Khabar Dabali Logo
  November 18, Mon

छोनाम न्वागी मनाइँदै, एक स्थानीय तहमा सार्वजनिक बिदा

हेटौँडा । लोपोन्मुख जाति समुदायको रूपमा रहेको चेपाङ समुदायको महान् चाड छोनाम न्वागी आज चेपाङ जातिको उद्गमस्थल मकवानपुरमा धुमधामसँग मनाइँदैछ । यस पर्वका अवसरमा यहाँको एक चेपाङ बाहुल्य स्थानीय तहमा स्थानीय सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

चेपाङ जातिको उद्गम क्षेत्र मानिएको मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङको सबैभन्दा ठूलो र महान् पर्व छोनाम न्वागीको दिन गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले विज्ञप्ति जारी गर्दै भदौ २२ गते न्वागीको सार्वजनिक बिदा दिइएको बताए ।

विज्ञप्तिमार्फत उनले न्वागीका अवसरमा शुभकामना समेत व्यक्त गरेका छन् । न्वागीकै अवसरमा आइतबार राक्सिराङको चैनपुरमा विशेष कार्यक्रम न्वागी उत्सव गरिने नेपाल चेपाङ सङ्घ मकवानपुरले जनाएको छ । सङ्घीयता कार्यान्वयनसँगै चेपाङ समुदायले राक्सिराङ गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गरी सरकारले विशेष कार्यक्रम चलाउनुपर्ने भन्दै आवाज उठाइरहेको छ ।

भदौ २२ गते, २०७६ - १९:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनावश्यक मुआब्जा माग्ने प्रवृत्तिले विकास निर्माणमा अवरोध बढ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको काममा आवश्यकभन्दा बढी मुआब्जा माग्ने प्रचलनप्रति...   

राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया...   

नयाँ ट्याक्सीको दर्ता खुल्दै

काठमाडौं । सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ । एक हजार २०० अश्वक्षमताको र त्योभन्दा...   

नेमकिपाका वडाध्यक्षको उम्मेदवारसहित नेकपा प्रवेश

भत्तपुर । नेपाल मजदूर किसान पार्टीमा विभिन्न तहमा रहेका नेताहरु पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट...   

वर्तमान सरकारले नै सीमा समस्या हल गर्छ : पूर्वप्रधानमन्त्री खनाल

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपाको...   
नयाँ ट्याक्सीको दर्ता खुल्दै

नयाँ ट्याक्सीको दर्ता खुल्दै

काठमाडौँ । सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ । एक हजार २०० आवश्यक क्षमताको र त्योभन्दा...   
यस्तो छ  माथिल्लो त्रिशूली थ्री ए को नालीबेली !

यस्तो छ माथिल्लो त्रिशूली थ्री ए को नालीबेली !

काठमाडौं । लामो प्रतिक्षापछि ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको औपचारिक...   

बाँकेमा बस दुर्घटना हुँदा १२ जना घाइते

राँझा । दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको यात्रुवाहक बस आज बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित...   
टिकटकका १ अर्ब ५० करोड प्रयोगकर्ता

टिकटकका १ अर्ब ५० करोड प्रयोगकर्ता

क्यालिफोर्निया। पछिल्लो समय निकै लोकप्रिय भइरहेको “टिकटक” नामको भिडियो एप डाउनलोड गर्नेहरुको संख्या...   
‘दिसा–पिसाबले च्यापे कहाँ जाने ?सार्वजानिक शौचालय छैन’

‘दिसा–पिसाबले च्यापे कहाँ जाने ?सार्वजानिक शौचालय छैन’

काठमाडौँ । ‘शौचालयको पहुँचबाट कोही पनि वञ्चित हुन नपरोस्’ भन्ने नाराका साथ साताँै शौचालय दिवस भोलि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top