Khabar Dabali Logo
  November 18, Mon

सांसद भन्छन्, ‘भैंसी र कुखुरामा कर, एनसेललाई उन्मुक्ति !’

काठमाडौं । सर्वोच्च अदालतले एनसेलबाट पूँजीगत लाभकर असुल नगर्न आदेश दिएपछि यो बिषय संसदमा पनि प्रवेश गरेको छ। संसदमा सांसदहरुले एनसेलबाट लाभकर असुली नगर्न दिएको आदेशबारे छलफल हुनुपर्ने माग गरेका छन्।

पूर्वसांसद रामहरि खतिवडाले भने–‘कर निर्धारण गर्ने कुरा अर्थमन्त्रालय अन्तर्गतका कर कार्यालयको हो। कानूनमै त्यो कुरा उल्लेख छ। कर निर्धारण गर्ने काम अर्थमन्त्रालय र संसदको हो। संसदले बजेट भाषणबाट कर निर्धारण गर्छ। त्यो कार्यान्वयन भयो भएन हेर्ने काममात्र अदालतको हो, कर नै नतिर, असुली नगर भन्ने हो कि होइन अदालतले स्पष्ट पार्नुपर्छ। अर्को कुरा, अरबौ अरब तिर्ने एनसेल जस्तालाई उन्मुक्ति दिने, भैंसी र कुखुरा बेच्नेलाई कर लाउने ?’

खतिवडा भन्छन्-प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले चर्चामा आउनका लागि न्यायालय शुद्धिकरण गर्छु, भ्रष्टाचार नियन्त्रण गर्ने भनेर एनसेलबाट लाभकर असुली गर्न ठूला करदाता कार्यालयलाई आफ्नै नेतृत्वको ५ सदस्यीय इजालसबाट आदेश दिए। जुन आदेशपछि ठूला करदाताले कर निर्धारण गरेको हो।

तर ठूला करदाताले कर निर्धारण गरेपछि आफ्नै नेतृत्वमा दिएको आदेश विरुद्ध रिट दर्ता गरियो। दरपीठ हुनुपर्ने रिट दर्ता गरिएपछि नै एनसेललाई उन्मुक्ति दिन खोजिएको आशंका गरिएको थियो। जुन आशंका भदौ ९ मा सर्वोच्चले लाभकर नतिर्न आदेश दिएपछि सत्य सावित भयो। प्रधानन्यायाधीशले न्यायालयको भ्रष्टाचार नियन्त्रण गर्छुु भनेको कुरा सस्तो लोकप्रियताका लागि रहेछ भन्ने कुरा दरपीठ हुनुपर्ने रिट दर्ता गरी लाभकर नतिर्न आदेश दिएपछि पुष्टी भएको छ।

भदौ २५ गते, २०७६ - ०२:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बामदेवको गर्जन, दुई वर्षमा सिंगो देशलाई कम्युनिष्टमय बनाउँछौं

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को उपाध्यक्ष एवं संगठन विभाग प्रमुख बामदेव गौतमले दुई बर्षभित्र...   
राष्ट्रपति हमिदको पोखरामा यसरी स्वागत गरियो

राष्ट्रपति हमिदको पोखरामा यसरी स्वागत गरियो

पोखरा । नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पोखरामा भव्य स्वागत गरिएको...   
नेकपाको  सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

काठमाडौं । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकमा सीमा विवाद,...   
कास्की–२ मा १० स्वतन्त्रसहित २१ उम्मेदवार चुनावी मैदानमा

कास्की–२ मा १० स्वतन्त्रसहित २१ उम्मेदवार चुनावी मैदानमा

कास्की । कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचनमा...   

पक्राउ परेका सेनानीमाथि प्रहरी अनुसन्धान शुरु

काठमाडौं । जुवामा संलग्न रहेको आरोपमा नेपाली सेनाका सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानका लागि प्रहरी...   
सीमा क्षेत्रमा भारतीय एसएसबीको दादागिरी, बन्दुक देखाएर शवगृह निर्माण नै रोके

सीमा क्षेत्रमा भारतीय एसएसबीको दादागिरी, बन्दुक देखाएर शवगृह निर्माण नै रोके

सप्तरी । छिन्नमस्ता गाउँपालिका – ४ लालापट्टीका बासिन्दाले सीमा क्षेत्रको नेपाली भूमिमा बनाउन खोजेको...   
भारतद्वारा अढाइ दशकपछि नहर निर्माणको थालनी

भारतद्वारा अढाइ दशकपछि नहर निर्माणको थालनी

कञ्चनपुर । एकीकृत महाकाली सन्धी भएको अढाइ दशकपछि भारतले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित नेपालको...   

विमान दुर्घटनामा जहाज चालकको निधन

एजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियाको दक्षिणी भूभागमा बिहीबार एक सानो विमान मानव बस्तीमा खसेर...   
हुने भयो सिसडोलका स्थानीयवासीका स्वास्थ्य, कृषि र पशु बिमा

हुने भयो सिसडोलका स्थानीयवासीका स्वास्थ्य, कृषि र पशु बिमा

काठमाडौँ । महानगरपालिकाले सिसडोलका स्थानीय बासिन्दालाई स्वास्थ्य, कृषि र पशु बिमा गर्ने भएको छ । कामपाले...   
जेलमै प्रहरी कुटेका थिए शेरचनले, यस्तो छ उनको बायोग्राफी

जेलमै प्रहरी कुटेका थिए शेरचनले, यस्तो छ उनको बायोग्राफी

काठमाडाैं । अमिक शेरचन राजनीतिसँगै इमान्दार, सदाचार र सादगी जीवन जिउने थोरै व्यक्तित्वमध्येमा पर्छन्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top