Khabar Dabali Logo
  February 23, Sun

हदबन्दी छुटको भन्दै जग्गाको दुरुपयोग

काठमाडौं । हदबन्दी छुटका नाममा लिएको जग्गा दुरुपयोग भएको छ । नियाबगान, हाउजिङ, हाइड्रोपावर कम्पनी लगायतले हदबन्दी छुटका नाममा ठूलो परिमाणमा जग्गा ओकट्दै आएका छन् । ती जग्गा कुन अवस्थामा छन् भन्ने विवरण सरकारसँग छैन ।

आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ – हदबन्दी छुट भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दिको हो । ती जग्गाको हदै दुरुपयोग भएपनि मन्त्रालय बेखबर छ । मन्त्रालयका उपसचिव लिलानाथ दाहालले हदबन्दी जग्गाको अद्यावधिक विवरण तयार नभएको बताए ।

सरकारले उपत्यका र पहाडमा आयोजना, उद्योग, प्रतिष्ठान, हाउजिङ कम्पनीलाई गरी ७६ हजार ७६६ रोपनी १२ आना ३ पैसा २ दाम हदबन्दी छुट दिएको छ ।

भदौ ८ गते, २०७६ - ०७:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुखुरा फार्ममा आगलागी हुँदा १० लाख क्षति

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको कुखुरा फार्ममा आगलागी हुँदा १० लाख बढीको...   

स्पेनिस ला-लिग फुटबल : मेस्सीको ह्याट्रिकसहित चार गोलले बार्सिलोना शीर्ष स्थानमा

एजेन्सी । लियोनल मेस्सीले स्पेनिस ला लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि बार्सिलोना पुनः शीर्ष स्थानमा...   

पाइलटले जानीजानी झारेका थिए मलेसियन विमान !

क्याबेरा । मलेसियाको एमएच३७० विमान पाइलटले आत्महत्या गर्नका लागि झारेका थिए । आजको कारोबार दैनिकमा...   

रोनाल्डोको १,००० औँ खेल स्मरणीय, युभेन्टसकाे जितमा गरे कीर्तिमानी गोल

एजेन्सी । पोर्चगिज फुटबलर क्रिष्टियानो रोनाल्डोले आफ्नो खेल जीवनको १,००० औं खेल खेलेका छन् । यही खेलमा...   

नयाँ पम्पलाई फागुनभित्रै स्वीकृति

काठमाडौं । नयाँ पेट्रोलपम्प सञ्चालनको स्वीकृति फागुन महिनाभित्रै दिइने तयारी छ । दस महिनाअघि आवदेन...   

भैरहवा सेजमा विद्युत् समस्या, प्रसारण लाइन र सबस्टेसनमा ढिलाइ

भैरहवा । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा मागअनुसार विद्युत् आपूर्ति नहुँदा उद्योगी समस्यामा...   

विदेश यात्रामा कडाइ

काठमाडौं । आपराधिक घटनामा संलग्न र बैंकिङ कसुरको अनुसन्धानमा परेका व्यक्तिलाई विदेश यात्रामा कडाइ...   

एमसीसी संशोधनमा ओली तयार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)...   

राँके–रवी–भेडेटार सडक निर्माणले गति लियो

पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राँके–रवी–भेडेटार सडक निर्माणको...   
चिसोले रित्तियो गाउँ

चिसोले रित्तियो गाउँ

काठमाडौं । मुगुको पूर्व भेगमा पर्ने कार्मारोङ गाउँपालिका १ बाग्री गाउँका स्थानीयवासी चिसोका कारण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top