइरहेको समेत उनले जानकारी दिए।

भदौ ३० गते, २०७६ - १४:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थप आठ प्रकारका मुद्दामा सुनुवाइ गर्ने सर्वोच्च अदालतको निर्णय

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठकले कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका अवस्थामा...   

बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने तीनवटै प्रशासनको निष्कर्ष

काठमाडौं । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निष्कर्ष...   

कोरोना संक्रमणबाट नेपालमा दशौं व्यक्तिको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको पूर्वखोला गाँउपालिका...   

आज एकैदिन ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६३४ पुग्यो

काठमाडौं । नेपालमा बिहीबार एकै दिन थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा...   

यी हुन् भाेलीदेखि विदेशबाट आउनेका लागि तयार भएको सुविधासम्पन्न होटल

काठमाडौं । विभिन्न देशबाट सरकारले फर्काउन लागेको नेपाली नागरिकलाई राख्न सम्बन्धित स्थानीय तहले क्वारेन्टिन...   
विदेशमा अलपत्र नेपाली भोलीदेखि उद्धार गरिने, युएईबाट डेढसयभन्दा बढी ल्याइँदै

विदेशमा अलपत्र नेपाली भोलीदेखि उद्धार गरिने, युएईबाट डेढसयभन्दा बढी ल्याइँदै

काठमाडाै‌ । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनै पर्ने परिस्थितिमा...   

प्रदेश नम्बर २ मा आज मात्रै १ सय २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९६१

धनुषा । प्रदेश नम्बर २ मा बिहिबार मात्रै १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश नम्बर...   

रौतहटमा आज मात्रै ६५ जनामा कोरोना संक्रमण

रौतहट । रौतहटमा एकैपटक ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीवार राष्ट्रिय जनस्वास्थ्य...   

दैलेखमा मात्रै १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । दैलेखमा एकैदिन १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार कर्णाली स्वास्थ्य विज्ञान...   

एसइई र कक्षा ११ / १२ को परीक्षा बारे एक साताभित्र निर्णय हुने : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top