Khabar Dabali Logo
  July 16, Thu

यूट्यूवको ट्रेन्डिङमा भद्रगोल, लाइकभन्दा डिसलाइक बढि

काठमाडौं । एक महिनादेखि बन्द रहेको ‘भ्रदगोल’ टेलिश्रृंखला शुक्रबारदेखि पुनः प्रसारणमा आएको छ । नयाँ कलाकारसहित आएको भद्रगोल यूट्यूवमा त ट्रेन्डिङमा पर्यो तर मनपराउनेभन्दा मननपराउने कारण चर्चामा यसको एपीसोड अहिले चर्चामा आएको छ ।

समाचार बनाईरहँदा यूट्यूवको ट्रेन्डिङको ६ नम्बरमा रहेको भ्रदगोल टेलिश्रृंखलाको भ्युज ७ लाख १९ हजार पुगेको छ । अहिले यूट्यूवमा यसको एपीसोडलाई १७ हजार लाइक र २३ हजारले डिसलाइक गरेका छन् । १२ हजार भन्दा बढिले यस एपिसोड प्रति आफ्नो धारणा (कमेन्ट) गरेका छन् । अधिकांश कमेन्टमा कार्यक्रम राम्रो नभएको प्रतिक्रिया छ । कार्यक्रम उत्पादकलाई पुरानै टिमलाई ल्याउन पनि आग्रह गरिएको छ ।

भद्रगोलको सूरुवाती एपीसोडदेखि रहेका कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेसहितको २१ जनाको पुरानो टिमलाई आउट गर्दै मिडिया हबले नयाँ टिमसहित कार्यक्रम तयार पारेको हो । नयाँ श्रृंखला बनाउन नक्कली बाबुराम भनेर चिनिएका ज्योति काफ्ले र अशोक धिताल (बाहुन डन) आएका छन् । उनीहरुले बनाएको एपीसोडको कथा र प्रस्तुती नमिल्दा धेरैले नरुचाएका हुन् । यसअघिका कलाकार बाहिरिए पनि कथावस्तु नयाँ र दर्शकको मन जित्ने नआउँदा धेरैले नराम्रो प्रतिक्रिया दिएका छन् ।

नयाँ एपिसोडको यूट्यूवमा राखिएको भिडियोमा कमेन्ट गर्ने अधिकांशले अब भ्रदगोल नहेर्ने पनि घोषणा गरेका छन् ।

यसैबीच पुरानो एपिसोडको पैसा नपाएको र कार्यक्रमको नाम आफुँले पाउनुपर्ने भन्दै पुरानो कार्यक्रम उत्पादक जिग्री–पाँडे समुहले अधिकारका लागि लड्ने बताएको छ । आफुँहरुले चिनाएको र स्थापित गराएको नामलाई आफुँले नै पाउनु पर्ने उनिहरुको माग छ ।

यस्ताे छ नयाँ एपीसाेड

भदौ २२ गते, २०७६ - १७:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top