Khabar Dabali Logo
  November 20, Wed

मुटको जाँच गराउँन प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सामान्य फलोअपका लागि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका छन् ।

बुधबार बिहान त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रधानमन्त्री ओलीले मुटको जाँच गराएका हुन् ।

ओली सिंगापुरमा उपचार गरेर साउन २० गते नेपाल फर्किएका थिए । प्रधानमन्त्री अस्पताल पुगेको वालुवाटार स्रोतले बतायो । प्रधानमन्त्री अाेली जाँचपछि बालुवाटार फर्किसकेका छन् ।

भदौ २५ गते, २०७६ - १६:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार दिनदेखि १७ वर्षीया पूजा अर्याल सम्पर्कविहीन

गुल्मी । गुल्मीमा एक युवती चार दिनदेखि सम्पर्कविहीन भएकी छन् । जिल्लाको इस्मा गाउँपालिका–५ रजस्थल...   

नेकपा सचिवालय बैठकः मन्त्री हेरफेरको टुंगो लागेन

काठमाडौं । मन्त्रीमण्डल पुनर्गठनबारे नेकपा सचिवालय बैठकले आजपनि कुनै निर्णय लिन सकेन । मन्त्रीमण्डल...   
दाङमा एक्लो महिला उम्मेदवार

दाङमा एक्लो महिला उम्मेदवार

दाङ । यतिखेर पश्चिम दाङका विभिन्न गाउँमा चुनावी चहलपहल निकै बढेको छ । केही समयपहिले सुनसान रहेका गाउँमा...   

वडाध्यक्ष चन्द मृत फेला

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का वडाअध्यक्ष ५८ वर्षीय राजबहादुर चन्दको आज बिहान निधन भएको...   

उपनिर्वाचनः आदर्शमा २ सय सुरक्षाकर्मी खटिए

डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–२ मा यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका...   
नेपाली भूभाग कुनै पनि हालतमा छाड्न सकिन्न – महामन्त्री कोइराला

नेपाली भूभाग कुनै पनि हालतमा छाड्न सकिन्न – महामन्त्री कोइराला

विराटनगर । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली भूभाग कालापानी र लिपुलेक हाम्रो...   

बुधबार सबै विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार सबै विदेशी मुद्राको भाउ घटेको जनाएको छ आज बुधबार १ अमेरिकी...   

मन्त्रिपरिषद पुनर्गठन बारे छलफल गर्न शितलनिवास पुगे ओली–प्रचण्ड

काठमाडौँ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान राष्ट्रपति...   
उपनिर्वाचनकोलागि ११६ सुरक्षाकर्मी खटिए

उपनिर्वाचनकोलागि ११६ सुरक्षाकर्मी खटिए

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकामा यही मङ्सिर १४ गते हुनलागेको उपनिर्वाचनका लागि ११६ सुरक्षाकर्मी...   

थपिने र बाहिरिने मन्त्रीरहरूबारे अन्तिम छलफलमा ओली–प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पाटी नेकपाका अध्यक्षद्वय केपी शर्मा ‌ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top