Khabar Dabali Logo
  January 20, Mon

नेकपा सांसद भुसालले भनिन् – भारतसँग जोडिएका सबै सीमा नाका बन्द गरौँ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) की सांसद पम्फा भुसालले भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्नुपर्ने बताएकि छिन्

सत्तारुढ नेकपा प्रतिनिधि सभाकी प्रभावशाली सांसद भुसालले भारतले नेपालको सीमा मिच्ने कामलाई बढाउँदै लगेको दाबी गर्दै सबै सीमा नाका बन्द गर्नुपर्ने तर्क गरेको हो ।

उनले भारतीय सुरक्षाकर्मीले नै सीमा मिच्नका लागि सीमा स्तम्भ सार्ने गरेको दाबी गर्दै सीमा क्षेत्र नजिक नेपाली सेनालाई नै तैनाथ गर्नुपर्ने पनि प्रस्ताव गरिन् ।

विवाहित महिलालाई कति समयमा नागरिकता उपलब्ध गराउने भन्ने विषयमा सहमति नजुटिरहेकोबेला सांसद भुसालले भारतीय सीमाना मै तारबार गर्नुपर्ने धारणा अघि सारेकी हुन् ।

भदौ २५ गते, २०७६ - १४:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आक्रमणमा एकै परिवारका चार सदस्यको मृत्यु

काबुल । अफगानिस्तानको राजाधानी काबुलमा रहेको एक घरमा आइतबार अज्ञात सशस्त्र हतियारधारी एक समूह प्रवेश...   

अबको संसद बैठक महन्थ ठाकुरले संचालन गर्ने

काठमाडौँ । उसपभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी छन् ।अपरान्ह ४ बजेका लागि पुनः बोलाइएको...   
६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो ‘च्याप्टर सम्मेलन’, एक दर्जन पुस्तक विमोचित

६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो ‘च्याप्टर सम्मेलन’, एक दर्जन पुस्तक विमोचित

टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को तेस्रो च्याप्टर सम्मेलनले संसारभरि छरिएका...   
नेकपाले जारी गर्याे ११ बुँदे आचारसंहिता : कसैलाई तँ नभन्नु, जन्मदिन र पासनी घरभित्रै गर्नू !

नेकपाले जारी गर्याे ११ बुँदे आचारसंहिता : कसैलाई तँ नभन्नु, जन्मदिन र पासनी घरभित्रै गर्नू !

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो संगठन विभागलाई थप चुस्त र दुरुस्त बनाउन...   

प्रधानमन्त्री तर्फबाट पेश गरेको विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५’ पारित...   

अमेरिकामा गोली चल्यो, दुई जनाको मृत्यु

ह्यूस्टन । अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतबार राती भएको एक गोलीकाण्डमा दुई व्यक्ति...   
राजीनामा दिदै शिवमायाले भनिन्, ‘कसैले पनि आफ्ना जराहरु बिर्सनुहुँदैन’ (पत्रसहित)

राजीनामा दिदै शिवमायाले भनिन्, ‘कसैले पनि आफ्ना जराहरु बिर्सनुहुँदैन’ (पत्रसहित)

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले संवैधानिक ओहदामा रहँदा दलको निर्देशनमा होइन संवैधानिक...   

सभामुखको निर्वाचन माघ १२ गते हुने

काठमाडौँ । रिक्त प्रतिनिधिसभाको सभामुख चयनको लागि हुने निर्वाचन आगामी माघ १२ गते हुने भएको छ । कार्यव्यवस्था...   

उपसभामुख तुम्बाहाङफेले दिइन् राजीनामा, अर्काे बैठक चार बजे

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी छन् । साढे १ बजे सुरु भएको बैठकको अध्यक्षता...   
बाह्रबिसेमा लगाइएको निषेधाज्ञा स्थगित

बाह्रबिसेमा लगाइएको निषेधाज्ञा स्थगित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लगाइएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top