Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

अचम्मकाे मानिस ! जसको जिउमा छन् दुबैथरी यौनांग

के तपाइँले कहिल्यै यस्तो मानिसका बारेमा सुन्नुभएको छ जसको जिउमा महिला र पुरुष दुबैका यौनांग छन् ? सायद सुन्नुभएको छैन होला । तर २२ वर्षका यी व्यक्तिको सरीरमा योनी र लिंग दुबै गुप्तांग छन् ।

२२ वर्षसम्म केटाको रुपमा जिवन बिताएका यी मान्छे अबदेखि सधैका लागि केटी बन्दैछन् ।

चिकित्सा विज्ञानलाई यसलाई हर्माफडाइट वा बहुलिंगी भनिन्छ । यस्ता जिवलाई बहुलिंगी भनिन्छ जसको जिउमा भाले र पोथी दुबैका यौनांग हुन्छन् । विभिन्न जिवहरुमा यस्तो हुन्छ तर सामान्य मानिसमा भने हुँदैन । एउटै व्यक्तिमा महिला र पुरुष दुबैका यौनांग भएको द्धिलिंगी मानिस असामान्य नै हुन्छ ।

अस्ट्रेलियाको न्यु साउथवेल्सस्थित नोरामा बस्ने सोफिया यंग नामका व्यक्तिको जिउमा पनि लिंग र योनी दुबै यौनांग छन् । ८.९ वर्षको हुँदा नै सोफियालाई आफ्नो यौनिक लगाव फरक भएको थाहा भयो ।

उनका जिउमा दुबैथरी यौनांग छन् र उनी यौनिक रुपमा पूर्णतया केटा वा केटी दुबै जस्तै छन् । उनको जिउभित्र दुइवटा अण्डाशय मध्ये एउटा सानो तथा एउटा ठूलो आकारको छ । उनको उमेर बढेसँगै उनको जिउमा दुबैखालका यौनांगको आकार बढ्दै गएपछि आमाबुवा अचम्ममा परे । जन्मिदाखेरि नदेखिएको महिलाको गुप्तांग प्रष्ट देखिन थाल्यो उनको जिउमा ।

उनको जिउमा दुइवटै यौनांग भएपनि उनले आफुलाई बढि महिला भएको अनुभुति गर्दछिन् र मोडलिंग पनि सुरु गरिसकेकी छिन् । अब उनले आफु सधै महिला भएर बाँच्न चाहन्छिन् । एजेन्सी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies