Khabar Dabali Logo
  January 17, Fri

बक्स अफिसमा धमाका पिट्दै प्रभासको फिल्म साहो, साता दिनमै भयो यति कमाई

काठमाडौं । २०१९ को सबैभन्दा बहुप्रतीक्षित मानिएको फिल्म साहोले सिनेमाघरमा एक हप्ते यात्रा पुरा गरेको छ । प्रभास र श्रद्धा कपुर अभिनित फिल्मले रिलिजको पहिलो हप्ता निकै शानदार कमाई पनि गरेको छ । बिहिबार साहो फिल्मले रिलिजको एक साता मनाएको छ ।

फिल्म विश्लेषकका अनुसार फिल्मले रिलिजको ६ दिनभित्र विश्वभरबाट ३५० करोडभन्दा माथिको कमाई गरेको छ । फिल्मले हिन्दी भर्जनमा मात्रै ११६ करोडभन्दा बढिको कमाई गरेको बताइएको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार फिल्मले बिहिबार हिन्दी भर्जनमा ७ करोडभन्दा बढिको कमाई गरेको छ । साहो २०१९ मा सबैभन्दा अधिक कमाई गर्ने फिल्मको सुचीमा पनि सुचिकृत बनेको जनाइएको छ ।

साहोले सबै भर्जनमा रिलिजको पहिलो दिन नै १०० करोडको कमाई गरेको थियो । फिल्मले ५ दिन मै ३५० करोड कमाई गरि सुपरहिट बनेको छ । ३० अगस्टमा रिलिज भएको फिल्म साहो हिन्दी, तेलुगु, तमिल र मलयालममा रिलिज भएको थियो ।

फिल्मको सफलताले खुसी प्रभासले लेखे यस्तो

फिल्मले राम्रो सफलता दिलाएपछि फिल्मका मुख्य अभिनेता प्रभास निकै खुसी देखिएका छन् । उनले सामाजिक सञ्जाल मार्फत आफ्ना प्रशंसक र मिडियाकर्मीलाई धन्यवाद व्यक्त गरेका छन् । उनले दशर्कको माया र विश्वासले नै फिल्म सफल भएको बताएका छन् ।

भदौ २० गते, २०७६ - १६:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गायिका राउतको विषयमा अनुसन्धान हुँदैछ : प्रहरी

काठमाडाैं । गायिका आस्था राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको भन्दै बिहीबार सामाजिक...   
गायिका आस्था राउत रुँदै फेसबुक लाइभमा, ‘मैंले गल्ती गरेकी छैन्, आवेशमा जे गरें माफीँ पाउ !’ (भिडियोसहित)

गायिका आस्था राउत रुँदै फेसबुक लाइभमा, ‘मैंले गल्ती गरेकी छैन्, आवेशमा जे गरें माफीँ पाउ !’ (भिडियोसहित)

काठमाडौं । विवादमा तानिएकी गायिका आस्था राउतले आफ्नो मात्रै गल्ती नभएको भन्दै फेसबुकमार्फत आफ्नो...   
भ्लादिमिर पुटिनले किन परिवर्तन गराए मन्त्रीमण्डल ? के हुँदैछ रुसमा ?

भ्लादिमिर पुटिनले किन परिवर्तन गराए मन्त्रीमण्डल ? के हुँदैछ रुसमा ?

काठमाडौं । रुसको संसदले मिखाइल वी मिशुस्तिनलाई देशको नयाँ प्रधानमन्त्रीको रुपमा निर्वाचित गरेको...   
३९ वर्षीया बाबुले आफ्नै नाबालिग छोरीमाथि पाप गरेपछि…

३९ वर्षीया बाबुले आफ्नै नाबालिग छोरीमाथि पाप गरेपछि…

काठमाडौं । आफुँलाई नै जोगाउने बाबुबाट असुरक्षित हुन्छन् भने छोरी मान्छे कहाँबाट सुरक्षित हुने ? सुन्दा...   
के छ विवादित एमसीसी सम्झौतामा ? पढ्नुहोस् सम्झौताकाे पूर्णपाठ

के छ विवादित एमसीसी सम्झौतामा ? पढ्नुहोस् सम्झौताकाे पूर्णपाठ

काठमाडौं । नेपाल सरकार र अमेरिकाको मिलेनीयम च्यालेन्ज कर्पोरेशन(एमसीसी)बीच भएको सम्झौता अहिले निकै...   
सत्तापक्ष र प्रतिपक्षीका शीर्ष नेता बालुवाटारमा, छलफलमा दुई आयोग

सत्तापक्ष र प्रतिपक्षीका शीर्ष नेता बालुवाटारमा, छलफलमा दुई आयोग

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगका विषयमा छलफल...   

छात्रालाई प्रतिमहिना ५०० रुपैयाँ प्रोत्साहन भत्ता दिने मुख्यमन्त्री राउतकाे घाेषणा

काठमाडाैं । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्र सञ्चालित रहेका सामुदायिक विद्यालयमा...   

राष्ट्रियसभा निर्वाचनकाे तयारी : सबै प्रदेशमा पुग्यो निर्वाचनको मतपत्र

काठमाडौं । निर्वाचन आयोगले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मतपत्र छपाइ गरी निर्वाचन अधिकृतको...   

२६ अङकको सुधार हुँदा नेप्से १३०० माथि

काठमाडाैं । धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि हुने क्रम जारी छ । लगातार उकालो...   

एमसीसीविरुद्ध विप्लवले गरे आन्दोलनको घोषणा, संसदबाट पारित गरे भण्डारफोर गर्ने चेतावनी

काठमाडौं । प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विवादित मिलिनियम च्यालेन्ज...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top