Khabar Dabali Logo
  September 21, Sat

रेल्वेमा कर्मचारी बच्चा, साम्यवादी झल्काे दिन बच्चा कर्मचारी

एजेन्सी । तपार्इका बच्चा के गर्छन् ? उही त हाेला हाम्रा बच्चाहरू कार्टुन हेर्ने र खेलाैनासँग खेल्ने । तर हामी यहाँ त्यस्ता बच्चाहरूका बारेमा कुरा गर्दैछाैं जाे एउटा विभागकाे सम्पूर्ण जिम्मेबारी लिइरहेका छन् ।

युराेपकाे एउटा यस्ताे देश हंगेरी जहाँका बच्चाहरू राजधानी बुढापेष्ट बाहिर हरियाली पहाडमा रहेकाे एउटा रेल्वे स्टेशनमा सम्पूर्ण जिम्मेवारी लिइरहेका छन् । उनीहरू सिग्नल गार्ड, टिकट कार्यालयदेखि टिकट जाँच्नेसम्मकाे काम बच्चाहरूले सम्हालेका छन् ।

साे स्टेशनमा बच्चाहरू कतिपय अवस्थामा युनिफर्ममा त कतिपय अवस्थामा युनिफर्म बाहेक काममा खटिइरहेका देखिन्छन् । सबै रेल्वे स्टेशनका कर्मचारी जसरी उनिहरू टिकट बिक्रि गरिरेहेका भेटिन्छन् त काेही टिकट जाँच गरिरहेका भेटिन्छन् ।

याे रेल्वे स्टेशनमा चल्ने स्पेशल टेन ११ किलाेमिटरकाे यात्रा तय गर्दछ । ४० देखि ५० यात्रु लिएर हिँड्ने याे यात्राकाे सयर गर्न यात्रुहरू बच्चाहरूले कसरी रेलकाे सञ्चालन गरिरहेका छन् भन्ने हेर्नकै लागि पनि अाउने गरेका छन् ।

याे ट्रेन साम्यवाका दिनकाे झल्काे दिन्छ । जब हंगेरी साेभियत संघकाे एक राज्य रहेकाे थियाे, त्यसबखत बच्चाहरूलार्इ सामुहिक रूपमा काम गर्न र जिम्मेवारी सिकाउनका लागि पायनियर रेल्वे सेवाकाे सुरूवात गरिएकाे थियाे । यही कारण याे रेल्वे स्टेशनमा अाज पनि उसै गरी सञ्चालन गरिने गरिएकाे छ ।

भदौ २६ गते, २०७६ - १९:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाडी क्षेत्रमा किन पठाउँदैछ अमेरिकाले सेना ?

खाडी क्षेत्रमा किन पठाउँदैछ अमेरिकाले सेना ?

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले खाडी क्षेत्रमा थप सैनिक पठाउने शुक्रबार घोषणा गरेको छ । साउदी अरेबियाका...   
मेयर दाहालले गरिन् अल्पसंख्यक २२ परिवारलाई पक्की घर हस्तान्तरण

मेयर दाहालले गरिन् अल्पसंख्यक २२ परिवारलाई पक्की घर हस्तान्तरण

चितवन । भरतपुर महानगरपालिका तथा सघन शहरी विकास कार्यालय भरतपुरले वडा नं. २२ का स्थानिय बासिन्दालाई...   
बामदेव गौतम कास्की–२ बाट चुनाव नलड्ने (यस्ताे लेखे फेसबुकमा)

बामदेव गौतम कास्की–२ बाट चुनाव नलड्ने (यस्ताे लेखे फेसबुकमा)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले कास्की–२ बाट उपनिर्वाचन...   
हानिकारक छ मोबाइलबाट निस्कने रेडिएसन

हानिकारक छ मोबाइलबाट निस्कने रेडिएसन

एजेन्सी । मोबाइलबाट निक्लिने रेडिएसन मानव मस्तिष्क र शरीरका लागि हानिकारक छ। तपाईले मोबाइल किन्दा...   
कीर्तिपुर आउँदा माइतीघर नै आएजस्तो लाग्छ : प्रचण्ड

कीर्तिपुर आउँदा माइतीघर नै आएजस्तो लाग्छ : प्रचण्ड

कीर्तिपुर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुर...   
प्रचण्डद्वारा अराजक तत्वहरुको प्रतिवाद गर्न पुनः आव्हान

प्रचण्डद्वारा अराजक तत्वहरुको प्रतिवाद गर्न पुनः आव्हान

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले आन्दोलनका उपलब्धि उल्ट्याउने सपना देख्ने...   
बाबुरामकाे विद्वता यस्ताे, सत्यकाे रंग कस्ताे ?

बाबुरामकाे विद्वता यस्ताे, सत्यकाे रंग कस्ताे ?

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्यकाे परिभाषामा नयाँ तथ्य थपेका छन्...   

अरुण नदीमा खसेको जिप र यात्रु अझै भेटिएनन्

सुनसरी । संखुवासभा सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान आउँदै गरेको जिप अरुण नदीमा खस्दा एकै परिवारका...   
महासेनानी यमबहादुर अधिकारी सहायक रथीमा बढुवा

महासेनानी यमबहादुर अधिकारी सहायक रथीमा बढुवा

काठमाडौं । सरकारले नेपाली सेनाका महासेनानी यमबहादुर अधिकारीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको...   

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । सरकारले गत भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top