Khabar Dabali Logo
  September 20, Fri

वामदेवलाई डेंगु : पुष्टी भएको छैन, आशंका मात्रै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमलाई डेंगु लागेको आशंका गरिए पनि पुष्टी भइनसकेको उनका प्रेस सल्लाहाकारले बताएका छन् ।

गौतमका प्रेस सल्लाहाकार विश्वमणी सुवेदीका अनुसार उनको रोगबारे प्रमाणित भईनसकेको र घरमै आराम गरिरहेका छन् । उनले फेसबुकमा स्ट्याटस लेखेका छन्– ‘क. वामदेव गौतम मौसमजन्य सामान्य ज्वरोका कारण घरमै आराम गरिरहनु भएको छ । डेगुको आशंका गरिए पनि चिकित्सकबाट प्रमाणित भएको छैन ।’

उनले सोमबार टेकु अस्पताल पुगेर डेंगु परीक्षण गराएका थिए । शनिबारबाट उच्च ज्वरो आएपछि डेंगुको आशंकामा उनी अस्पताल पुगेका थिए ।

केहि समयअगाडि सिंगापुर पुगेका गौतमलाई त्यहीबाट संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन् ।

सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ ।

भदौ २४ गते, २०७६ - ०८:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

च्याम्पियन्सलिगमा नापोलिसँग लिभरपुलको अनपेक्षित पराजय

च्याम्पियन्सलिगमा नापोलिसँग लिभरपुलको अनपेक्षित पराजय

काठमाडौं । च्याम्पियन्स लिगको पहिलो खेलमै साविक विजेता लिभरपुल पराजित भएको छ।मंगलबार राति भएको खेलमा...   
लुक्लाबाट उडेका ४ हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण

लुक्लाबाट उडेका ४ हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण

काठमाडौं । लुक्लाबाट उडेका ४ हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएका छन् । खराव मौसमका कारण काठमाडौंमा...   
ज्ञानेन्द्र शाही ‘मानसिक रोगी’ कि सामाजिक अभियन्ता ?  के भन्छन् डाक्टर ?

ज्ञानेन्द्र शाही ‘मानसिक रोगी’ कि सामाजिक अभियन्ता ? के भन्छन् डाक्टर ?

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेपालगंजबाट काठमाडौँ आउने बुद्ध...   
नेकपामा मधेस मतभेदः ओली र नेपालसँगै मात्रिका र पभु बाँडिए, को कतापट्टी ?

नेकपामा मधेस मतभेदः ओली र नेपालसँगै मात्रिका र पभु बाँडिए, को कतापट्टी ?

काठमाडौं । नेकपाको मधेस पार्टी कमिटीमा विवाद देखिएको छ । शीर्ष नेताबीचको गुटका कारण प्रदेश २ मा पदाधिकारीमै...   
उपचारको नाममा झाँक्रीले पेट प्वाल पारिदिएका मगरको मृत्यु

उपचारको नाममा झाँक्रीले पेट प्वाल पारिदिएका मगरको मृत्यु

काठमाडौं । मुखैले चुसेर कमलपित्तको विकार निकाल्ने बहानामा पेट चिरेका ३९ वर्षीय बिरामी राजु मगरको...   
नाफा कमाउन नसकेको भन्दै चिनियाँ जहाज बेच्न निर्देशन

नाफा कमाउन नसकेको भन्दै चिनियाँ जहाज बेच्न निर्देशन

काठमाडौं । नाफा कमाउन नसकेको भन्दै नेपाल आयल निगमका दुई चिनियाँ जहाज बेच्न संसदीय समितिले निर्देशन...   

यस्तो छ विप्लव नेकपाको अबको रणनीति

काठमाडौं । पछिल्लो समय आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ पर्ने र अन्य पार्टीमा प्रवेश गर्ने क्रम...   
स्वास्थ्य मन्त्रालयका गाडीमा मन्त्रीका छोरादेखि सचिवका छोरीसम्मको रजाइँ

स्वास्थ्य मन्त्रालयका गाडीमा मन्त्रीका छोरादेखि सचिवका छोरीसम्मको रजाइँ

काठमाडौं । मन्त्री र राज्यमन्त्रीका स्वकीय सचिव तथा सचिवालयअन्तर्गत नियुक्त सल्लाहकारलाई सवारी...   
नेपाली स्याटेलाइटले काम थाल्यो : ग्राउन्ड स्टेसनसँग दोहोरो सम्पर्क

नेपाली स्याटेलाइटले काम थाल्यो : ग्राउन्ड स्टेसनसँग दोहोरो सम्पर्क

काठमाडौं । नेपालको पहिलो भू–उपग्रह ९स्याटेलाइट० ‘नेपाली स्याट–१’ ले नियमितरूपमा ग्राउन्ड स्टेसनसँग...   

को हुन् कार्ल मार्क्स, के हो मार्क्सवाद?

कार्ल मार्क्स ५ मे, १८१८ मा ट्रियर सहरमा जन्मिएका थिए । त्यो सहर सन् १७९४ देखि १८१४ सम्म फ्रान्सेली प्रशासनको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top