Khabar Dabali Logo
  September 16, Mon

तपाईं एक मिनेटमा १० पटकभन्दा बढी परेला झिम्काउनुहुन्छ ? उसोभए बिरामी हुनुभयो

एजेन्सी । विशेषज्ञहरूका अनुसार, मानिसले एक मिनेटमा १० चोटि परेला झिम्काउँछ । तर तपाईंका परेला १० चोटिभन्दा बढी झिम्किए भने ब्लेफरोपाज्म नामक रोगको लक्षण हुनसक्छ ।

यो रोग लागेपछि परेला बारम्बार झिम्किरहन्छन् अनि पीडा हुन्छ । यसले गर्दा आँखाको मांसपेशी पनि खुम्चिन्छ । यसले त मानिसलाई अन्धो नै बनाउन सक्छ ।

ब्लेफरोस्पाज्मले एउटा वा दुवै आँखामा असर पर्छ । कहिलेकाहीँ यो समस्याले व्यक्तिको अनुहारको बनोट नै परिवर्तन हुन्छ तर उसको दृष्टिमा चाहिँ असर पर्दैन । तर पछि गएर यसले मांसपेशी, नसा, मस्तिष्क वा आँखालाई पनि गम्भीर रूपमा प्रभावित पार्छ ।

कारण

जन्मसँग सम्बन्धित स् शिशुको मांसपेशीको विकासमा समस्या आउँदा माथिल्लो परेलामा ब्लेफरोस्पाज्म हुन्छ । परेला झिम्काउँदा बच्चालाई हेर्न समस्या भइरहेको छ भने तत्कालै सर्जरी गर्नुपर्छ नभए दृष्टि नै गुम्छ ।

वृद्धावस्थासँग सम्बन्धित स् उमेर बढ्दै जाँदा ब्लेफरोस्पाज्म हुनु सामान्य छ । उमेर बढ्दा लिभेटर टिस्युले परेला उचाल्ने काममा अवरोध आउँछ । बूढो भएपछि दुवै आँखा प्रभावित हुन्छ ।

व्यायाम हो उपचार
यो रोग लाग्दा औषधिभन्दा आँखाको अभ्यास बढी प्रभावकारी हुन्छ ।

दाहिने हातको बूढी औंलालाई सीधा बनाएर अन्य औंलाले मुट्ठी बनाउनुस् । दाहिने हातलाई काँधको उचाइँसम्म सीधा अघिल्तिर उठाउनुस् । अब एकटक लगाएर बूढी औंलामा ध्यान केन्द्रित गर्नुस् । यो पाँचचोटि गर्नुस् ।

अब दाहिने हातलाई अघिल्तिरबाट हटाएर बिस्तारै दाहिनेतिर लानुस् । त्यसबेलामा दृष्टि पनि बूढी औंलामा केन्द्रित गरेर दाहिनेतर्फ लानुस् । अनुहारलाई स्थिर राखेर परेलालाई मात्र दाहिनेतिर लाने हो । यही क्रिया देब्रेतर्फ पनि गर्नुस् ।

अनुहारलाई अघिल्तिर स्थिर राखेर आँखाका नानीलाई सकेसम्म मास्तिर खिच्नुस् । आँखा पोल्न थालेर पानी निस्कने बेलामा माथिसम्म नानी खिचिरहनुस् । यो क्रिया तल्तिर, दायाँतिर र बायाँतिरबाट पनि गर्नुस् ।

भदौ १९ गते, २०७६ - १२:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यराती ११ वर्षीया बालिका निदाएपछि बसभित्रै बलात्कृत, १० वर्षीयालाई प्रयास

काठमाडौं । राजधानीको तारकेश्वर नगरपालिकास्थित शुभकामना चोकमा बसका सहचालकद्वारा ११ वर्षीया बालिका...   

रुपन्देही गोलीकाण्डः यसरी क्यामेरामा कैद भए ‘सुटर’

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका—३स्थित बैकुण्ठपुरमा एक व्यक्तिको गोली हानी हत्या गर्ने ‘सुटर’को...   
ज्ञानेन्द्र शाहीलाई धनुषामा पनि छिर्न नदिने

ज्ञानेन्द्र शाहीलाई धनुषामा पनि छिर्न नदिने

धनुषा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धनुषाले...   

संसदमा बाँके घटना फेरि ब्युतियो, कांग्रेस सांसदद्वारा बेल घेराउ

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा अहिले नेपाली कांग्रेसका सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरिरहेका...   

सिंहदरबारबाट ९ जना पत्रकार पक्राउ

काठमाडौं । राजधानीस्थित सिंहदरबारबाट प्रहरीले पत्रकारहरुको टोलीलाई नियन्त्रणमा लिएको छ । विभिन्न...   
समाजवादी पार्टीले संविधान दिवसका दिन खुसीयाली नमनाउने

समाजवादी पार्टीले संविधान दिवसका दिन खुसीयाली नमनाउने

काठमाडौं । समाजवादी पार्टीले असोज ३ गते संविधान दिवसको अवसरमा विरोध पनि नगर्ने र खुसीयाली पनि नमाउने...   
ब्रेक्जिटबारे बेलायती प्रधानमन्त्री र युरोपियन युनियन प्रमुख भेटहुदै

ब्रेक्जिटबारे बेलायती प्रधानमन्त्री र युरोपियन युनियन प्रमुख भेटहुदै

बेलायत । बेलायत युरोपियन युनियनबाट बाहिरिने विषयमा छलफल गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनले...   

२० वर्षे युवाद्वारा ७ वर्षकी बालिका बलात्कृत

बर्दिया । सात वर्षिय बालिका बलात्कार आरोपमा प्रहरीले २० वर्षे एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा...   

राष्ट्रियसभामा दुई विधेयक विधायन समितिमा

काठमाडौं । राष्ट्रियसभाको आजको पहिलो बैठकले दुई विधेयकलाई दफाबार छलफलका लागि भन्दै विधायन व्यवस्थापन...   

साउदी तेल उत्पादन कटौतीसँगै तेलको मूल्यवृद्धि

हङकङ । साउदी अरेबियाले तेल र ग्यास उत्पादनमा करिब आधा कटौती गरेसँगै विश्व बजारमा कच्चा तेल र ग्यासको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top