Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

टेलिकमको इन्टरनेट झनै सस्तियो, सार्वजनिक भयो यस्तो प्याकेज

काठमाडौं । नेपाल टेलिकमले निकै सस्तो इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । टेलिकमले ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजना अन्तर्गत एकदमै सस्तो दरको इन्टरनेट प्याकेज सार्वजनिक गरेको हो ।

टेलिकमले ल्याएको यस्तो प्याकेज २४ सै घण्टा प्रयोग गर्न सकिने जनाएको छ । टेलिकम यो सेवा सूचारु गरेपछि दिनभरि नै चलाउन पाईने छ ।

प्रति एमबी जम्मा ३ पैसा

टेलिकमले ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजनाअन्तर्गत विभिन्न प्याकेज सार्वजनिक गरेको छ । सो प्याकेज खरिद गर्दा प्रति एमबी डाटा शुल्क जम्मा ३ पैसासम्म लाग्नेछ ।

यस्तो छ डाटा प्लान

टेलिकमले १ जिबी डाटा एक दिनको लागि जम्मा ४५ रुपैयाँमा उपलब्ध गराउने छ । यो लिएको समयदेखि १ दिन अर्थात २४ घण्टा प्रयोगमा ल्याउन सकिने छ । त्यस्तै टेलिकमले ७ दिनसम्म चलाउन मिल्नेगरि जम्मा २ सय ५० रुपैयाँमा ७ जीबी डाटा प्याकेज पनि ल्याएको छ । यो प्याकेज चलाउँदा जम्मा ३.५ पैसा प्रति एमबी लाग्नेछ ।

त्यस्तै टेलिकमले मासिक रुपमा चलाउने ग्राहकका लागि २८ दिनको २८ जीबी डाटाको प्याकेज पनि सार्वजनिक गरेको छ । प्याकेज जम्मा ८ सय ५० रुपैयाँमा खरिद गर्न सकिने जनाइएको छ । २८ दिनसम्म प्रयोग गर्नमिल्ने यो सुविधा लिँदा प्रतिएमबी जम्मा ३ पैसा मात्रै शुल्क लाग्नेछ ।

यसरी लिन सकिन्छ प्याकेज
१ जीबीको प्याकेज लिन 1D1G लेखेर १४१५ मा म्यासेज गर्नुपर्दछ ।
७ जीबीको प्याकेज लिन 7D7G लेखेर १४१५ मा म्यासेज गर्नुपर्दछ ।
त्यस्तै, २८ दिनको लागि प्याकेज लिन 28D28G लेखेर १४१५ मा म्यासेज गर्नुपर्दछ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies