Khabar Dabali Logo
  October 21, Mon

राष्ट्रिय युवा संघका संयोजक र सह–सहसंयोजकले लिए पद तथा गोपनियताको सपथ (फाेटाेफिचर)

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा (दिपशिखा) र सह–संयोजक रमेश पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन् ।

शुक्रबार संगठनको केन्द्रिय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमका बीच संयोजक र सह–संयोजकले सपथ लिएका हुन् ।

संयोजक र सहसंयोजकलाई संगठनका इन्चार्ज महेश बस्नेतले पदको सपथ गराएका थिए । तत्कालिन वाईसियल नेपाल र युवा संघबीच एकता भई बनेको राष्ट्रिय युवा संघका नयाँ कार्यसमितिलाई आज विशेष कार्यक्रमका बीच सपथ तथा पदभार ग्रहण गरिएको हो ।

कार्यक्रमका केहि तस्बिरहरू

भदौ २७ गते, २०७६ - १५:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टेलिकमले घटायो इन्टरनेट लिज लाइनको महसुल

काठमाडाैं । नेपाल टेलिकमले यही कात्तिक १ गते देखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ ।...   
जम्मू–कश्मीर गोलीबारी : दुई गोर्खा सैनिकको मृत्यु

जम्मू–कश्मीर गोलीबारी : दुई गोर्खा सैनिकको मृत्यु

एजेन्सी । आइतबार जम्मू-कश्मीरको कुपवारा जिल्लामा भएको गोलाबारीमा दुई जना गोर्खा सैनिकको ज्यान गएको...   
पब्लिक क्याम्पस संघको अध्यक्षमा सञ्जेल निर्वाचित

पब्लिक क्याम्पस संघको अध्यक्षमा सञ्जेल निर्वाचित

काठमाडौं । नेपाल पब्लिक क्याम्पस संघको केन्द्रीय अध्यक्षमा शिवराज सञ्जेल निर्वाचित भएका छन् । आइतवार...   
के तपाईं खुसी रहन चाहनुहुन्छ ? चाहनुहुन्छ भने अपनाउनुस् यी १३ तरिका

के तपाईं खुसी रहन चाहनुहुन्छ ? चाहनुहुन्छ भने अपनाउनुस् यी १३ तरिका

काठमाडाैं । खुसी रहने तरिका सबैका लागि एउटै नहुन सक्छन्। कोही शान्त वातावरणमा रमाउँदा खुसी होलान्...   
सरकारी हस्तक्षेपको विरोधमा अष्ट्रेलियाका दैनिक पत्रिकाले समाचारको ठाउँमा कालो पोते

सरकारी हस्तक्षेपको विरोधमा अष्ट्रेलियाका दैनिक पत्रिकाले समाचारको ठाउँमा कालो पोते

एजेन्सी । सरकारी हस्तक्षेपको विरोधमा अष्ट्रेलियाका सञ्चारमाध्यम तथा सञ्चारकर्मी आन्दोलित भएका छन्...   
नेपालकै पहिलो सुरुङमार्ग भाेली शिलान्यास हुँदै

नेपालकै पहिलो सुरुङमार्ग भाेली शिलान्यास हुँदै

काठमाडौं । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग...   

अन्तराष्ट्रिय डाटा रोमिङमा टेलिकमको छुटै छुटै

काठमाडौं । नेपाल टेलिकमले ०७६ कात्तिक १ देखि लागू हुनेगरी अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई मित्रराष्ट्र...   
ओली र दाहालबीच चर्कदो अन्तरविरोध, अचानोमा महरा

ओली र दाहालबीच चर्कदो अन्तरविरोध, अचानोमा महरा

काठमाडौं । पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र अन्तरविरोध चुलिदंै गएको छ । पार्टी...   
होर्डिङ्ग बोर्डमा ट्रम्पको आपत्तिजनक फोटो आएपछि हंगामा

होर्डिङ्ग बोर्डमा ट्रम्पको आपत्तिजनक फोटो आएपछि हंगामा

एजेन्सी । न्यूयोर्कको एक कपडा कम्पनीले आफ्नो होडिङ्ग बोर्डमा राष्ट्रपति डोनाल्ड ट्रम्पको आपत्तिजनक...   
आलम प्रकरणमा ‘पिसाब फेरेपछि दैलो देखेका’ देउवाको हातमा कांग्रेसको भविष्य कति सुरक्षित ?

आलम प्रकरणमा ‘पिसाब फेरेपछि दैलो देखेका’ देउवाको हातमा कांग्रेसको भविष्य कति सुरक्षित ?

काठमाडाैं । २२ जनालाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप लगेका कांग्रेस सांसद अफ्ताव आलम अहिले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top