Khabar Dabali Logo
  September 20, Fri

‘एक कान दुई कान मैदान’मा कलाकारकाे जम्बाे टाेली

काठमाडौं । स्मिता दाहालकाे ‘मायालु तिमी कहाँ छाैं ?’ गीतका जाेडी कार्टुन क्रुजका सराेज अधिकारी र अाश्मा विश्वकर्मा जम्बाे कलाकारकाे टाेलीकाे साथ ‘एकान दुई कान मैदान’ भन्दै फेरि म्यूजिक भिडियाेमा अाएका छन् ।

उनीहरू अहिले गायक आशिष सचिन गौतम र मेलिना राईको ‘एकान दुई कान मैदान’ बोलको गीतमा अाएका हुन् । भद्रगोलका काकु अर्थात दीपक आचार्यको निर्देशन तथा गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतमा गायक आशिषसँगै सरोज खनाल अभिनेत्री आँचल शर्मा, पवन माकुरीको अभिनय रहेको छ ।

हिमान्शु रायमाझीको शब्द रहेको गीतमा भिम विसीको संगीत रहेको छ । उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् ।  म्युजिक भिडियोलाई जीवन थापाले सम्पादन गरेका छन् ।

फिल्मी शैलीमा तयार भएको म्युजिक भिडियोलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिँदै निकै रुचाएका छन् । आफ्नो हरेक म्युजिक भिडियोलाई स्तरीय र राम्रो बनाउन आफू हरसमय प्रयासरत रहेकोले यो गीतमा पनि आफूले राम्रो मिहेनत गरेको निर्देशक आचार्यको भनाई रहेको छ ।

निकै महंगा कलाकारहरु भेला पारेर तयार पारेका गीत भन्दै खर्च कति गर्नुभयो भन्ने पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै गायक आशिष सचिनले  आफूले बजेटभन्दा पनि राम्रो म्युजिक भिडियो उत्पादनमा आवश्यक खर्च गरेको बताए । उनी अघि थप्छन्, फेरि भिडियो राम्रो बनाउने नाममा धेरै पैसा खर्च गर्न पर्छ भन्ने छैन् । कन्टेन राम्रो भएमा सिर्जना आफै राम्रो बन्छ । 

भदौ २४ गते, २०७६ - २०:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्डद्वारा अराजक तत्वहरुको प्रतिवाद गर्न पुनः आव्हान

प्रचण्डद्वारा अराजक तत्वहरुको प्रतिवाद गर्न पुनः आव्हान

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले आन्दोलनका उपलब्धि उल्ट्याउने सपना देख्ने...   
बाबुरामकाे विद्वता यस्ताे, सत्यकाे रंग कस्ताे ?

बाबुरामकाे विद्वता यस्ताे, सत्यकाे रंग कस्ताे ?

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्यकाे परिभाषामा नयाँ तथ्य थपेका छन्...   

अरुण नदीमा खसेको जिप र यात्रु अझै भेटिएनन्

सुनसरी । संखुवासभा सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान आउँदै गरेको जिप अरुण नदीमा खस्दा एकै परिवारका...   
महासेनानी यमबहादुर अधिकारी सहायक रथीमा बढुवा

महासेनानी यमबहादुर अधिकारी सहायक रथीमा बढुवा

काठमाडौं । सरकारले नेपाली सेनाका महासेनानी यमबहादुर अधिकारीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको...   

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । सरकारले गत भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ ।...   

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–११...   
मेडिकल कलेजका विद्यार्थीहरुले मागे शिक्षामन्त्रीको राजीनामा

मेडिकल कलेजका विद्यार्थीहरुले मागे शिक्षामन्त्रीको राजीनामा

पोखरा । पोखराका गण्डकी मेडिकल कलेजमा विद्यार्थीहरु फेरि आन्दोलनमा उत्रिएका छन्। आन्दोलित विद्यार्थीहरुले...   
चिकित्सा शिक्षाका बेथितिविरुद्ध अनेरास्ववियूकाे गम्भिर ध्यानाकर्षण

चिकित्सा शिक्षाका बेथितिविरुद्ध अनेरास्ववियूकाे गम्भिर ध्यानाकर्षण

काठमाडाैं । पछिल्लाे समय चिकित्सा शिक्षाका क्षेत्रमा बढ्दै गएका विकृति, विसंगती र बेथितिका विरुद्धमा...   
कांग्रेसतर्फ लक्षित गर्दै सञ्चारमन्त्रीले भने-सरकार कसैले दाइजो दिएको होइन

कांग्रेसतर्फ लक्षित गर्दै सञ्चारमन्त्रीले भने-सरकार कसैले दाइजो दिएको होइन

विराटनगर । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेकपालाई सरकार चलाउन कसैले दाइजोमा नदिएको बताएका छन्।...   

बसको ठक्करबाट राजधानी निवासी भट्टकाे मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ मा यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top