Khabar Dabali Logo
  November 15, Fri

विप्लवका कार्यकर्तालाई भित्र अदालतले छाड्यो, बाहिर प्रहरीले समात्यो

स्याङ्जा । साधारण तारेखमा छाड्ने आदेश भएपछि अदालतको गेटबाट बाहिरिएका विप्लवका कार्यकर्तालाई प्रहरीले फेरि पक्राउ गरेको छ।

नेत्रविक्रम चन्द (विप्लव) समुहमा संलग्न रहेको आरोपमा उनीहरू र मिसिरी नेपालीलाई पक्राउ गरिएको थियो। पक्राउ परेका गोकुल पराजुली, गोविन्द ओली र सागर अर्याललाई उच्च अदालत पोखराले साधारण तारेमा छाड्ने आदेश दिएको थियो। विगत केही महिनादेखि उनीहरु स्याङ्जा कारागारमा बस्दै आएका थिए।

फागुन १० गते राती वालिङ नगरपालिका १२ मा रहेको एनसिएलको टावरमा बम विस्फोट र फागुन ३० गते पुतलीबजार नगरपालिका–४ भालुपहाडमा नक्कली बम राखेको आरोपमा उनीहरु पक्राउ परेका हुन्।

कास्की पोखरा महानगरपालिकाका जिल्ला इन्चार्ज गोकुल पराजुली, पश्चिम रुकुम त्रिवेणी गाउँपालिकाका गोविन्द ओली र भीरकोट नगरपालिकाका स्याङजा जिल्ला कमिटी सदस्य सागर अर्याललाई पक्राउ गरी कास्की लगिएको छ। वालिङ नगरपालिका छाप्राककी मिसिरा नेपाली ९सार्की० भने घर फर्केको बताइएको छ।

भदौ २८ गते, २०७६ - १८:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रिहा भए व्यवसायी रुप ज्योति र उनकी छोरी सुरुची

काठमाडौं । ठगी गरेको आरोपमा पक्राउ परेका व्यवसायी डा। रुप ज्योति र उनकि छोरी सुरूची रिहा भएका छन्।...   

कास्कीबासीले भने – ‘विद्या भट्टराईलाई राजनीतिको उचाइमा देख्न चाहन्छौँ’

कास्की । मङसिर १४ गतेको उपनिर्वाचन नजिकिँदै गर्दा नेकपाले आफ्नो चुनावी अभियानलाई तीव्र पार्दै लगेको...   
आजभोली हरेक दिन विमानस्थल पुग्छन् पर्यटनमन्त्री भट्टराई

आजभोली हरेक दिन विमानस्थल पुग्छन् पर्यटनमन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई लागेको थियो ‘आफू भिआइपी...   

सरकारले सिमा सुरक्षा गर्न नसकेकाेप्रति सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा सरकारसँग कारण देखाउ आदेश...   

शेयरधनीलाई बाँकी रहेको लाभांश बुझिलिन एन आई सी एशिया बैंकको आग्रह

काठमाडौं । एन आई सी एशिया बैंक लि. ले विगत विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म बुझिलिन...   

एक सातादेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

बाजुरा । जिल्लाको बडिमालिका–५ मनामा रहेको नेपाल टेलिफोन टावरको सेवा एक सातादेखि अवरुद्ध बनेको छ ।...   

राजनीतिक आडमा तरुणदलको ‘अपराधकर्म’: हतियार साथमा भएकै कारण पाँच करोड बढीको ठेक्का

बाँके । सुरक्षा खतरा भएका व्यक्तिलाई व्यक्तिगत हतियार राख्न दिने सरकारी नीति छ । जिल्लामा कतिपयले...   

चेक कीर्ते गरि बैंकबाट बढी रकम निकाल्ने प्रहरी जवान पक्राउ

महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम...   

आवासीय भवनमा आगलागीः पाँचको मृत्यु, तीन घाइते

हेफेइ । पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको...   

कर फिर्तासम्बन्धी फैसला उल्टाउन सर्वोच्च अदालतसँग ट्रम्पको माग

वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कर फिर्ता सम्वन्धी कागजपत्र माग गरिएको फैसला उल्टाउन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top