Khabar Dabali Logo
  February 28, Fri

पक्राउ परेका विप्लवका छोरा प्रकाश चन्द छुटे

काठमाडौं । चितवन मेडिकल कलेज परिसरबाट पक्राउ परेका सरकारद्वारा प्रतिबन्धित नेकपा समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द रिहा भएका छन् ।

पक्राउ परेका प्रकाश चन्दलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच बुधबार बिहान भएको झडपको क्रममा उनीहरु पक्राउ परेको थिए ।

चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुसँगै प्रकाशसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

भदौ २६ गते, २०७६ - ०९:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यसकारण गर्भपतन सेवा अस्थायी साधन बन्दै

डोटी । निःशुल्क सञ्चालनमा रहेको सुरक्षित गर्भपतन सेवा पछिल्लो समय अस्थायी साधनका रूपमा प्रयोग हुन...   
उडिरहेको हेलिकोप्टरबाट एकाएक जस्तापाता खसेपछि…

उडिरहेको हेलिकोप्टरबाट एकाएक जस्तापाता खसेपछि…

सोलुखुम्बु । उडिरहेको हेलिकोप्टरबाट जस्तापाता खसेपछि स्थानीय नागरिक त्रसित बनेका छन् । सोलुदूधकुण्ड...   
कुनै पनि देशले कोरोना भित्रिन्‍न भनेर बसे गम्भीर गल्ती हुने विश्‍व स्वास्थ्य स‌ंगठनको चेतावनी

कुनै पनि देशले कोरोना भित्रिन्‍न भनेर बसे गम्भीर गल्ती हुने विश्‍व स्वास्थ्य स‌ंगठनको चेतावनी

जेनेभा । विभिन्न ७ देशमा कोरोना भाइरस(कोभिड–१९)को पहिलो संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले...   
धितोपत्र बोर्डले माग्यो यति धेरै कर्मचारी, सुचना हेर्नुहोस्

धितोपत्र बोर्डले माग्यो यति धेरै कर्मचारी, सुचना हेर्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले खुला तथा समावेशी प्रतियोगितात्मक प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति...   

आजको पूर्वानुमान : अपराह्नपछि यी स्थानहरुमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम...   
यस्तो छ आजको डलरदेखि रियालसम्मको भाउ

यस्तो छ आजको डलरदेखि रियालसम्मको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४...   

सीपी मैनालीको स्वास्थ्य सुधार हुँदै, एक हप्ता अस्पतालमै रहने

काठमाडौं । दुर्घटनामा घाइते भएका नेकपा मालेका महासचिव सिपी मैनालीको स्वास्थ्यमा सुधार हुँदै गएको...   

विहेको प्रस्ताव अस्विकार गर्दा प्रेमीकामाथी तेजाब प्रहार गर्ने केशरीलाई आठ वर्ष कैद

हेटौंडा । जिल्ला अदालत मकवानपुरले हेटौँडाकी बिन्दवासिनी कंशकारमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिक...   

नेप्सेको उछाल कायमै : आज पनि रेकर्ड ब्रेक, साढे चार अर्बको कारोवार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च वृद्धि हुनेक्रम आज पनि जारी रह्यो...   
प्रियंका र आयुष्मानले जिल्ला अदालतमा गएर गरे बिहे !

प्रियंका र आयुष्मानले जिल्ला अदालतमा गएर गरे बिहे !

काठमाडाै‌ । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी कानुनी रुपमा बिबाह गरेका छन् । बिहिबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top