Khabar Dabali Logo
  September 20, Fri

सुत्केरीकाे रक्तश्राव नरोकिएर अस्पतालमै मृत्यु

बाजुरा । जिल्ला अस्पताल बाजुरामा उच्च रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको छ। रक्तश्रव नरोकिएपछि बुढीनन्दा नगरपालिका(१० पाण्डढुसेनकी ३५ वर्षीया निर्मला बोहोराको मृत्यु भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा। रुपचन्द्र विश्वकर्माले जानकारी दिए।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ -पहिलो बच्चा दुई वर्षअघि अपरेशन गरेर जन्माएकी बोहोराको दोस्रो बच्चा जन्मने बेथा लागेपछि अस्पताल पुगेकी थिइन्। भ्याकुममार्फत सुत्केरी गराएपछि शिशुको मुटुले काम गर्न छोडेकाले शिशुलाई समेत बचाउन नसकेको उपचारमा संलग्न डा। टिकाराम राईले बताए।

जिल्ला अस्पताल बाजुरामा १८ दिन अघि भदौ ७ गते बडीमालिका नगरपालिका–७ जिल्लीकी बसन्ती नेपालीको मृत्यु भएको थियो। १५ दुई सुत्केरी महिलाको मृत्यु भएको छ।

भदौ २६ गते, २०७६ - ०७:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीनकुनेमा बिद्युत सर्ट भएर आगलागी, २ जना घाइते

तीनकुनेमा बिद्युत सर्ट भएर आगलागी, २ जना घाइते

काठमाडौं । तीनकुनेमा भएको आगलागीमा २ जना घाइते भएका छन् । बुधबार बिहान करिव सवा सात बजे तीनकुनेस्थित...   

चितवन मेडिकल कलेजमा १७ दिनदेखि पठनपाठन ठप्प

चितवन । सरकारले तोकेभन्दा बढी शुल्क असुलेको भन्दै विद्यार्थी आन्दोलित हुँदा चितवन मेडिकल कलेजमा १७...   

अण्डाको मूल्य बढ्यो , २२० रुपैयाँ क्रेटको अण्डा २५० पुग्यो

काठमाडौं । चितवनका कुखुरापलक किसान, सप्लायर्य तथा बिक्रेताहरुको भेलाले अण्डाको मूल्य ३० रुपैयाँले...   

गैरकानुनी ढंगले जापान बस्दै आएका दुई नेपाली निस्कासित

काठमाडौं । गैरकानुनी ढंगले जापान बस्दै आएका दुई नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशित गरेको छ।...   

रोकिएन बसाइसराइः विकास गाउँमा, जनता सहरमा

काठमाडौं । गाउँगाउँमा अधिकारसम्पन्न ‘सिंहदरबार’ पुगेको छ । जिल्लाको बजेट अर्बभन्दा बढी छ । स्थानीय...   

संविधान घाेषणाकाे चार वर्ष : बिदेश उड्ने युवाकाे संख्या घटेन

काठमाडौं । संविधान जारी भएयता पनि रोजगारीका लागि विदेशीनेको संख्या बढिरहेको छ । श्रम स्वीकृति नवीकरण...   
माओवादीका पूर्वलडाकु अधिकारी  सहायक रथीमा बढुवा

माओवादीका पूर्वलडाकु अधिकारी सहायक रथीमा बढुवा

काठमाडौं । सरकारले तत्कालिन नेकपा माओवादीका जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर...   

भारतको समर्थन लिनुपर्ने पूर्वसर्तः ५५ अर्ब बराबरको अनुदान सम्झौता अलपत्र

काठमाडौं । नेपाल र अमेरिकाबीच भएको करिब ५५ अर्ब रुपैयाँ बराबरको अनुदान सम्झौता ‘भारतको समर्थन लिनुपर्ने’...   

झापामा जङ्गली च्याउ खादाँ परिवारै बिरामी भएर अस्पताल भर्ना

भद्रपुर । झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना...   

जनप्रतिनिधिमा विदेश भ्रमणकाे मोह , १४ महिनामा ३ सयजनाले गरे विदेश भ्रमण

काठमाडौं । जनताको काम गर्ने महत्वपूर्ण म्यान्डेट लिएर आएका जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top