Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

प्रमको कुर्सी होस् गुमेका बृद्धाहरुबाट निरन्तर बलात्कृत छ : धनराज गुरुङ्ग

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङ्गले राज्यप्रमुख बनेका व्यक्तिहरुको उमेर र शारिरिक क्षमताको विषयमा गम्भिर कुरा बोलेका छन् । उमेरले जीवनको उत्तरार्दमा पुगेका व्यक्ति जो शरिर र दिमाग दुवैबाट अति कमजोर छ त्यस्ताले राज्य प्रमुख जस्तो पद ओगट्नु अति अपाच्य भएको गुरुङ्ग बताउँछन् ।

युवा नेता गुरुङ्गले हातखुट्टा चल्न छाडेका, आँखा देख्न छाडेका बृद्धाहरुबाट प्रमको कुर्सी ओगट्नु अति लाजमर्दो भएको टिप्पणी गर्छन् । उनले प्रमको कुर्सीलाई बिम्ब बनाएर लेखेका छन्, ‘आँखा देख्न छाडेका, होस् गुमेका, लाज सरम हराएका निर्वस्त्र बनेका बृद्धाहरुबाट म पालै पालो बलात्कृत भएकी छु ।’

उमेरले युवा अवस्थाको अनि शारिरिक र मानसिक रुपमा सक्षम भएको व्यक्ति प्रमको कुर्सीको आडपाडमा समेत पुग्न सक्ने स्थिति नरहेको नेता धनराज गुरुङ्गको टिप्पणी छ । गुरुङ्ग राष्ट्रकै कार्यकारी प्रमुख जस्तो पद बृद्धाहरु र शारिरिक रुपमा अस्वस्थ्य व्यक्तिबाट ओगटिनु अन्यायपूर्ण रहेको बताउँछन् ।

सामाजिक सञ्जाल ट्विटरमा गुरुङ्गले यस्तो लेखेका छन्

बृद्वाहरुबाट बारम्बार बलत्कृत भएकी छु । हातखुट्टा चल्न छाडेका बृद्वाहरुबाट आँखा देख्न छाडेका बृद्वाहरुबाट होस् गुमेका बृद्वाहरुबाट लाज सरम हराएर निर्वस्त्र बनेका बृद्वाहरुबाट पालै पालो बलत्कृत भएकी छु । मसम्म आउने युवाहरुको पहुँच पुग्दैन किनकि म नेपालको प्रमको कुर्सी हुँ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies