Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

रेल्वेमा कर्मचारी बच्चा, साम्यवादी झल्काे दिन बच्चा कर्मचारी

एजेन्सी । तपार्इका बच्चा के गर्छन् ? उही त हाेला हाम्रा बच्चाहरू कार्टुन हेर्ने र खेलाैनासँग खेल्ने । तर हामी यहाँ त्यस्ता बच्चाहरूका बारेमा कुरा गर्दैछाैं जाे एउटा विभागकाे सम्पूर्ण जिम्मेबारी लिइरहेका छन् ।

युराेपकाे एउटा यस्ताे देश हंगेरी जहाँका बच्चाहरू राजधानी बुढापेष्ट बाहिर हरियाली पहाडमा रहेकाे एउटा रेल्वे स्टेशनमा सम्पूर्ण जिम्मेवारी लिइरहेका छन् । उनीहरू सिग्नल गार्ड, टिकट कार्यालयदेखि टिकट जाँच्नेसम्मकाे काम बच्चाहरूले सम्हालेका छन् ।

साे स्टेशनमा बच्चाहरू कतिपय अवस्थामा युनिफर्ममा त कतिपय अवस्थामा युनिफर्म बाहेक काममा खटिइरहेका देखिन्छन् । सबै रेल्वे स्टेशनका कर्मचारी जसरी उनिहरू टिकट बिक्रि गरिरेहेका भेटिन्छन् त काेही टिकट जाँच गरिरहेका भेटिन्छन् ।

\"\"

याे रेल्वे स्टेशनमा चल्ने स्पेशल टेन ११ किलाेमिटरकाे यात्रा तय गर्दछ । ४० देखि ५० यात्रु लिएर हिँड्ने याे यात्राकाे सयर गर्न यात्रुहरू बच्चाहरूले कसरी रेलकाे सञ्चालन गरिरहेका छन् भन्ने हेर्नकै लागि पनि अाउने गरेका छन् ।

याे ट्रेन साम्यवाका दिनकाे झल्काे दिन्छ । जब हंगेरी साेभियत संघकाे एक राज्य रहेकाे थियाे, त्यसबखत बच्चाहरूलार्इ सामुहिक रूपमा काम गर्न र जिम्मेवारी सिकाउनका लागि पायनियर रेल्वे सेवाकाे सुरूवात गरिएकाे थियाे । यही कारण याे रेल्वे स्टेशनमा अाज पनि उसै गरी सञ्चालन गरिने गरिएकाे छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies