Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

अबिबाहितहरूका लागि लभ स्पेशल रेल, यात्राबाट फर्किएपछि १० प्रतिशतले बिबाह गर्ने

एजेन्सी । चीनमा कुमार कुमारीकाे बिहे गराउनका लागि अनाैठाे ट्रेन सेवा सुरू गरेकाे छ । लभ स्पेशल यस रेलकाे सुरूवात अगस्ट १० मा सुरू भएकाे थियाे । याे रेलमा १ हजार युवायुवती एक साथ यात्रा गरेका थिए । याे यात्रा दुर्इ दिन एक रात चलेकाे थियाे । यस प्रकारकाे यात्रा देशका युवायुवतीलार्इ जीवन साथी खाेज्न सहयाेग हेतु अायाेजना गरिएकाे थियाे । चीनमा २० कराेड युवा अबिबाहित छन् । यसरी यात्रा गर्नेहरू करिब १० प्रतिशतकाे बिबाह भएकाे थियाे ।

चाेङ्गकिङ्ग नर्थबाट कियानजियांगसम्मकाे याे रेल यात्रा यति लाेकप्रिय भयाे कि हप्तामा एक पटकबाट हप्तामा दुर्इ पटक यसकाे सेवा सञ्चालनकाे अवधि बढाउन माग भएकाे छ । चीनमा सन् १९७० मा लागु भएकाे एक बच्चा नीतिका कारण देशकाे लैंगिक अनुपातमा असमानता अाएकाे छ । यसबाट मानिसमा बिबाहका लागि नैरश्यता अाउन थालेकाे पाइएकाे छ । सन् २०१६ बाट चीनले एक बच्चा नीति फेरेकाे छ ।

सन् २०१८ मा देशमा एक हजार मध्ये मात्र ७२० ले मात्र बिबाह गरेका थिए । याे तथ्यांककाे कारण चीनमा बिबाहकाे दर पछिल्लाे एक दशक सबैभन्दा कम थियाे । एसिया वान मिडियाका अनुसार अबिबाहित युवायुवतीका लागि सुरू गरिएकाे याे अभियानमा सहभागी हुअांग सन्गले भने, \'यसप्रकारकाे प्रयास जीवन साथी खाेज्ने तरिका धेरै रचनात्मक छ । यस यात्रुलार्इ यात्राकाे अानन्दका साथै जीवनकै सहयात्री पनि खाेज्न सजिलाे हुन्छ ।\' यसरी यात्रा गर्नेहरू जीवनसाथी नबने पछि असल मित्र भने बन्ने गरेकाे पाइएकाे छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies