Khabar Dabali Logo
  September 21, Sat

डेंगु प्रकोप नियन्त्रण नै गर्न नसकिने भयो

काठमाडौं । धरानमा तीन महिना बितिसक्दा पनि डेंगु नियन्त्रण हुनुको सट्टा फैलन क्रम जारी छ । उदयपुर, पाँचथर र मोरङ लगायत जिल्लामा पनि डेंगुबाट संक्रमित बिरामीको संख्या बढिरहेको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ – धनारनमै मात्र यस्ता संक्रमितको संख्या ५ हजार नाघेको छ ।

मलुकमा तीन महिनादेखि महामारीका रुपमा फैलिएको डेंगु संक्रमण नियन्त्रण विफल प्रायः भएको छ । साउनयता ३६ जिल्लामा १ हजार १ सय ८६ डेंगुका बिरामी भेटिएका छन् भने वैशाखदेखि असारसम्म ४२ जिल्लामा ३ हजार ४ सय २५ जनामा डेंगु संक्रमण पाइएको छ । संक्रमण विस्तारको तुलनामा नियन्त्रण प्रयास प्रभावहीन छ ।

नियन्त्रणका लागि खट्नुपर्ने जिम्मेवार निकायमा जनशक्ति नै नभएकाले तत्कालै यो नियन्त्रण हुनेमा समेत आशंका छ ।

भदौ ८ गते, २०७६ - ०६:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोरखा केन्द्रबिन्दु भएर चार रेक्टरको भूकम्प

गोरखा । गोरखा केन्द्रबिन्दु भएर आज बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका...   

महत्वपूर्ण विधेयक अझै पनि बिचाराधीन नै

काठमाडौं । संघीय संसद्को करिब पाँच महिनाको चौथो अधिवेशन अवधिभर सातवटा विधेयक दुवै सदनबाट पारित भए...   

नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न गृह मन्त्रालयको सिफारिस

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ । तीन प्रहरी वरिष्ठ...   

दिगो विकास लक्ष्यमा बालविवाह बाधक

काठमाडाैँ । दिगो विकास लक्ष्य प्राप्तिमा बालविवाह बाधक हुनसक्ने भन्दैै चिन्ता व्यक्त गरिएको छ । नेपालले...   

यार्सागुम्बा बेचेर मोटरसाइकल

डोल्पा । तिब्बतसँग जोडिएको गाउँ । मुलुकको सडक सञ्जालले छोएको छैन । आउजाउ र सामान ओसारपसारका लागि घोडा...   

पेन्सनधारीलाई पनि तलब

दाङ । दाङ(जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पूर्व शिक्षक हुन् । निमावि द्वितीय श्रेणीमा...   
महत्वपूर्ण दायित्वलाई  चै बेवास्ता गरी झिनामसिनामै अल्झिए मुख्यमन्त्री

महत्वपूर्ण दायित्वलाई चै बेवास्ता गरी झिनामसिनामै अल्झिए मुख्यमन्त्री

काठमाडौं । मुलुक संघीयतामा गइसकेपछि खडा नयाँ संचना प्रदेशको जग बसाउने मुख्य अभिभारा हालका मुख्यमन्त्रीहरुलाई...   

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने तय

काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तय भएको छ । नेपाल र चीनबीच...   
तीनकुनेमा बिद्युत सर्ट भएर आगलागी, २ जना घाइते

तीनकुनेमा बिद्युत सर्ट भएर आगलागी, २ जना घाइते

काठमाडौं । तीनकुनेमा भएको आगलागीमा २ जना घाइते भएका छन् । बुधबार बिहान करिव सवा सात बजे तीनकुनेस्थित...   

चितवन मेडिकल कलेजमा १७ दिनदेखि पठनपाठन ठप्प

चितवन । सरकारले तोकेभन्दा बढी शुल्क असुलेको भन्दै विद्यार्थी आन्दोलित हुँदा चितवन मेडिकल कलेजमा १७...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top