Khabar Dabali Logo
  September 20, Fri

प्रमको कुर्सी होस् गुमेका बृद्धाहरुबाट निरन्तर बलात्कृत छ : धनराज गुरुङ्ग

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङ्गले राज्यप्रमुख बनेका व्यक्तिहरुको उमेर र शारिरिक क्षमताको विषयमा गम्भिर कुरा बोलेका छन् । उमेरले जीवनको उत्तरार्दमा पुगेका व्यक्ति जो शरिर र दिमाग दुवैबाट अति कमजोर छ त्यस्ताले राज्य प्रमुख जस्तो पद ओगट्नु अति अपाच्य भएको गुरुङ्ग बताउँछन् ।

युवा नेता गुरुङ्गले हातखुट्टा चल्न छाडेका, आँखा देख्न छाडेका बृद्धाहरुबाट प्रमको कुर्सी ओगट्नु अति लाजमर्दो भएको टिप्पणी गर्छन् । उनले प्रमको कुर्सीलाई बिम्ब बनाएर लेखेका छन्, ‘आँखा देख्न छाडेका, होस् गुमेका, लाज सरम हराएका निर्वस्त्र बनेका बृद्धाहरुबाट म पालै पालो बलात्कृत भएकी छु ।’

उमेरले युवा अवस्थाको अनि शारिरिक र मानसिक रुपमा सक्षम भएको व्यक्ति प्रमको कुर्सीको आडपाडमा समेत पुग्न सक्ने स्थिति नरहेको नेता धनराज गुरुङ्गको टिप्पणी छ । गुरुङ्ग राष्ट्रकै कार्यकारी प्रमुख जस्तो पद बृद्धाहरु र शारिरिक रुपमा अस्वस्थ्य व्यक्तिबाट ओगटिनु अन्यायपूर्ण रहेको बताउँछन् ।

सामाजिक सञ्जाल ट्विटरमा गुरुङ्गले यस्तो लेखेका छन्

बृद्वाहरुबाट बारम्बार बलत्कृत भएकी छु । हातखुट्टा चल्न छाडेका बृद्वाहरुबाट आँखा देख्न छाडेका बृद्वाहरुबाट होस् गुमेका बृद्वाहरुबाट लाज सरम हराएर निर्वस्त्र बनेका बृद्वाहरुबाट पालै पालो बलत्कृत भएकी छु । मसम्म आउने युवाहरुको पहुँच पुग्दैन किनकि म नेपालको प्रमको कुर्सी हुँ ।

भदौ २० गते, २०७६ - १२:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिग्री पाँडेको ‘सक्किगोनी’ले यूट्यूवमा शानदार प्रदर्शन गर्दै (भिडियाेसहित)

जिग्री पाँडेको ‘सक्किगोनी’ले यूट्यूवमा शानदार प्रदर्शन गर्दै (भिडियाेसहित)

काठमाडौं । चर्चित हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’बाट अलग भएपछि कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे...   
चर्चित ‘तेलगु’ अभिनेता नागार्जुनको फार्म हाउसमा भेटियो पुरानो शव

चर्चित ‘तेलगु’ अभिनेता नागार्जुनको फार्म हाउसमा भेटियो पुरानो शव

एजेन्सी । दक्षिण भारतीय फिल्म अभिनेता नागार्जुनको हैदराबादको बाहिरी क्षेत्रमा रहेको फार्म हाउसमा...   
रेलवे स्टेशनमा गाउँदै बलिउड पुगेकी रानु मन्डलको अर्को भिडिओ पनि भाइरल (भिडियोसहित)

रेलवे स्टेशनमा गाउँदै बलिउड पुगेकी रानु मन्डलको अर्को भिडिओ पनि भाइरल (भिडियोसहित)

एजेन्सी । भारत, पश्चिम बंगालको रानाघाट रेलवे स्टेशनमा गीत गाएर पेट पाल्दै आएकी रानु मन्डल अब बलिउडकी...   
‘बिग बोस’का विजेताभन्दा प्रतियोगीको कमाइ धेरै, कसको कमाई कति ?

‘बिग बोस’का विजेताभन्दा प्रतियोगीको कमाइ धेरै, कसको कमाई कति ?

एजेन्सी । ‘बिग बोस’ एक भारतीय टेलिभिजनबाट आउने कार्यक्रम हो । यस कार्यक्रममा विवाददेखि लडाइँ–झगडा...   
संविधान दिवस : किन विरोधमा छन् मधेशी दल ?

संविधान दिवस : किन विरोधमा छन् मधेशी दल ?

काठमाडौं । सरकारले संविधान दिवस भव्य रुपले मनाईरहँदा मधेश केन्द्रीत दलहरु भने कालो दिन भन्दै विरोधमा...   
कर्णालीमा यसरी मनाईयो संविधान दिवस (फोटो फिचर)

कर्णालीमा यसरी मनाईयो संविधान दिवस (फोटो फिचर)

सुर्खेत । बिहान सवा ७ वजे नै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही प्रदेश राजधानी वीरेन्द्रनगरको...   
यी हुन् संविधान दिवसको दिन राष्ट्रपतिबाट सम्मान पदवी पाउने व्यक्ति (नामावलीसहित)

यी हुन् संविधान दिवसको दिन राष्ट्रपतिबाट सम्मान पदवी पाउने व्यक्ति (नामावलीसहित)

काठमाडौं । सरकारले ६ सय ३४ जनालाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने भएको छ । संविधान दिवसको अवसर पारेर...   
फेरि बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति ?

फेरि बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति ?

काठमाडौं । शुक्रबार अमेरिकीसहित प्राय देशको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८२...   
चाडपर्व लागेसँगै फेरि बढ्यो सुनको मुल्य, जान्नुहोस् तोलाको कति ?

चाडपर्व लागेसँगै फेरि बढ्यो सुनको मुल्य, जान्नुहोस् तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यमा निकै उतार चढाव देखिएको छ । बिहिबार घटेको सुनको मुल्य शुक्रबार...   
दसैलाई नोट साट्ने चिन्तामा हुनुहुन्छ ? यी हुन् उपत्यकाका २५ स्थान जहाँ नयाँ नोट साट्न पाईन्छ (सूचीसहित)

दसैलाई नोट साट्ने चिन्तामा हुनुहुन्छ ? यी हुन् उपत्यकाका २५ स्थान जहाँ नयाँ नोट साट्न पाईन्छ (सूचीसहित)

काठमाडौं । दसैंका लागि असोज १० गतेदेखि नयाँ नोट सटही सुरु गरिने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top