Khabar Dabali Logo
  July 16, Thu

ब्रेकअपपछि इलियानाको यस्तो आक्रोश

बलिउडमा कलाकारको प्रेम र ब्रेकअपको सम्बन्धको खबर कुनै नौलो होइन । यस्तैमा, नायिका इलियाना डिक्रुजको पनि प्रेममा विश्राम लागेको छ । भारतीय मिडियाका अनुसार, इलियाना लामो समयदेखि एन्ड्रयूको प्रेममा थिइन् । तर, उनीहरु अब अलग भएका छन् ।

इलियाना र उनका प्रेमीविचको प्रेम किन टुट्यो भन्ने कारण त सार्वजनिक भएको छैन । तर, इलियानाले आफ्नो एकान्टमा भएका प्रेमीसँगका सबै तस्वीर हटाएकी छिन् । प्रेमीसँगका रोमान्टिक तस्वीर हटाएसँगै पनि इलियाना अब एक्लो भएको वुझ्न सकिन्छ ।

इलियानाले सामाजिक संजालमा लेखेको एउटा स्टाटसले पनि उनी खराब समयसँग जुधिरहेकी छिन् भन्ने वुझ्न सकिन्छ । उनले लेखेकी छिन्–‘तपाई आफ्नो जिन्दगीमा आफ्नो परिवार, साथी र प्रेमीलाई गुमाउन सक्नुहुन्छ । तर, यसले प्रभावित भने बनाउन हुँदैन । तपाइको जिन्दगीबाट कोही पनि मानिस टाढा भएपनि आफूलाई नै गुमाउन भने हुँदैन ।’एजेन्सी

भदौ २२ गते, २०७६ - १५:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफ्नी ६१ वर्षीया आमालाई बलात्कार गर्ने छोरा पक्राउ

बैतडी । जिल्लाको पुर्चौडी नगरपालिकामा आफ्नी आमालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनका छोरालाई...   

उद्धार र राहतमा कुनै कमी हुन्न : गृहमन्त्री थापा

काठमाडौ । गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो प्रभावितहरुको उद्धार, राहत एवं पुनःस्थापनमा कुनै...   

नेपालमा कोरोनाबाट मृत्यु भएका ३९औँ व्यक्ति जो अरू भन्दा ‘फरक’

काठमाडौं । रौतहटको परोहा नगरपालिका–७ का २८ वर्षीय एक युवक भारतबाट आएर वडा नम्बर ३ स्थित तेजापाकट आधारभूत...   

आज १२ अन्तर्राष्ट्रिय उडान : ५९२ नेपाली स्वदेश फर्किए

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १२ अन्तर्राष्ट्रिय उडान भएका छन् । कोभिड–१९...   

बलात्कार आरोपमा सशस्त्र प्रहरीका एसएसपी अधिकारी पक्राउ

कास्की । बलात्कारको आरोपमा सशस्त्र प्रहरी बल हुल तथा दङ्गा व्यवस्थापन शिक्षालय लामापाटनका प्रमुख...   

शुल्क उठाउन नपाएपछि निजी विद्यालयमा अनलाइन शिक्षा स्थगित

काठमाडौ । आफूखुशी शुल्क उठाउने स्थिति नभएको र सरकारबाट सहुलियत ऋण नपाइएको जनाउँदै निजी लगानीका विद्यालयले...   

विशेष अदालतमा पछिल्लो समयमा मुद्दाको चाप ह्वात्तै बढ्यो

काठमाडौ । भ्रष्टाचार तथा सम्पत्ति शुुद्धीकरणसम्बन्धी मुद्दा हेर्न विशिष्टकृत अदालतका रुपमा स्थापना...   

गाउँपालिकाका अध्यक्षमाथि आक्रमण गर्ने १३ जना पक्राउ

ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाउँपालिकामा तोडफोड गर्ने र गाउँपालिकाका अध्यक्ष सहितका जनप्रतिनिधि...   

कोरोना संक्रमितको कडा रुपमा निगरानी गर्न विश्व स्वास्थ्य संगठनको सल्लाह

मस्को । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका संक्रमितहरुको कडा मात्रामा निगरानी गर्न सल्लाह दिएको...   

एक महिनामा पहिरोबाट ९७ जनाको मृत्यु, ४३ बेपत्ता

काठमाडौ । मनसुन सक्रिय भएपछिको एक महिनामा मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top