Khabar Dabali Logo
  November 18, Mon

यसकारण पुरूषलाइ भन्दा बढि यौनको चाहना महिलामा हुन्छ !

एजेन्सी/प्राकृतिक रुपमा महिला र पुरुषका स्वाभावमा केही भिन्नताहरु छन । यौन रुची पनि यसै अन्तर्गत महिला र पुरुषमा भिन्न प्रकृतिको हुन्छ । पुरुषले सेक्सका बारेमा धेरै कुरा गर्छन् भने महिलाले सेक्सको चाहना धेरै राख्छन् । यसको कारण तल दिइएको छः

यसले शारिरिक सन्तुष्टि प्रदान गर्छः
सेक्सप्रति एडिक्टेड हुनुमा यसको नै महत्वपूर्ण भूमिका रहेको हुन्छ । राम्रो सेक्स । धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

आफ्नो बारेमा राम्रो कुराहरु सोच्नुः
साधारणतया, राम्रो सेक्स भनेको तपाईं दुबैजना निकै आनन्द लिइरहनु भएको छ र दुबैजना संलग्न भइरहनुभएको छ भनेर बुझिन्छ । यसले तपाईंलाई आफ्नो बारेमा राम्रो कुराहरु सोच्न मद्दत गर्छ र आत्मबिश्वास बढाउँछ । एकजना गृहिणीका अनुसार, ‘दिनभरीको काम पछि जब मेरो श्रीमान् अफिसबाट फर्कनुहुन्छ, तब हामी एकअर्कासँग गोप्य समय बिताउछौँ । यसले मेरो आत्मबिश्वास बढाउन सहयोग गर्छ । आफ्नो श्रीमान्लाई सन्तुष्ट पार्न सकेकोमा निकै खुसी हुन्छु । केहि काम गर्नको लागि यसले प्रेरणादायी भूमिका पनि खेलेको हुन्छ । ’

आफ्नो पुरुषसँग नजिक ल्याउँछः
शरिरिक सामिप्यताले अक्सिटोसिन हर्मोन निकाल्छ जसलाई लभ हर्मोन पनि भनिन्छ । रिलेसनसिप एक्सपर्ट बन्धना मित्राका अनुसार सेक्सलाई जोडिहरुले कहिले पनि क्याजुअल्ली लिनु हुँदैन । सम्बन्धलाई टिकाइरहन र दिगो राख्नाका लागि यसले बलियो भूमिका खेलेको हुन्छ । आफ्नो पार्टनरसँग धेरै पटक सेक्स गर्नाले सम्बन्ध बलियो र दिगो हुने कुरा साँचो हो ।

नचाहिने इमोसन हटाउँछ, तनाव घटाउँछः
सेक्स शरिरले चाहने तत्व मात्र नभई शरिरलाई सजिलो महसुस गराउने र रिल्याक्स प्रदान गर्न मद्दत गर्दछ । सेक्सका दौरान निस्कने गहिरो श्वास, छुवाई र हर्मोनहरुले तनावबाट मुक्ति दिलाउँछ ।

व्यायामको राम्रो रुपः
तीस मिनेटको सेक्सले ८५ भन्दा बढि क्यालोरी नष्ट गर्न मद्दत गर्छ । हामीले धेरैपटक सेक्सले क्यालोरी नष्ट गर्ने कुरा पढिसकेका छौँ र यो कुरा पुष्टि पनि भइसकेको छ ।

भदौ १३ गते, २०७६ - २०:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एक वर्षमा पुनर्वास क्षेत्रमा सडक कालोपत्रे हुने मन्त्री मगरको प्रतिबद्धता

कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरको पुनर्वास लगायत अन्य क्षेत्रहरुको विकासमा पहिलो...   

उपनिर्वाचनले तात्यो पिपरा गाउँपालिका

जलेश्वर । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा अहिले उपनिर्वाचनको चुनावी गतिविधि चुलिँदै गएको छ...   
मोटरसाइकलको लुकिङ ग्लास परिवर्तन गरे कारवाही

मोटरसाइकलको लुकिङ ग्लास परिवर्तन गरे कारवाही

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलको लुकिङ ग्लास तोडमोड गर्ने या परिवर्तन गरेर...   
भक्तपुरका काँग्रेस उम्मेदवार भँडेललाई मातृशोक

भक्तपुरका काँग्रेस उम्मेदवार भँडेललाई मातृशोक

काठमाडौं । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क) का प्रदेशसभा...   

विद्युत् खपत बढाउने प्राधिकरणको यस्तो तयारी

काठमाडौं । तीन वर्षपहिले विद्युत्भार कटौतीको सूचना निकालेर बस्ने नेपाल विद्युत् प्राधिकरण अब भने...   

कार दुर्घटनामा परि एकै परिवारका पाँच जनाको मृत्यु

मध्यप्रदेश । भारतको मध्यप्रदेश राज्यको बर्वानी जिल्लामा आइतबार भएको एक सडक दुर्घटनामा परी एकै परिवारका...   

अमेरिकामा गोलीकाण्ड, पाँचको मृत्यु

अमेरिका । अमेरिकाको दक्षिण भागमा पर्ने क्यालिफोर्निया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा परी...   

धनगढी विमानस्थल मङ्सिर महिनाभरि उडान बन्द हुने

धनगढी । कैलालीको धनगढी विमानस्थलमा मङ्सिर महिनाभरि आंशिक रुपमा उडान बन्द हुने भएका छन् । धावनमार्गको...   

भोली प्रधानमन्त्रीले ‘एक्शन रुम’बाटै त्रिशूली थ्री ‘ए’जलविद्युत् आयोजनाको उद्घाटन गर्दै

काठमाडौं । कुनै समय नेपाल विद्युत् प्राधिकरणलाई रुग्ण आयोजना पालेर बसेको, समयमा काम सम्पन्न गर्न नसकेको...   
राष्ट्रपतिको विरुद्वमा विरोध प्रदर्शनः आठको मृत्यु, १ सय ३२ घाइते

राष्ट्रपतिको विरुद्वमा विरोध प्रदर्शनः आठको मृत्यु, १ सय ३२ घाइते

दक्षिण अमेरिका । दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा शुक्रबार सुरक्षाबल र प्रदर्शनकारीबीच भएको झडपका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top