Khabar Dabali Logo
  September 16, Mon

पहिलो पटक प्रधानसेनाको सम्पत्ति विवरण सार्वजनिक, कति छ प्रधानसेनापतिको सम्पत्ती ? (विवरणसहित)

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ती विवरण सार्वजनिक गरेका छन् । मंगलबार नेपाली सेनाको वेबसाइटमार्फत उनले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन्। सेनाका सबै रथी र अधिकृतले सम्पत्ती विवरण बुझाउनुपर्ने प्रावधानअन्तर्गत थापाले आज आफ्नो सम्पत्ती विवरण सार्वजनिक गरेका हुन्।

प्रधानसेनापतिका रुपमा आफ्नो सम्पति विवरण सार्वजनिक गर्ने थापा पहिलो हुन् । यसअघि सेनाभित्र कुनै पनि अधिकारीले आफ्नो सम्पति विवरण सार्वजनिक गर्ने प्रचलन थिएन ।

कति छ प्रधानसेनापतिको सम्पत्ती ?

नेपाली सेनाको वेभसाईटमा सार्वजनिक गरिएको प्रधानसेनापतिको सम्पत्ती विवरण अनुसार थापाको नाममा काठमाडौं, लम्जुङ, नवलपरासीलगायतका स्थानमा जग्गा रहेको उल्लेख गरेका छन्।

त्यस्तै ५५ तोला सुन, ५९० तोला चाँदी र १० लाख बराबरको हिराको हार र औंठी रहेको पनि उनले उल्लेख गरेका छन्। त्यो श्रीमती दिपा थापा र छोरी रुरु थापाको नाममा रहेको उनले सार्वजनिक गरेको सम्पति विवरणमा छ।

थापाले केही बैंक, वित्तीय संस्थामा नगद, धितोपत्र र शेयर समेत रहेको उल्लेख गरेका छन्। उनले आफ्नो केही ऋण रहेको समेत उल्लेख गरेका छन्।

वेभसाईटमा सार्वजनिक गरिएको प्रधानसेनापतिको सम्पत्ती विवरण यस्ताे

भदौ २४ गते, २०७६ - १७:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सम्पादकीय : भट्टराईमाथिको दुव्र्यवहार, अराजकताको पराकाष्ठ !

सम्पादकीय : भट्टराईमाथिको दुव्र्यवहार, अराजकताको पराकाष्ठ !

काठमाडौं । अहिले नेपाली मिडिया जगत र सामाजिक सञ्जाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश...   

नेकपाका नेताहरुले अरिङ्गाल परिचालन भन्नुहुन्थाे, प्रभाव बाँकेमा देखियाे : कांग्रेस नेता बालकृष्ण खाँड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक बालकृष्ण खाँडले सत्तारुढ दल नेकपाको अरिङ्गाल...   

गृहमन्त्रीको जवाफले चित्त नबुझेको भन्दै कांग्रेसद्धारा संसद अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीको जवाफप्रति चित्त नबुझेको भन्दै संसद...   

बाँके घटना बारे गृहमन्त्रीको स्पष्टीकरण : घटनामा संलग्न जोसुकै भएपनि कारबाही हुन्छ, राजनीतिकरण गरिनुहुँदैन्

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बाँके घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । उनले बाँके...   
के हो तरुण दलको विवाद ? बस्नेत र महासचिवको वक्तव्यबाजीको चिरफार

के हो तरुण दलको विवाद ? बस्नेत र महासचिवको वक्तव्यबाजीको चिरफार

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलभित्रको विवाद निकै चरमता तिर पुगेको छ । तरुण दलका अध्यक्ष...   

अब युवाले आन्दोलन गर्दैन, टायर बाल्दैन, देशको समृद्धिका लागी गैठीसाबेल बोक्छन् : दिपशिखा

काठमाडौँ । राष्ट्रिय युवा संघका सह–इन्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले अबको समय युवाहरुले...   
इन्चार्ज बस्नेतकाे प्रष्टोक्ती : एकताका बेला केहि नमिलेको होला तर अब कसैमाथि अन्याय हुँदैन्

इन्चार्ज बस्नेतकाे प्रष्टोक्ती : एकताका बेला केहि नमिलेको होला तर अब कसैमाथि अन्याय हुँदैन्

काठमाडौं । सत्तारुढ नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले कुनै पनि युवा...   
यस्तो हुन्छ डेङ्गी फैलाउने लामखुट्टे, जान्नुहोस् यसरी जोगिन सकिन्छ डेङ्गीबाट

यस्तो हुन्छ डेङ्गी फैलाउने लामखुट्टे, जान्नुहोस् यसरी जोगिन सकिन्छ डेङ्गीबाट

काठमाडौं । अहिले नेपालमा डेङ्गीको प्रकोप निकै फैलिएको छ । डेङ्गीको कारण छोटो समयमा नै धेरै मानिसमा...   
राष्ट्रिय युवा संघका संयोजक र सह–सहसंयोजकले लिए पद तथा गोपनियताको सपथ (फाेटाेफिचर)

राष्ट्रिय युवा संघका संयोजक र सह–सहसंयोजकले लिए पद तथा गोपनियताको सपथ (फाेटाेफिचर)

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका संयोजक...   
सेनाको लुक्समा देखिए महेशबाबु, तस्बिर भयो भाईरल

सेनाको लुक्समा देखिए महेशबाबु, तस्बिर भयो भाईरल

एजेन्सी । साउथ फिल्मी स्टार महेशबाबुको तस्बिर अहिले निकै चर्चित भएको छ । सेनाको लुक्समा देखिएको उनको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top