Khabar Dabali Logo
  November 18, Mon

क्यान्सरबाट निको भई घर फर्किए ऋषि कपुर

एजेन्सी । बलिउडका चर्चित अभिनेता ऋषि कपूर आफ्नो उपचार सकेर मुम्बई फर्किएका छन् । ११ महिना अघि क्यान्सरको उपचारका लागि अमेरिकाको न्यूर्योक पुगेका कपूर मंगलबार पत्नी नीतू कपूरसहित मुम्बई फर्किएका हुन् ।

ऋषिले मुम्बई फर्किएको कुरा आफ्नो ट्विटरमार्फत जानकारी दिएका छन् । ‘घर फर्किए, ११ महिना ११ दिनमा, सबैलाई धन्यवाद’, कपुरले ट्विटर लेखेका छन् ।

कपुर सन् २०१८ को सेक्टेम्बरमा उपचारको लागि अमेरिका गएका थिए । उपचारमै रहेको बेला उनकी आमा कृष्णा राजको निधन भएको थियो । उनि आमाको अन्तिम भेटको लागि पनि भारत फर्कन सकेका थिएनन् ।

भदौ २५ गते, २०७६ - २२:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेमकिपाका उम्मेदवारसहित नेताहरु नेकपा प्रवेश

भक्तपुर । नेपाल मजदूर किसान पार्टीमा विभिन्न तहमा रहेका नेताहरु पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट...   
प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी, ६० प्रतिशतसम्म छुट

प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी, ६० प्रतिशतसम्म छुट

काठमाडाैं । सहुलियत रुपमा पुस्तक उपलब्ध गराई पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नेपाल प्रज्ञा...   

बंगलादेशकी प्रधानमन्त्रीद्वारा प्याज नखाने घोषणा

काठमाडौं । प्याजको मूल्य आकाशिएपछि बंगलादेशकी प्रधानमन्त्रीले आफ्नो भान्सामा प्याज प्रयोग नगर्ने...   
अमिताभको फिल्म ‘झुंड’लाई कपिराइटको आरोप

अमिताभको फिल्म ‘झुंड’लाई कपिराइटको आरोप

काठमाडौं । अमिताभ बच्चनको आगामी फिल्म ‘झुंड’ रिलिज हुनुअघिनै कानुनी झमेलामा फसेको छ। अमिताभको...   

प्रश्नमा उपेन्द्रकाे दिल्ली भ्रमण, के सरकार बारे छलफल हुन्छ ?

काठमाडौं । समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र...   
मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारी, अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता हुँदै

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारी, अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता हुँदै

काठमाडौं । मन्त्रिपरिषद् पुर्नगठन गर्ने निश्चित भएपछि तयारी तिव्र बनेको छ । आइतबार बसेको नेकपा सचिवालय...   
अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार, कम्तिमा चारजनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार, कम्तिमा चारजनाको मृत्यु

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा चारजनाको मृत्यु भएको...   
इलामको पर्यटकीय डाँडा सन्दकपुरमा जान भारतीय सुरक्षाकर्मीद्धारा अवरोध

इलामको पर्यटकीय डाँडा सन्दकपुरमा जान भारतीय सुरक्षाकर्मीद्धारा अवरोध

काठमाडौं । इलामको पर्यटकीय क्षेत्र सन्दकपुर डाँडामा जान भारतीय एसएसबीले रोक लगाएका छन् । भारतीय सुरक्षा...   
पैसा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

पैसा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

काठमाडौं । आज यूके पाउण्ड, कुवेती र बहराईन दिनारको भाउ उकालो लागेको छ । अन्य देशको भाउ भने स्थिर र केही...   
सिंहदरबारबाटै रिमोट थिचेर माथिल्लो त्रिशूली थ्री–एको उदघाटन

सिंहदरबारबाटै रिमोट थिचेर माथिल्लो त्रिशूली थ्री–एको उदघाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट ६० मेगावाट क्षमताको ‘माथिल्लो त्रिशूली थ्री...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top