Khabar Dabali Logo
  September 20, Fri

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणः तयारी नपुग्दा उपलब्धि कमजोर

काठमाडौं । निकै चियोचर्चामाझ टुंगिएको चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणमा भएको पारस्पारिक सहयोगको समझदारीलाई कूटनीतिक जानकारहरुले ‘घरेलु तयारी बिनाको नतिजा’ भनेर टिप्पणी गरेका छन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ – नेपाल र चीनका परराष्ट्रमन्त्री स्तरमा भएको उच्च संयन्त्र बैठकपछि सोमबार हस्ताक्षर भएको समझदारीपत्रमा ठूला र अपेक्षित कुनै पनि सहयोगका एजेन्डा ‘सम्बोधन’ गरिएको थिनन् । मनाङमा ३५ करोड रुपैयाँको अस्पताल खोलिदिने, पाँच हजार त्रिपाल उपलब्ध गराउने र चिनियाँ भाषा पढाउने शिक्षक आपूर्ति गर्ने समझदारीमा दुई देशका विदेशीमन्त्री साक्षी बसेर ‘हस्ताक्षर’ गराएका थिए ।

‘हामी परम्परागत रुपमै यस्ता ठूला भ्रमणका अवसरमा अलि हतारिने गर्छौं, एजेन्डामा छलफल र तयारी गर्ने अभ्यास हामीमा छैन,’ पूर्वपरारष्ट्र सचिव मदनकुमार भट्टराईले भने, ‘हामीले अन्तिम घडीमा तयारी गर्दाको परिणाम यसपटक फेरी देखा परेको छ ।’

भदौ २५ गते, २०७६ - ०८:१७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीनकुनेमा बिद्युत सर्ट भएर आगलागी, २ जना घाइते

तीनकुनेमा बिद्युत सर्ट भएर आगलागी, २ जना घाइते

काठमाडौं । तीनकुनेमा भएको आगलागीमा २ जना घाइते भएका छन् । बुधबार बिहान करिव सवा सात बजे तीनकुनेस्थित...   

चितवन मेडिकल कलेजमा १७ दिनदेखि पठनपाठन ठप्प

चितवन । सरकारले तोकेभन्दा बढी शुल्क असुलेको भन्दै विद्यार्थी आन्दोलित हुँदा चितवन मेडिकल कलेजमा १७...   

अण्डाको मूल्य बढ्यो , २२० रुपैयाँ क्रेटको अण्डा २५० पुग्यो

काठमाडौं । चितवनका कुखुरापलक किसान, सप्लायर्य तथा बिक्रेताहरुको भेलाले अण्डाको मूल्य ३० रुपैयाँले...   

गैरकानुनी ढंगले जापान बस्दै आएका दुई नेपाली निस्कासित

काठमाडौं । गैरकानुनी ढंगले जापान बस्दै आएका दुई नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशित गरेको छ।...   

रोकिएन बसाइसराइः विकास गाउँमा, जनता सहरमा

काठमाडौं । गाउँगाउँमा अधिकारसम्पन्न ‘सिंहदरबार’ पुगेको छ । जिल्लाको बजेट अर्बभन्दा बढी छ । स्थानीय...   

संविधान घाेषणाकाे चार वर्ष : बिदेश उड्ने युवाकाे संख्या घटेन

काठमाडौं । संविधान जारी भएयता पनि रोजगारीका लागि विदेशीनेको संख्या बढिरहेको छ । श्रम स्वीकृति नवीकरण...   
माओवादीका पूर्वलडाकु अधिकारी  सहायक रथीमा बढुवा

माओवादीका पूर्वलडाकु अधिकारी सहायक रथीमा बढुवा

काठमाडौं । सरकारले तत्कालिन नेकपा माओवादीका जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर...   

भारतको समर्थन लिनुपर्ने पूर्वसर्तः ५५ अर्ब बराबरको अनुदान सम्झौता अलपत्र

काठमाडौं । नेपाल र अमेरिकाबीच भएको करिब ५५ अर्ब रुपैयाँ बराबरको अनुदान सम्झौता ‘भारतको समर्थन लिनुपर्ने’...   

झापामा जङ्गली च्याउ खादाँ परिवारै बिरामी भएर अस्पताल भर्ना

भद्रपुर । झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना...   

जनप्रतिनिधिमा विदेश भ्रमणकाे मोह , १४ महिनामा ३ सयजनाले गरे विदेश भ्रमण

काठमाडौं । जनताको काम गर्ने महत्वपूर्ण म्यान्डेट लिएर आएका जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top