Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

‘चीन र भारत विश्वाशिला विकास साझोदार’

बुटवल । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीन र भारत नेपालका विश्वाशिला विकास साझेदार बन्दै गएको बताएका छन् । प्रेस सङ्गठन नेपालले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपालसँग अन्तरदेशीय सम्बन्ध सुमधुर बन्दै जाँदा दुबै छिमेकी देशको नेपालप्रतिको रुचि र आकर्षण पनि बढ्दै गएको बताएका हुन् ।

यसैसाता नेपाल र भारतका प्रधानमन्त्रीबाट संयुक्त रुपमा भएको पेट्रोलियम पाइपलाइनको उद्घाटन, केही दिनअघि चिनियाँ विदेशमन्त्री र भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका कारण चीन र भारतसँगको सम्बन्ध सुमधुर बनेको मन्त्री ज्ञवालीले दाबी गरे । उनले चिनियाँ समकक्षीको नेपाल भ्रमणका बेला भएको छलफलमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण उपयुक्त रहेको र नेपाली जनता चिनियाँ राष्ट्रपतिको स्वागत गर्न उत्सुक रहेको बताए । उपयुक्त समयमा चिनियाँ उच्चस्तरीय राजनीतिक तहबाट नेपालको भ्रमण हुने चिनियाँ समकक्षीले विश्वास दिलाएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

मन्त्री ज्ञवालीले भारतसँगको सीमा समस्या समाधानका लागि प्रबुद्ध समूहले प्रतिवेदन बुझाउने क्रममा रहेको र सरकार सीमा निर्धारण तथा सीमा स्तम्भलाई व्यवस्थित गर्ने प्रयासमा रहेको बताए ।

उनले भने, “जनताको सहज आवागमन अवरुद्ध नहोस्, अवाञ्छित तत्वले गतिविधि पनि गर्न नसकून भन्ने हो ।” उनले वर्तमान सरकारले धेरै राम्रा काम गरेको भए पनि जनताको अपेक्षा धेरै भएका कारण अझै अपेक्षा पूरा हुन नसकेको तर भ्रष्टाचार नियन्त्रणमा सरकार निर्मम बनेको बताए ।

पार्टी एकीकरणका आधारभूत काम सम्पन्न भएकाले अब पार्टी र सरकारले गरेका राम्रा काम जनताका बिचमा पु¥याउने अभियान थालिने मन्त्री ज्ञवालीले बताए । मुलुकले गत आर्थिक वर्षमा सात दशमलब एक प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न सफल भएकाले पनि यसले सरकार सही दिशामा रहेको स्पष्ट हुने उनको भनाइ छ । विकासोन्मुखबाट विकासशील बन्दै गएको नेपाललाई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकको रुपमा पु¥याउने लक्ष्य रहेको मन्त्री ज्ञवालीले बताए।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies