Khabar Dabali Logo
  September 16, Mon

दसैंकालागि असोज ५ गतेदेखि टिकट बुकिङ खुला

काठमाडौँ । दसैंका लागि असोज ५ गतेबाट टिकट खुल्ला निर्णय गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार सबैसँगको छलफल पश्चात बिहीबार टिकट खुल्ला गर्ने निर्णय भएको हो ।

उनका अनुसार यात्रुलाई समस्या हुन नदिने गरी पहिल्यै टिकट खुल्ला गरिएको हो ।

दसैंको समयमा उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गरेका छन् ।

भदौ २६ गते, २०७६ - १६:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यराती ११ वर्षीया बालिका निदाएपछि बसभित्रै बलात्कृत, १० वर्षीयालाई प्रयास

काठमाडौं । राजधानीको तारकेश्वर नगरपालिकास्थित शुभकामना चोकमा बसका सहचालकद्वारा ११ वर्षीया बालिका...   

रुपन्देही गोलीकाण्डः यसरी क्यामेरामा कैद भए ‘सुटर’

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका—३स्थित बैकुण्ठपुरमा एक व्यक्तिको गोली हानी हत्या गर्ने ‘सुटर’को...   
ज्ञानेन्द्र शाहीलाई धनुषामा पनि छिर्न नदिने

ज्ञानेन्द्र शाहीलाई धनुषामा पनि छिर्न नदिने

धनुषा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धनुषाले...   

संसदमा बाँके घटना फेरि ब्युतियो, कांग्रेस सांसदद्वारा बेल घेराउ

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा अहिले नेपाली कांग्रेसका सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरिरहेका...   

सिंहदरबारबाट ९ जना पत्रकार पक्राउ

काठमाडौं । राजधानीस्थित सिंहदरबारबाट प्रहरीले पत्रकारहरुको टोलीलाई नियन्त्रणमा लिएको छ । विभिन्न...   
समाजवादी पार्टीले संविधान दिवसका दिन खुसीयाली नमनाउने

समाजवादी पार्टीले संविधान दिवसका दिन खुसीयाली नमनाउने

काठमाडौं । समाजवादी पार्टीले असोज ३ गते संविधान दिवसको अवसरमा विरोध पनि नगर्ने र खुसीयाली पनि नमाउने...   
ब्रेक्जिटबारे बेलायती प्रधानमन्त्री र युरोपियन युनियन प्रमुख भेटहुदै

ब्रेक्जिटबारे बेलायती प्रधानमन्त्री र युरोपियन युनियन प्रमुख भेटहुदै

बेलायत । बेलायत युरोपियन युनियनबाट बाहिरिने विषयमा छलफल गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनले...   

२० वर्षे युवाद्वारा ७ वर्षकी बालिका बलात्कृत

बर्दिया । सात वर्षिय बालिका बलात्कार आरोपमा प्रहरीले २० वर्षे एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा...   

राष्ट्रियसभामा दुई विधेयक विधायन समितिमा

काठमाडौं । राष्ट्रियसभाको आजको पहिलो बैठकले दुई विधेयकलाई दफाबार छलफलका लागि भन्दै विधायन व्यवस्थापन...   

साउदी तेल उत्पादन कटौतीसँगै तेलको मूल्यवृद्धि

हङकङ । साउदी अरेबियाले तेल र ग्यास उत्पादनमा करिब आधा कटौती गरेसँगै विश्व बजारमा कच्चा तेल र ग्यासको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top