Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

तपाईं एक मिनेटमा १० पटकभन्दा बढी परेला झिम्काउनुहुन्छ ? उसोभए बिरामी हुनुभयो

एजेन्सी । विशेषज्ञहरूका अनुसार, मानिसले एक मिनेटमा १० चोटि परेला झिम्काउँछ । तर तपाईंका परेला १० चोटिभन्दा बढी झिम्किए भने ब्लेफरोपाज्म नामक रोगको लक्षण हुनसक्छ ।

यो रोग लागेपछि परेला बारम्बार झिम्किरहन्छन् अनि पीडा हुन्छ । यसले गर्दा आँखाको मांसपेशी पनि खुम्चिन्छ । यसले त मानिसलाई अन्धो नै बनाउन सक्छ ।

ब्लेफरोस्पाज्मले एउटा वा दुवै आँखामा असर पर्छ । कहिलेकाहीँ यो समस्याले व्यक्तिको अनुहारको बनोट नै परिवर्तन हुन्छ तर उसको दृष्टिमा चाहिँ असर पर्दैन । तर पछि गएर यसले मांसपेशी, नसा, मस्तिष्क वा आँखालाई पनि गम्भीर रूपमा प्रभावित पार्छ ।

कारण

जन्मसँग सम्बन्धित स् शिशुको मांसपेशीको विकासमा समस्या आउँदा माथिल्लो परेलामा ब्लेफरोस्पाज्म हुन्छ । परेला झिम्काउँदा बच्चालाई हेर्न समस्या भइरहेको छ भने तत्कालै सर्जरी गर्नुपर्छ नभए दृष्टि नै गुम्छ ।

वृद्धावस्थासँग सम्बन्धित स् उमेर बढ्दै जाँदा ब्लेफरोस्पाज्म हुनु सामान्य छ । उमेर बढ्दा लिभेटर टिस्युले परेला उचाल्ने काममा अवरोध आउँछ । बूढो भएपछि दुवै आँखा प्रभावित हुन्छ ।

व्यायाम हो उपचार
यो रोग लाग्दा औषधिभन्दा आँखाको अभ्यास बढी प्रभावकारी हुन्छ ।

दाहिने हातको बूढी औंलालाई सीधा बनाएर अन्य औंलाले मुट्ठी बनाउनुस् । दाहिने हातलाई काँधको उचाइँसम्म सीधा अघिल्तिर उठाउनुस् । अब एकटक लगाएर बूढी औंलामा ध्यान केन्द्रित गर्नुस् । यो पाँचचोटि गर्नुस् ।

अब दाहिने हातलाई अघिल्तिरबाट हटाएर बिस्तारै दाहिनेतिर लानुस् । त्यसबेलामा दृष्टि पनि बूढी औंलामा केन्द्रित गरेर दाहिनेतर्फ लानुस् । अनुहारलाई स्थिर राखेर परेलालाई मात्र दाहिनेतिर लाने हो । यही क्रिया देब्रेतर्फ पनि गर्नुस् ।

अनुहारलाई अघिल्तिर स्थिर राखेर आँखाका नानीलाई सकेसम्म मास्तिर खिच्नुस् । आँखा पोल्न थालेर पानी निस्कने बेलामा माथिसम्म नानी खिचिरहनुस् । यो क्रिया तल्तिर, दायाँतिर र बायाँतिरबाट पनि गर्नुस् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies