Khabar Dabali Logo
  October 23, Wed

गोरखा नगरपालिकामा तीन हजार गाँजाको बोट नष्ट

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले गोरखा नगरपालिका–८ र ६ मा रहेका तीन हजार गाँजाको बोट फडानी गरेको छ । अवैधरुपमा रहेका गाँजा प्रहरी र स्थानीयवासीको अगुवाइमा फडानी गरिएको गोरखाका प्रहरी उपरीक्षक ९एसपी० ओम अधिकारीले जानकारी दिए ।

प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाभर रहेका गाँजाका बोट नष्ट गर्ने अभियानमा जुटेको प्रहरीले वडा नं ६ को ढाँटगाउँ र ८ स्थित रानीवनमा बिहीबार गाँजा फडानी गरेको हो । लागुऔषधविरुद्ध प्रहरीको अभियानअन्तर्गत जिल्लामा गाँजा फडानीको काम तीव्र पारिएको उनले बताए ।

लागुऔषधविरुद्धको जनचेतनामूलक अभियान तथा दण्डात्मक कार्यक्रमअन्तर्गत स्थानीयवासीसमेतलाई सहभागी गराएर अभियान सञ्चालन गरिएको हो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र गोरखासँग साझेदारी गरेर जिल्लाभर नै लागुऔषधविरुद्धको कार्यक्रम सञ्चालन भइरहेको छ । उनले यो अभियान निरन्तर चल्ने भन्दै अबदेखि जसको जमीनमा गाँजाखेती गरिएको उसलाई कानूनी कारवाहीसमेत गर्ने बताए ।

भदौ १३ गते, २०७६ - ११:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय अगावै सक्ने गरी...   

मुलुककाे राजनीतिज्ञमा निष्ठाको खाँचो छ– नेता नेम्वाङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता सुवास नेम्वाङले राजनीतिज्ञमा प्रष्ट वैचारिक दृष्टिकोण,...   

अपडेटः चाबहिलको मुल सडकमै घर भत्कियो, चार घाइतेमध्ये एकको अवस्था चिन्ताजनक

काठमाडौं । चाबहिलस्थित केएल टावर नजिकै पुरानो घर भत्काउने क्रममा आज एक्कासि संरचना खस्दा चार जना घाइते...   

मन्त्री काँस्कोटाले भने – सांसद आलमलाई कुनै कसरत बाँकी नराखी कानूनी कठघरामा उभ्याइन्छ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा...   
तीन वर्षभित्रमा सबैको घरमा बिजुली – मन्त्री पुन

तीन वर्षभित्रमा सबैको घरमा बिजुली – मन्त्री पुन

चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तीन वषभित्र सबै नेपालीको घरमा बिजुली बल्ने...   
गौशालाको सडकबाट २० जना मगन्ते  बालबालिकाको उद्धार

गौशालाको सडकबाट २० जना मगन्ते बालबालिकाको उद्धार

काठमाडौं । बालबालिका खोजतलास केन्द्रले गौशाला क्षेत्रबाट २० सडक बालबालिकालाई उद्धार गरेकोे छ । सरकारले...   

कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने

काठमाडौं । नेपालीको प्रमुख श्रम गन्तव्य रहेको कतारले आफ्नो श्रम कानूनमा व्यापक सुधार गर्ने घोषणा...   

अपडेटः चाबहिलको मुल सडकमै घर भत्कियो, तीनजना घाइते

काठमाडौं । राजधानी काठमाडौंको चाबहिलस्थित चुच्चेपाटी जाने मूल बाटोमै घर भत्किएर एक व्यत्ति पुरिएको...   

पशुपतिमा शव जलाउँदा लाग्ने शुल्क बढेपछि आन्दोलन फिर्ता

काठमाडौँ । पशुपतिको आर्यघाटमा काम गर्ने कामदारको पारिश्रमिक बढाउने पशुपति क्षेत्र विकास कोषले निर्णय...   
चाबहिलको मुल सडकमै घर भत्कियो, मान्छे पुरिएको आशंका

चाबहिलको मुल सडकमै घर भत्कियो, मान्छे पुरिएको आशंका

काठमाडौं । राजधानी काठमाडौंको चाबहिलस्थित चुच्चेपाटी जाने मूल बाटोमै घर भत्किएर एक व्यत्ति पुरिएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top