Khabar Dabali Logo
  June 1, Mon

चितवनमा बलेरोको ठक्करबाट चार वर्षीय बालकको मृत्यु

चितवन । कालिका नगरपालिका–९ शक्तिखोरमा बलेरोको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोर्खा जिल्ला घर भई हाल शक्तिखोरमा आमा बाबुसँग बस्दै आएका हासिल मियाँको छोरा हमिद रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना ४ च २५५८ नम्बरको बलेरोले बालकलाई आइतबार साँझ ७ः३५ बजे ठक्कर दिएको थियो । बलेरोको ठक्करबाट घाइते बालकको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा राति ८ः५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बलेरो प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको र खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

भदौ २३ गते, २०७६ - १०:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजको प्रतिनिधिसभा : उपयुक्त योजनाका साथ कोरोना नियन्त्रणमा लाग्न आग्रह, कसले के भने ?

आजको प्रतिनिधिसभा : उपयुक्त योजनाका साथ कोरोना नियन्त्रणमा लाग्न आग्रह, कसले के भने ?

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कोभिड–१९ सङ्क्रमणको तथ्याङ्क हेर्दा जोखिम बढ्दो...   

महँगा विद्युतीय गाडीलाई छुट दिइने छैन : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सर्वसाधारण जनताले न्यून मूल्यका गाडीबाट लाभ लिन सक्ने...   
कर्णालीमा दुई जना प्रहरीसहित थप ७५ जनामा कोरोना पुष्टि

कर्णालीमा दुई जना प्रहरीसहित थप ७५ जनामा कोरोना पुष्टि

वीरेन्द्रनगर । कर्णाली प्रदेशका विभिन्न जिल्लामा थप ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको...   

भारी वर्षापछि खोलामा आएको बाढीले बगाउँदा दुई मजदुर बेपत्ता

कैलाली । भारी वर्षापछि खोलामा आएको बाढीले बगाउँदा दुईजना मजदुर वेपत्ता भएका छन् । कैलालीको चुरे गाउँपालिका–१...   

एमसिसी संसद्बाट अनुमोदनपछि मात्रै कार्यान्वयन हुन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतासँग...   

खोटाङको दश स्थानीय तहका लागि तीन अर्ब बजेट, कुन गाउँपालिकालाई कति ?

खोटाङ । सङ्घीय सरकारबाट खोटाङका १० स्थानीय तहका लागि रु तीन अर्ब पाँच करोड ९९ लाख बजेट विनियोजन भएको...   

पाँच दिनमै कोरोना निको भएर घर फर्केकि गर्भवतीको अनुभव – आत्मबल बढाए निको हुन्छ

चितवन । सङ्क्रमण पुष्टि भएको पाँच दिनमा निको भएर घर फर्कँदै गरेकी हेटौँडा घर भएकी २५ वर्षीया महिलाले...   

महोत्तरीमा आइसोलेसन कक्षको अभाव, कोरोना पुष्टि भएकालाई क्वारेन्टिनमै राखिँदा अन्य व्यक्तिमा फैलिन खतरा

महोत्तरी । महोत्तरी जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढेसँगै सङ्क्रमितलाई राख्न...   

भोलिबाट मौसम क्रमिक सुधार हुँदै जाने

काठमाडौं । पश्चिमी वायुको प्रभावले केही दिन यतादेखि प्रभावित मौसम भोलिबाट क्रमिक सुधार हुँदै जाने...   

बाँकेमा गाडी दुर्घटना : १२ जनाको मृत्यु, २१ घाइते

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top