Khabar Dabali Logo
  January 19, Sun

दश महान् वाणीहरु, जसले जीवनमा सधैं अघि बढ्न प्रेरणा मिल्नेछ

१. हाम्रो सबैभन्दा ठूलो कमजोरी बिचैमा छोड्नु हो । सफल हुने सबैभन्दा पक्का उपाय हो, अझ एक पटक गर्नु । – थोमस एडिसन

२. स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तुष्टि सबैभन्दा ठूलो सम्पती हो, विश्वास सबैभन्दा उत्तम सम्बन्ध हो । – गौतम बुद्ध

३. हाम्रो महानता कहिल्यै नखस्नुमा होइन, बरू प्रत्येक खसाइ पछी उठ्नुमा हुन्छ । – कन्फ्युसियस

४. तिमीले अरूलाई दिनसक्ने महान् उपहार भनेको निशर्त प्रेम र स्विकारोक्ती हो । – ब्राइन ट्रेसी

५. विना साहस तिमीले यो संसारमा केही गर्न सक्दैनौ । यो जीवनको महानतम गुण हो । – अरस्तु

६. यदि तिमी नरकको बाटो गइरहेका छौ भने पनि, नभाग, बरू अघि बढ्दै गर । – विन्स्टन चर्चिल

७. म असफल भएको होइन, मैले त सिर्फ ती हजार बाटोहरू पत्ता लगाएको हुँ जसद्वारा विजुली बाल्न सकिदैनथ्यो । – थोमस एल्भा एडिसन

८. ज्ञान भन्दा कल्पना ज्यादा शक्तिशाली हुन्छ । ज्ञान सिमीत हुन्छ, कल्पनाले संसारलाई बाँध्न सक्छ । – अल्बर्ट आइन्स्टाइन

९. सफल हुनका लागि असफल हुने डर भन्दा सफल हुने तिम्रो चाहान ज्यादा हुनुपर्दछ । – विल कोस्बे

१०. सुरूवातको सबैभन्दा पहिलो पाइलामा तिमीले भन्नैपर्नेछ, हो, म सक्छु । – विल स्मिथ

भदौ १७ गते, २०७६ - १२:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

को हुन् अग्निप्रसाद सापकोटा ? यस्तो सापकोटाको राजनीतिक पृष्ठभूमि

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सभामुखमा अग्निप्रसाद सापकोटाको...   

अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने...   

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, सभामुखको नाम अनुमोदन हुने

काठमाडौँ । प्रतिनिधिसभाको सभामुखको विषयमा पार्टीको तर्फबाट औपचारिक निर्णय लिन नेकपा सचिवालयको बैठक...   
आफूँलाई पढाउने  शिक्षिकाको  प्रेममा परे पछि युट्युबर शिशिर यस्तो अवस्थामा (भिडियोसहित)

आफूँलाई पढाउने शिक्षिकाको प्रेममा परे पछि युट्युबर शिशिर यस्तो अवस्थामा (भिडियोसहित)

काठमाडौं । चर्चित गायक दिनेश गौतमको आवाजमा रहेको ‘म मरिसकेपछि’ गीतको भिडियो सार्वजनिक भएको छ ।...   
गायक रमेश राना र सिता थापाले ल्याए सालैजो भाका “स्याङजाली माया” भिडियोसहित

गायक रमेश राना र सिता थापाले ल्याए सालैजो भाका “स्याङजाली माया” भिडियोसहित

काठमाडौं । गायक रमेश राना र गायिका सिता थापाको सालैजो भाका “स्याङ्जाली माया” सार्वजनिक भएको छ । मौलिक...   

राष्ट्रियसभा बैठक : ‘एमसिसी’का पक्ष विपक्षमा चर्काचर्की बहस

काठमाडाैं । राष्ट्रियसभाका सांसदहरुले संयुक्त राज्य अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज...   
नेकपा–राजपाको गठबन्धनलाई रिजवान अन्सारीको पार्टीले सघाउने

नेकपा–राजपाको गठबन्धनलाई रिजवान अन्सारीको पार्टीले सघाउने

काठमाडौं । आसन्न राष्ट्रिय सभाको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको...   
कसरी सम्भव भयो अग्नि सापकोटाको विषयमा सहमती ?

कसरी सम्भव भयो अग्नि सापकोटाको विषयमा सहमती ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने...   
को बन्छ अबको सभामुख ? टुंगो लगाउन ओली–प्रचण्ड अन्तिम गृहकार्यमा

को बन्छ अबको सभामुख ? टुंगो लगाउन ओली–प्रचण्ड अन्तिम गृहकार्यमा

काठमाडौं । सभामुखको उम्मेदार टुंगो लगाउन सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल...   

गायिका राउतको विषयमा अनुसन्धान हुँदैछ : प्रहरी

काठमाडाैं । गायिका आस्था राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको भन्दै बिहीबार सामाजिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top