Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

यूट्यूवको ट्रेन्डिङमा भद्रगोल, लाइकभन्दा डिसलाइक बढि

काठमाडौं । एक महिनादेखि बन्द रहेको ‘भ्रदगोल’ टेलिश्रृंखला शुक्रबारदेखि पुनः प्रसारणमा आएको छ । नयाँ कलाकारसहित आएको भद्रगोल यूट्यूवमा त ट्रेन्डिङमा पर्यो तर मनपराउनेभन्दा मननपराउने कारण चर्चामा यसको एपीसोड अहिले चर्चामा आएको छ ।

समाचार बनाईरहँदा यूट्यूवको ट्रेन्डिङको ६ नम्बरमा रहेको भ्रदगोल टेलिश्रृंखलाको भ्युज ७ लाख १९ हजार पुगेको छ । अहिले यूट्यूवमा यसको एपीसोडलाई १७ हजार लाइक र २३ हजारले डिसलाइक गरेका छन् । १२ हजार भन्दा बढिले यस एपिसोड प्रति आफ्नो धारणा (कमेन्ट) गरेका छन् । अधिकांश कमेन्टमा कार्यक्रम राम्रो नभएको प्रतिक्रिया छ । कार्यक्रम उत्पादकलाई पुरानै टिमलाई ल्याउन पनि आग्रह गरिएको छ ।

भद्रगोलको सूरुवाती एपीसोडदेखि रहेका कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेसहितको २१ जनाको पुरानो टिमलाई आउट गर्दै मिडिया हबले नयाँ टिमसहित कार्यक्रम तयार पारेको हो । नयाँ श्रृंखला बनाउन नक्कली बाबुराम भनेर चिनिएका ज्योति काफ्ले र अशोक धिताल (बाहुन डन) आएका छन् । उनीहरुले बनाएको एपीसोडको कथा र प्रस्तुती नमिल्दा धेरैले नरुचाएका हुन् । यसअघिका कलाकार बाहिरिए पनि कथावस्तु नयाँ र दर्शकको मन जित्ने नआउँदा धेरैले नराम्रो प्रतिक्रिया दिएका छन् ।

नयाँ एपिसोडको यूट्यूवमा राखिएको भिडियोमा कमेन्ट गर्ने अधिकांशले अब भ्रदगोल नहेर्ने पनि घोषणा गरेका छन् ।

यसैबीच पुरानो एपिसोडको पैसा नपाएको र कार्यक्रमको नाम आफुँले पाउनुपर्ने भन्दै पुरानो कार्यक्रम उत्पादक जिग्री–पाँडे समुहले अधिकारका लागि लड्ने बताएको छ । आफुँहरुले चिनाएको र स्थापित गराएको नामलाई आफुँले नै पाउनु पर्ने उनिहरुको माग छ ।

यस्ताे छ नयाँ एपीसाेड

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies