Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

बक्स अफिसमा धमाका पिट्दै प्रभासको फिल्म साहो, साता दिनमै भयो यति कमाई

काठमाडौं । २०१९ को सबैभन्दा बहुप्रतीक्षित मानिएको फिल्म साहोले सिनेमाघरमा एक हप्ते यात्रा पुरा गरेको छ । प्रभास र श्रद्धा कपुर अभिनित फिल्मले रिलिजको पहिलो हप्ता निकै शानदार कमाई पनि गरेको छ । बिहिबार साहो फिल्मले रिलिजको एक साता मनाएको छ ।

फिल्म विश्लेषकका अनुसार फिल्मले रिलिजको ६ दिनभित्र विश्वभरबाट ३५० करोडभन्दा माथिको कमाई गरेको छ । फिल्मले हिन्दी भर्जनमा मात्रै ११६ करोडभन्दा बढिको कमाई गरेको बताइएको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार फिल्मले बिहिबार हिन्दी भर्जनमा ७ करोडभन्दा बढिको कमाई गरेको छ । साहो २०१९ मा सबैभन्दा अधिक कमाई गर्ने फिल्मको सुचीमा पनि सुचिकृत बनेको जनाइएको छ ।

साहोले सबै भर्जनमा रिलिजको पहिलो दिन नै १०० करोडको कमाई गरेको थियो । फिल्मले ५ दिन मै ३५० करोड कमाई गरि सुपरहिट बनेको छ । ३० अगस्टमा रिलिज भएको फिल्म साहो हिन्दी, तेलुगु, तमिल र मलयालममा रिलिज भएको थियो ।

फिल्मको सफलताले खुसी प्रभासले लेखे यस्तो

फिल्मले राम्रो सफलता दिलाएपछि फिल्मका मुख्य अभिनेता प्रभास निकै खुसी देखिएका छन् । उनले सामाजिक सञ्जाल मार्फत आफ्ना प्रशंसक र मिडियाकर्मीलाई धन्यवाद व्यक्त गरेका छन् । उनले दशर्कको माया र विश्वासले नै फिल्म सफल भएको बताएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies